केरुङका सर्वसाधारणलाई मास्क र सेनिटाईजर

  हिमाल समाचार
105 Shares

सोलुखुम्बु – सोलुदुधकुण्ड नगरपालिका ८ केरुङ बागममा मास्क र सेनिटाईजर वितरण गरिएको छ ।

सगरमाथा सृजनशील युवा क्लबले सोलुदुधकुण्ड नगरपालिकाको समन्वयमा बागमका १५० घरलाई मास्क र सेनिटाईजर वितरण गरिएको हो ।

क्लबका अध्यक्ष युद्ध बहादुर थापा मगरका अनुसार १५ सय थान मास्क र १२६ बोतल सेनिटाईजर वितरण गरिएको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार