खुम्बु कांग्रेस सभापतिमा चुङबा शेर्पा

  हिमाल समाचार
749 Shares

सोलुखुम्बु – नेपाली कांग्रेस खुम्बु पासाङल्हामुको सभापतिमा चुङबा शेर्पालाई चयन भएका छन् ।

कांग्रेसको १४ महाधिबेशन अन्तरगत आज सम्पन्न पहिलो पालिका अधिवेशनले पालिका सभापतिमा शेर्पा सहित उपसभापतिमा लाक्पा नुरु शेर्पा र फुनुरु शेर्पा, सचिवमा पासाङ शेर्पा र दावा फिन्जो शेर्पा, सह–सचीव दावा याङजी शेर्पा र लाक्पा नुरु शेर्पा सहित २६ सदस्सीय कार्यसमिति सहमतिबाटै चयन गरिएको खुम्बुबाट कांग्रेस सचिव तथा प्रवक्ता पासाङ शेर्पाले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार