गायक पुर्ण राईको १८ बर्षे संगीत यात्रा (भिडियो)

होचा कद र विनम्र स्वभावका गायक पुर्ण राई सोलुखुम्बुको माप्य दुधकोशी २ राप्चामा जन्मेका हुन् । उनले नेपाल संगीत यात्रामा १८ बर्ष विताइसके । २०५९ साल देखि संगीत यात्रा शुरु गरेका राईले आजसम्म करिब चार सय गीत रेकर्ड गराइसके । भारतको इल्लाहबादबाट शास्त्रीय संगीतमा संगीत प्रभाकर सकेका उनले २०६५ सालमा ‘पहिलो भेट’ (लोक आधुनि...

गौतम सागरले ल्याए ‘लाहुर जाने लाहुरे’ (भिडियो)

काठमाण्डौँ । सोलुका गौतम सागर राई अमेरिकाको कोलोराडोमा बस्छन् । उनी अमेरिका बस्न थालेको छ बर्ष भयो । उतैबाट पत्रकारिता, कलाकारिता र साहित्यमा सक्रिय उनले पछिल्लो गीत ‘लाहुर जाने लाहुरे’ सार्वजनिक गरेका छन् । गौतमको शब्द संगीतमा तयार भएको गीतमा बबिना किराँतीले स्वर रेकर्ड गरेकी छिन् । गीतको एरेन्ज मनोज साङ्सोन राईले ...

चिसो भूलेर झुम्यो सल्लेरी

सोलुखुम्बु – सोलुखुम्बुको सल्लेरी मंसिर महिनाको चिसोले समातिसकेको थियो । तर जब ती साँझहरुमा संगीतको रौनकता मिसियो, चिसोको कुनै पर्वाह नै नगरि सल्लेरीमा संगीतका हजारौं पारखीहरु झुमिरहेका भिटिए । गत मंसिर ५ गतेबाट नै संगीतमा झुम्न थालेको सल्लेरी मंसिर ८ गतेको साँझ भने सांगीतिक माहौलको उत्कर्षमै पुगेर झुमेको थियो । स्टार...

गायिका प्रविशाले कसिन लगनगाँठो

काठमाडौं - गायिका प्रविशा अधिकारीले प्रेमी निर्माण सिटौलासँग आज लगनगाँठो कसेकी छन् । आइतबार झापास्थित घरमा उनीहरुले विवाह गरेका छन् । लामो समय अमेरिकामा रहेका निर्माण प्रविशासँग बिहे गर्न दशैंँअघि नेपाल आएका थिए । निर्माण झापा चारपानेका हुन् । बिहेकै लागि दुबैजना  झापा पुगेका हुन् । उनी पछिल्लो समयमा दी भ्वाईस कि...

प्रधानलाई मखमली कमल महिला गीत–सङ्गीत पुरस्कार, नवरत्न पुरस्कारबाट ९ महिला सम्मानित

काठमाण्डौँ । मखमली कमल महिला गीत–सङ्गीत पुरस्कार २०७८ सङ्गीतकार शकुन्तला प्रधानलाई प्रदान गरिएको छ । प्रधानलाई नगद २५ हजार र ताम्रपत्र प्रदान गरिएको छ । कार्यक्रम अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज नेपाल च्याप्टरको आयोजनामा शुक्रबार सम्पन्न भएको हो । अनेसासले शताब्दी पुरुष सत्यमोहन जोशीलाई मानार्थ सदस्यता संगै ताम्रप...

गीतकार डा. सोलुको ‘किन लाग्यो इन्द्रेणी’सार्वजनिक (भिडियो)

काठमाडौँ । किन लाग्यो इन्द्रेणी खै किन प¥यो झरी विरहको गीत गाउँदै रुन्छिन् न्याउली चरी आँसुको सागर नबगाउन म हिँड्ने बाटो छेक्ला नि यो जुनी यस्तै हुन रै’छ अर्को जुनी भेटौला नी । गीतकार डा. रेणुका सोलुको यी मर्मस्पर्शी शब्दहरूमा आरसी थापाले संगीत भरे । गीतले गायक स्वरूपराज आचार्यले स्वर माग्यो । गीत रेकर्ड...

साँस्कृतिक गीत ‘सुन न सुन ए साइमा’ (भिडियो)

काठमाण्डौँ – गायक कृष्णभक्त राई र गायिका राधा राईले पुर्वेली लोक लयको मौलिक गीत ‘सुन न सुन ए साइमा’गाएका छन् । नेपाल म्यूजिक यूटुवबाट सार्वजनिक गरिएको गीतमा भाई किराँतीको शब्द र आश कुमार राईको भाका सृजना छ । गीत निर्माणमा मौलिकतालाई आधार बनाईएको छ । भाका सर्जक राईका अनुसार गीत भोजपुर भेगमा बसोबास गर्ने किराँती समुदा...

संगीतमा खोटाङका रिजाल

काठमाण्डौँ । खोटाङको रावावेशी ४ डुम्रेधारापानीमा जन्मेका यादव रिजाल नेपाली संगीतमा संघर्षरत नाम हो । एक दर्जन बढि गीतमा स्वर दिएका रिजालले पछिल्लो पटक ‘जहाँ पुगेनी’बोलको गीत बजारमा ल्याएका छन् । उक्त गीतमा पनि रिजाल स्वयम्कै स्वर, गीत र संगीत रहेको छ । गीतलाई धुन मिडिया कन्र्सन प्रा.लि.को यूटुव च्यानलबाट सार्वजनिक ग...

तुनौरी क्रियशनमा ‘कम्पनी तोला’ (भिडियो)

काठमाण्डौँ । गीतकार तथा निर्देशक बुद्धिराज राई ‘दुर्लभ जन्तरे’ले पुर्वेली लोक लयमा ‘कम्पनी तोला’ बजारमा सार्वजनिक गरेका छन् । जन्तरेको गीत, टेक नाछिरिङको संगीतमा तयार भएको गीतमा कृष्णभक्त राई र मेलिना राईको स्वर रेकर्ड गरिएको छ । गीतको एरेन्ज गायक राई स्वयम्ले गरेका छन् । सेवा स्टुडियोमा रेकर्ड गरिएको गीतको अडियो मा...

प्रियजन र सुनिताको ‘पुर्वैबाट घाम झुल्कियो’ (भिडियो)

काठमाण्डौँ – गायक प्रियजन राई र गायिका सुनिता थिगिमको स्वरमा पुर्वेली गीत‘पुर्वैबाट घाम झुल्कियो’ सार्वजनिक गरिएको छ । मुगाधन तामाङ बलको शब्द र पुष्प राईको भाकामा तयार भएको गीतलाई पुर्वेली जुनतारा म्यूजिकबाट डिजिटल बजारमा पठाइएको छ । राजु कार्कीको संगीत संयोजन रहेको गीत रेकर्डिङ स्टुडियो एक्सनमा गरिएको हो । ग...