गीतकार बस्नेतले सम्झिए ‘आमा’ (भिडियो)

काठमाण्डौँ – गीतकार दिपक बस्नेतले ‘आमा’सम्झिएका छन् । यसअघि ‘तिमि फूल हौ’, ‘मेहफिल’लगायतका गीतबाट दर्शक स्रोताको मन जितेका बस्नेतले यो पटक गीतबाट ‘आमा’लाई सम्झिएका हुन् । बस्नेतकै शब्द, संगीतमा तयार भएको गीतमा कमल श्रेष्ठले स्वर भरेका छन् । ए प्लसमा रेकर्ड भएको गीतको एरेन्ज आशिष सुनुवारले गरेका छन् । गीतमा ‘आमा...

गीतकार खड्काको ‘विश्वको शिर सगरमाथा’लोकार्पण (भिडियो)

काठमाण्डौँ – गीतकार शम्भु खड्का ‘मौसम’को जन्मभूमि प्रति समर्पित गीत ‘विश्वको शिर सगरमाथा’लोकार्पण गरिएको छ । जसिहाङ राईको संगीत तथा गायनमा तयार भएको गीतमा महिला गायनमा मूना खड्काको स्वर सुन्न पाइन्छ । गीतकार खड्का र संगीतकार राई सोलु नेचाका हुन् भने गायिका खड्का नेलेमा जन्मेकी हुन् । सोलुखुम्बुको परिचय बताउने ग...

मोडलिङमा रमेकी सोलुकी सत्यकला

सोलुखुम्बु – सोलुखुम्बुको चेली हुन्, सत्यकला लामा । उनको जन्म सोलुदुधकुण्ड नगरपालिका ३ बोल्दोकमा भएको हो । उनै लामा १३ बर्ष देखि नेपाली गीत संगीतमा अनवरत लागिरहेकी छिन् । गीत लेखनका साथै मोडलिङमा उनी व्यस्त छिन् । दर्जनौ गीतमा मोडलिङ गरेकी लामाले केही ठूलो पर्दाको चलचित्रमा पनि अभिनय गरेकी छिन् । पछिल्लो पटक उनी...

‘रातो रुमाल’बजारमा (भिडियो)

काठमाण्डौँ – बहुप्रतिक्षित दोहोरी गीत ‘रातो रुमाल’सार्वजनिक गरिएको छ । हिमाल पंगेनीको प्रस्तुतिमा राजन कार्की यूटुव च्यानलबाट रिलिज गरिएको गीतमा शान्ति श्री परियार र सरोज सिग्देलको स्वर सुन्न पाइन्छ । जीवन सिग्देलको शब्दमा राजन कार्कीले भाका हालेका हुन् । वानडिविएचडि स्टुडियोमा रेकर्ड गरिएको गीतको एरेन्ज, मिक्सिङ...

‘खुर्सानी डल्ले’को सिक्वल ‘ए…सिम्मा’ (भिडियो)

काठमाण्डौँ – दुई बर्ष अघि पुर्वेली लोक लयमा आधारित गीत ‘खुर्सानी डल्ले’ल्याएका भिषण मुकारुङले सिक्वल ‘ए...सिम्मा’ल्याएका छन् । तक्मे बुढाको यूटुव च्यानलबाट सार्वजनिक गरिएको गीतमा मुकारुङको स्वर, दुर्लभ जन्तरेको गीत र विशेष खालिङको संगीत रहेको छ । गीतकार जन्तरे सोलु सोताङका हुन् भने संगीतकार खालिङ सोलु माप्य दुध...

‘दशैँ आयो, तिहार आयो’को मेल भर्सन (भिडियो)

काठमाण्डौँ – गायिका सुदिता राईको स्वरमा रेकर्ड गरिएको ‘दशैँ आयो, तिहार आयो’को मेल भर्सन सार्वजनिक गरिएको छ । गौतम सागर राईको सृजनामा तयार भएको मेल भर्सनमा नविन राईले स्वर भरेका छन् । यो गीत संगै नविनले नेपाली संगीत यात्रा शुरु गरेका छन् । गौतम सागरले यो गीतबाट आफ्नै भाईलाई डेब्यू गराएका छन् । नविन गाउँघर र विद्...

‘मायाले बोलायो किन’मा सृजना र लोमसको छमछमी (भिडियो)

काठमाण्डौँ – बिमा शारु मगर र कृष्ण केसीको दोहोरी गीत ‘मायाले बोलायो किन’सार्वजनिक गरिएको छ । गीत लोक चौतारी यूटुवबाट डिजिटल बजारमा पठाइएको छ । प्रयास कुँवर मगरको सृजनामा तयार भएको गीतमा कृष्ण केसीले संगीत संयोजन गरेका छन् । भिडियो निरेन श्रेष्ठले निर्देशन गरेका छन् । श्रेष्ठको निर्देशनमा लोमस शर्मा र सृजना किराँ...

रुपक डोटेलको साथमा सांगितिक साँझ हुने

काठमाण्डौँ – किवानिज क्लब अफ काठमाडौँ नेपालय ललितपुरको आयोजनामा सांगितिक साँझ २०७८ हुने भएको छ । विज अटिजम फाउन्डेशन नेपालको स्थापनार्थ एबम अटिजम भएका बालबालिकाको सहयोगार्थ काठमान्डौको सुकेधारा स्थित युनिभर्सल क्याफेमा कार्यक्रम हुने भएको हो । शनिबार साँझ ४ बजे देखि हुने कार्यक्रममा चर्चित गायक रुपक डोटेल, सिर्...

‘सुन न सुन, ए साईमा’ गीत सार्वजनिक (भिडियो)

काठमाडौं – किराती संस्कृति तथा किराती दर्शनमा आधारित “सुन न सुन, ए साईमा“ गीत सार्वजनिक भएको छ । भाई किरातीको शब्द, आश कुमार राईको संगीत रहेको गीतमा गायक तथा संगीतकार कृष्ण भक्त राई, गायिका राधा राईको आवाजमा रहेको म्युजिक भिडियो गत आईताबार सार्वजनिक भएको हो । लाहाङ सुब्बाको संगीत संयोजन रहेको गीत स्टुडियो किङमा ...

खुम्बु आएर गायिका ईन्दिरा जोशीले गरिन् ‘फिल्मी शैली’मा इन्गेजमेन्ट

सोलुखुम्बु - गएको वर्षको फागुन महिनाको पहिलो हप्ता गायिका ईन्दिरा जोशीले आफ्नो हातमा लगाएको औंठीको फोटो सेयर गर्दै क्याप्सनमा लेखेकी थिइन्, '२ वर्षको साथ र आउँदो जीवनका समयको निरन्तरता... अन्तिम श्वाससम्म हामी सँगै हुनेछौं।' त्यसबेला गायिका ईन्दिराले फेसबुकमा आफू दुई वर्षदेखि प्रेम सम्बन्धमा रहेको खुलाए पनि प्रेमीको...