गौतम सागर राईको ‘सिमापारी’बजारमा (भिडियो)

काठमाण्डौँ – गीतकार, संगीतकार तथा गायक गौतम सागर राईले एक पछि अर्को गीत सार्वजनिक गरेका छन् । एक महिना अघि सुरक्षा सेन्चुरीको स्वरमा ‘परदेशीको याद’बजारमा ल्याएका संगीतकार राईले पछिल्लो पटक ‘सिमापारी’सार्वजनिक गरेका छन् । यो पटक भने संगीतकार राईले सुदिता राईको स्वर रेकर्ड गराएका छन् । गीतको एरेन्ज मनोज साङ्सोन र...

सुरक्षा सेन्चुरीको ‘मेरो मनको आफ्नो मान्छे’ (भिडियो)

काठमाण्डौँ – गायिका सुरक्षा सेन्चुरीको स्वरमा रेकर्ड गरिएको ‘मेरो मनको आफ्नो मान्छे’बोलको गीत सार्वजनिक गरिएको छ । जीवन राईको गीत, संंगीतमा तयार भएको गीतमा विष्णु अधिकारीले एरेन्जमेन्टको पाटो सम्हालेका छन् । सुमन राई अफिसियलबाट सार्वजनिक गरिएको गीतको भिडियोमा सुरक्षा सेन्चुरी र पृथ्वी थापाले अभिनय गरेका छन् । ...

हर्क गदालले ल्याए कृषि गीत (भिडियो)

काठमाण्डौँ – गायक हर्क गदालले कृषि गीत ‘गाउँमै रमाउने हो’बजारमा ल्याएका छन् । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको आर्थिक सहयोगमा तयार भएको गीतमा गायक गदाल र गायिका पुर्णकला विसीको स्वर सुन्न सकिन्छ । गदाल दिक्तेल रुपाकोट ४ खाल्लेमा जन्मे हुर्केका हुन् । गायक आफैँले कृषि गीतको कन्सेप्ट बनाएका थिए । गदालक...

२०८औं भानु जयन्ती आज

काठमाडौं - नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको २०८औँ जन्मजयन्ती आज देश तथा विदेशमा उनको योगदानको स्मरण गरी मनाइँदैछ । कोरोना महामारीयता लागू भएको स्वास्थ्य मापदण्डका कारण औपचारिक कार्यक्रम भने आयोजना गरिएका छैनन् । सरल नेपाली भाषामा लेखिएको अयोध्याका राजा रामको जीवनीलाई भावानुवादसहितको ‘रामायण’ प्रस्तुत गरेर ...

‘नौलो परदेशी’

मणीराज बस्नेतको ‘नौलो परदेशी’ सार्वजनिक (भिडियो)

काठमाण्डौँ – गीतकार मणीराज बस्नेतले ‘नौलो परदेशी’ बोलको गीत सार्वजनिक गरेका छन् । शुक्रबार सार्वजनिक गरेको गीतमा गौतम सागर राईले संगीत तयार पारेका छन् । सिक्किमेली गायिका सुरक्षा सेन्चुरीले स्वर रेकर्ड गराएकी छिन् । मनोज साङसन राईले संगीत संयोजन गरेका छन् । गरौ रमाईलो यूटुव च्यानलबाट सार्वजनिक गरिएको गीतको स्टुडि...

पाँच गायक गायिका भन्छन्, ‘देश लुटेर खानी !’ (भिडियो)

काठमाण्डौँ – पाँच लोक कलाकारले मूलुक भित्रको वेतिथी माथि टेकेर नेताहरुसंग रुष्टता व्यक्त गरेका छन् । जस्को तारतम्य गीतकार यान प्रसाद निउरेले मिलाएका हुन् । देश कोरोनाको महामारीमा फसेको बेलापनि सत्ता हत्याउने र टिकाउने खेलमा मात्र नेता देखिएपछि सर्जक निउरेले गीत लेखे । त्यसमा सागर विरहीले संगीत भरर स्वर भर्ने वातावरण...

अभय ढुंगेलको ‘मा¥यो मा¥यो’ सार्वजनिक (भिडियो)

काठमाण्डौँ – लामो समय देखि अमेरिकामा बस्दै आएका सर्जक तथा गायक अभय ढुंगेलले ‘मा¥यो मा¥यो’ सार्वजनिक गरेका छन् । अभयकै गीत, संगीत रहेको गीतमा उनलाई स्वरमा रेश्मा सुनुवारले साथ दिएकी छिन् । गीतको संयोजन बाबु प्रधानले गरेका हुन् भने रेकर्डिङ अमेरिकाको रोवर्ट स्टुडियो, न्यूयोर्कमा गरिएको हो । शंकर विसीको निर्देशनमा त...

जातीय छुवाछुत र विभेदका बारेमा बोले शिव परियार, के भने ?

काठमाण्डौँ – अन्ततःजातीय छुवाछुत तथा विभेदका विषयमा गायक शिव परियारले आफ्नो धारणा सार्वजनिक गरेका छन् । काठमाण्डौँमा सञ्चारकर्मी रुपा सुनार कोठा नपाएको विषय बहसको राष्ट्रिय स्तरको विषय बनिरहेको र पक्ष र विपक्षमा मत मतान्तर भईरहेका बेला गायक परियारले सामाजिक सञ्जाल मार्फत आफ्नो धारणा बाहिर ल्याएका छन् । उनले भने...

दिपक बस्नेतले ल्याए ‘सेवा नै धर्म हो’ (भिडियो)

काठमाण्डौँ – जापानमा रहेर नेपाली गीत संगीतलाई निरन्तरता दिईरहेका गीतकार दिपक बस्नेतले पछिल्लो समय सामाजिक जागरणमूलक गीत ‘सेवा नै धर्म हो’सार्वजनिक गरेका छन् । बलराम समालको संगीतमा तयार भएको गीतमा दुर्गा परियार, बलराम समाल र लोकेन्द्र कार्कीको स्वर सुन्न सकिन्छ । गीतलाई दिपक बस्नेतको यूटुव च्यानलबाट अपलोड गरिएको छ । ...

असार १६ बाट टेलिसिरियल ‘जुठे’ फेरि प्रसारणमा आउने

काठमाडाैँ- टेलिसिरियल ‘जुठे’ फेरि प्रसारणमा आउने भएको छ । हिमालय टेलिभिजनबाट प्रसारण हुँदै आएको सिरियलले १६ असारबाट फेरि निरन्तरता पाउने निर्देशक तथा कलाकार राजु पौडेलले बताए । निषेधाज्ञा र दलित समुदायको विरोधका कारण केही सातादेखि बन्द सिरियल अहिले फेरि सुरु हुन लागेको निर्देशक पौडेलले सामाजिक सञ्जालबाट समेत जानकारी ग...