खरिखोलामा निःशुल्क पर्वतारोहण तालिम हुने

सोलुखुम्बु - हिमाली जिल्ला सोलुखुम्बुमा ३ दिने पर्वतारोहण पुर्नताजगी तालिम हुने भएको छ । खुम्बु पर्वतारोहण संघले जिल्लाको खुम्बु पासाङ ल्हामु गाउँपालिका १ खरिखोलामा आगामी पुस २ गतेबाट तालिम आयोजना गर्ने भएको हो । खुम्बु पर्वतारोहण सघंले पर्यटन मन्त्रालय, नेपाल पर्वतीय प्रशिक्षण प्रतिष्ठान र जीविकोपार्जन पुनरुत्थानका ल...

महाकुलुङमा लेक लागेर पर्यटक गाईडको मृत्यु

सोलुखुम्बु - सोलुखुम्बुको महाकुलुङ गाउँपालिका २ खारेमा लेक लागेर एक जना पर्यटक गाईडको मृत्यु भएको छ । मृत्यु हुनेमा नुवाकोटको ककनी गाउँपालिका ७ का २८ वर्षीय सुसान्त बोगटी रहेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्ुबले जनाएको छ । प्रहरी निरीक्षक अनिल मिश्रका अनुसार पर्यटक लिएर काठमाण्डौँबाट महाकुलुङको खारे क्षेत्रमा आएका बो...

नाम्चेमै खुल्यो अमेरिकन ब्रान्ड कोलम्बियाको शाखा !

सोलुखुम्बु-अमेरिकन कोलम्बिया ब्राण्डको शाखा नाम्चेमा स्थापना गरिएको छ । हिमाल आरोहण र अत्याधिक चिसो ठाउँमा आवश्यक पर्ने कपडा तथा सामग्री पर्यटकीय क्षेत्रमै उपलब्ध गराउने उद्देश्यले कोलम्बियाको नेपालमा तेस्रो शाखा पर्यटकीय स्थल नाम्चेबजारमा स्थापना गरिएको पर्यटन व्यवसायी लामाकाजी शेर्पाले बताउनुभयो । यस अघि कोलम्बिया...

सोलुखुम्बुको प्रसिद्ध धार्मिक स्थल ज्वालामाई मन्दिरको मेला सुरु

सोलुखुम्बु - सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका ३ तामाखानी लोदिङ स्थित ज्वालामाई मन्दिरको मेला सुरु भएको छ । हरेक वर्षको हरिबोदनी एकादशीदेखि पुर्णिमा सम्म लाग्ने उक्त मेला आज विहीबारबाट सुरु भएको हो । पाँचदिनसम्म चल्ने मेलाका लागि देविको गहना पहिराइएको छ । हिन्दु, बौद्ध तथा किराँत धर्मको समेत आस्थाको केन्द्र उक्त मन्...

झण्डै २ महिनादेखि खुम्बुमा बेपत्ता जर्मनी नागरिकको अवस्था अझै अज्ञात

सोलुखुम्बु - सगरमाथा क्षेत्र भ्रमणमा आएका एक जर्मनी पुरुष नागरिक झण्डै २ महिनादेखि बेपत्ता भएका छन् । सोलुखुम्बुको खुम्बु क्षेत्र भ्रमणमा आएका डा.साखर गम गत असोज १७ गतेदेखि बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ । निमित्त कार्यालय प्रमुख प्रहरी निरीक्षक अनिल मिश्रका अनुसार असोज १७ गते एक्लै काठमाण्ड...

ऐतिहासिक बराहपोखरीको प्रचार प्रसारका लागि साँस्कृतिक महोत्सव

सोलुखुम्बु - नेपाल सरकारले सय गन्तव्यको सूचीमा समावेश गरेको खोटाङको धार्मिक तथा पर्यटकीय स्थल बराहपोखरीको प्रचार–प्रसारका लागि साँस्कृतिक महोत्सव आयोजना गरिएको छ । बराहपोखरी गाउँपालिका–१ मा पर्ने बराहपोखरीको प्रचार प्रसारका लागि हरिबोधनी एकादशीको अवसर पारेर गाउँपालिकाले खोटाङ कलाकार समाज, काठमाण्डौसँगको सहकार्यमा बुधवा...

पर्यटक आकर्षित गर्न उल्टो घरको अवधारणा, हेर्नेको भिड

सोलुखुम्बु — उत्तरी मोरङको पर्यटकीय क्षेत्र मिक्लाजुङ ३ टाँडीको निसेलुङ पार्कमा आन्तरिक र बाह्य पर्यटकलाई आकर्षित गर्न अनौठो प्रविधि अपनाइएको छ । त्यो अनौठो प्रविधिले एक महिनादेखि दैनिक सरदर ७० हजार रुपैयाँ आम्दानी गर्दै आएको छ । पूर्वपश्चिम राजमार्गबाट झण्डै १४ किलोमिटर उत्तरमा पर्ने मोरङको पहाडी क्षेत्र यो झापा र इला...

हिमाली क्षेत्रको खोज, उद्धार र माउन्टेन फ्लाईटका लागि हेलिएभरेस्टले थप्यो २ हेलिकोप्टर

सोलुखुम्बु - हिमाली क्षेत्रमा खोज, उद्धार र माउन्टेन फ्लाईटका लागि हेलिएभरेस्टले २ वटा हेलिकोप्टर थपेको छ । बढ्दो विदेशी पर्यटक र नेपालीहरुको माग उच्च रहेको भन्दै हेलिएभरेष्टले २ वटा हेलिकोप्टर थप गरेको हो । मुलुकमा गम्भिर आर्थिकमन्दीको कारणले लगानी खुम्चिरहेको बेला हेलिएभरेष्टले एक साथ २ वटा हेलिकोप्टर थप गरेको छ । उ...

नेचासल्यानमा निर्माणाधिन पर्यटकीय पदमार्गको काम अन्तिम चरणमा

सोलुखुम्बु - सोलुखुम्बुको नेचासल्यानमा निर्माणाधिन पर्यटकीय पदमार्ग निर्माणको पहिलो चरणको काम करिब ९० प्रतिशत पुरा भएको छ । आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्दै पर्यटन प्रबर्द्धन गर्ने उद्देश्यसहित नेचासल्यान गाउँपालिकाको अगुवाइमा निर्माण सुरु भएको पहिलो चरणको काम अन्तिम चरणमा पुगेको हो । गौरीटापदेखि चांगेस्थानसम...

कालापत्थर पुगेर प्रचण्डले भने -कोप–२८ मा सहयोगको याचना गर्ने होइन, अधिकारका कुरा राख्ने हो

सोलुखुम्बु – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धिका पक्ष राष्ट्रहरुको २८औँ सम्मेलन (कोप–२८) मा जलवायु परिवर्तनबाट नेपालमा परेको असरका बारेमा स्पष्टसँग कुरा राख्ने बताउनुभएको छ । नेपाल पर्वातरोहण सङ्घले आज सोलुखुम्बुको सगरमाथा आधार शिविर, कालापत्थरमा आयो...