बजेट आउने दिनको पूर्व सन्ध्यामा प्रधानमन्त्रीकाे सम्बोधन

काठमाडाैँ- प्रधानमन्त्री केपी शर्मा ओलीले आज साँझ ४ बजे राष्ट्रको नाममा सम्बोधन गर्ने भएका छन । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाकाअनुसार आज साँझ प्रधानमन्त्रीको कार्यालय सिंहदरवारबाट राष्ट्रको नाममा समसामयिक विषयमा प्रधानमन्त्रीले सम्बोधन गर्न लागेका हुन्। संवैधानिक व्यवस्थाअनुसार जेठ १५ गते केन्द्रीय सरका...

संवैधानिक इजलासमा प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दाको सुनुवाइ सुरु

काठमाडौँ -  प्रतिनिधिसभा विघटनसम्बन्धी परेका रिटमाथि सर्वोच्च अदालतमा सुनुवाइ सुरु भएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबराको नेतृत्वमा गठित संवैधानिक इजलासमा सुनुवाइ सुरु भएको हो । वरिष्ठ न्यायाधीश दीपककुमार कार्की, न्यायाधीशहरु आनन्दमोहन भट्टराई, तेजबहादुर केसी र बमकुमार श्रेष्ठलाई पनि इजलासमा राखिएको छ । ...

बुढानीलकण्ठमा कांग्रेस पदाधिकारी बैठक जारी

काठमाडौँ- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा काँग्रेस पदाधिकारी बैठक जारी छ । देउवाका स्वकीय सचिव भानु देउवाका अनुसार पूर्वपदाधिकारीसहित बसिरहेको उक्त बैठकमा पछिल्ला राजनीतिक घटनाक्रम र थप कदमबारे छलफल भइरहेको छ । वैकल्पिक सरकार बन्ने अवस्था हुँदा हुँदै राष्ट्रपतिले मुलुकलाई चुनावमा प...

जसपा: एक पक्षले अर्कोलाई स्पष्टीकरणकाे पत्र

जसपामा काउन्टर स्पष्टिकरण काठमाडौं- जनता समाजवादी पार्टी (जसपा) दुई पक्षमा विभाजन भएपछि एक पक्षले अर्कोलाई स्पष्टीकरण सोधेका छन् । जसपा अध्यथ महन्थ ठाकुरले अर्का अध्यक्ष उपेन्द्र यादवलाई स्पष्टीकरण सोधेकै मितिमा उपेन्द्र पक्षले पनि काउन्टर स्पष्टीकरण सोधेको छ । जसपाको केन्द्रीय कार्यालयका सचिव प्रकाश अधिकारीले म...

स्वास्थ्य सामाग्रीकाे गुणस्तर परिक्षण गर्ने तयारी

काठमाडाैँ- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य सामाग्री नक्कली आउन थालेपछि गुणस्तर परिक्षण गर्ने बताएको छ । मन्त्रालयका सहप्रवक्ता डा. समिर अधिकारीले उपचार सामग्री मन्त्रालयले तोकेको मापदण्ड हेरेरमात्र किन्न र प्रयोग गर्न अनुरोध गरेका छन् । उपकरण सामग्री सहयोग लिंदा तोकिएको मापदण्ड भित्र परेको मात्र लि...

चिनियाँ कम्युनिस्ट पार्टी र शीर्ष नेताबीच छलफल हुँदै

काठमाडाैँ- चिनियाँ कम्युनिस्ट पार्टी(सीपीसी) र नेपालका विभिन्न राजनीतिक दलका नेताबीच बुधबार छलफल हुने भएको छ । सीपीसीका अन्तर्राष्ट्रिय विभाग प्रमुख सोङ ताओ र नेपालका प्रमुख राजनीतिक दलका शीर्ष नेताबीच छलफल हुन लागेको हो । बैठक नेपाली समयअनुसार पाैने एक बजेबाट सुरु हुनेछ । सीपीसी स्रोतका अनुसार जुममार्फत हुने छ...

सुवास नेम्वाङ वैठकमा किन सहभागी नहुने ?

काठमाडाैँ- पूर्वसभामुख तथा नेकपा (एमाले) संसदीय दलका उपनेता सुवास नेम्वाङ सभामुख अग्निप्रसाद सापकोटाले डाकेकाे पूर्वसभामुखको बैठकमा नजाने भएका छन् । उनले ढिला गरी खबर आएको र आफ्नो अर्कै कार्यसूची बनिसकेकाले आजको बैठकमा सहभागी नहुने बताए । “बैठकबारे ढिला गरी सूचना आयो, मेरो अर्कै कार्यसूची बनिसकेकाले बैठकमा सहभागी हु...

जसपा विवाद: महन्थ ठाकुर लगायतका नेतालाई स्पष्टिकरण सोधिँदै

काठमाडाैँ- जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर लगायतका नेताहरुलाई स्पष्टिकरण सोधिने भएको छ । अध्यक्ष ठाकुरसँगै वरिष्ठ नेता राजेन्द्र महतो, सचेतक लक्ष्मणलाल कर्ण र शर्वेन्द्रनाथ शुक्लालाई ७२ घण्टे स्पष्टीकरण सोधिने भएको हा । जसपाको उपेन्द्र यादव—बाबुराम भट्टराईले आज स्पष्टिकरण पत्र पठाउने तयारी गरेको बुझिएको ...

पूर्व सभामुखसँग छलफल गर्दै सभामुख सापकोटा

काठमाडौँ- प्रतिनिधि सभा विघटनबारे सभामुख अग्निप्रसाद सापकोटाले पूर्व सभामुखहरुसँग छलफल गर्दैछन् । मंगलबार दिउँसो १ बजे संसद भवन नयाँ बानेश्वरमा पूर्व सभामुखसँगको छलफल आयोजना गरिएको सभामुख सापकोटाका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले जानकारी दिए । उनकाअनुसार आफूसँग एकपटक पनि परामर्श नगरी दोस्रोपटक प्रतिनिधि सभा विघटन ...

सर्वोच्चमा विपक्षी दलका १४६ सांसदको रिट

काठमाडौँ- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न परमादेश जारी गर्न माग गर्दै सर्वोच्चमा रिट दायर भएको छ। प्रमुख प्रतिपक्षी दल कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टीका उपेन्द्र यादव पक्ष, एमालेको माधव नेपाल पक्ष र राष्ट्रिय जनमोर्चाका सांसदहरुको हस्ताक्ष...