संविधानमा भएको व्यवस्था अनुसार अध्यादेश : महान्यायाधिवक्ता वडाल

काठमाडाैँ- महान्यायाधिवक्ता रमेश बडालले संविधानमा भएको व्यवस्था जस्ताको तस्तै अध्यादेशमा आउँदा कसरी राष्ट्रघात भयो भनेर प्रश्न गरेका छन् । सरकारले ल्याएको नागरिकतासम्बन्धी अध्यादेशबारे प्रश्न उठेपछि सोमबार पत्रकार सम्मेलन गरेका महान्यायाधिवक्ता वडालले संविधान कार्यान्वयनका लागि अध्यादेश ल्याएको बताए । तर केही प...

एमालेकाे स्थायी कमिटीको बैठक ४ बजे बस्दै

काठमाडौँ- नेकपा एमालेकाे स्थायी कमिटीको बैठक अपराह्न ४ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बस्दैछ । केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङका अनुसार बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम, पार्टीभित्रको विवाद, स्पष्टीकरण सोधिएका नेताहरूमाथि कारबाहीका विषयमा छलफल हुने भएको छ । यसअघि शनिबार बसेको स्थायी कम...

खनाल–नेपाल समूहका २३ जनाले गरे हस्ताक्षर

काठमाडौं- विपक्षी गठबन्धनले आज सर्वोच्चमा बुझाउन लागेको रिटमा नेकपा एमालेको खनाल–नेपाल समूहका २३ सांसदले हस्ताक्षर गरेका छन् । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेका २६ सांसदमध्ये २३ सांसदले मात्रै रिटमा हस्ताक्षर गरेका हुन् । गठबन्धनले देउवालाई प्रधानमन्त्री बनाउन र संसद...

विपक्षी गठबन्धन सोमबार सर्वोच्च अदालत जाने

काठमाडाैँ- प्रधानमन्त्री केपी ओलीले गरेको प्रतिनिधि सभा विघटनविरूद्ध रहेका विपक्षी गठबन्धन सोमबार मात्र सर्वोच्च अदालत जाने भएका छन् । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सोमबार बिहान १० बजे रिट लिएर सर्वोच्च अदालत जाने निर्णय भएको जानकारी दिए । प्रधानमन्त्रीको कदमविरुद्ध रहेका सबै सांसदको हस्ताक्षर ...

जनमत संग्रह गराै‌: नेत्रविक्रम चन्‍द

काठमाडौ- नेत्रविक्रम चन्‍द नेतृत्‍वको नेकपाले जनताबाट लगभग दुई तिहाइको मतसहित बनेको सरकार चल्न नसक्नु र असफल भएर मध्यावधि चुनावमा जानुपर्ने बाध्यता कुनै व्यक्ति, पार्टी र सरकारको मात्र समस्या नभएर संसदीय व्यवस्थाकै समस्या भएको जनाएको छ । प्रतिनिध सभा विघटनपछि पार्टीका महासचिव चन्‍दले एक विज्ञप्&...

विपक्षी गठबन्धनको संयुक्त बैठक सुरु

काठमाडौँ- प्रतिनिधि सभा विघटनविरुद्ध विपक्षी गठबन्धनको संयुक्त बैठक संसद भवनमा सुरु भएको छ । संसद भवनको ल्होत्से हलमा बैठक सुरु भएको हो । बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, एमाले वरिष्ठ नेता माधव नेपाल लगायतका नेता तथा सांसदहरुको सहभागिता छ । बैठकमा जसपा र राष्ट्रि...

राष्ट्रपतिले दिएको समय सकिँदै, प्रधानमन्त्रीका लागि ओली र देउवाको दाबी

काठमाडाैँ- राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६(५) अनुसार नयाँ सरकारको गठनलाई दिएको समय सकिन लाग्दा नेकपा एमालेबाट केपी शर्मा ओली र विपक्षी गठबन्धनबाट कांग्रेस सभापति शेरबहादुर देउवाले प्रधानमन्त्रीमा आ-आफ्नो दाबी प्रश्तुत गरेका छन्। सरकार गठनका लागि आवश्यक सांसदहरूको सङ्ख्या सुनिश्चित गरिएको दाबीकासाथ ...

विपक्षी गठबन्धनका नेताहरु राष्ट्रपति कार्यालय शीतल निवासमा, बाहिरिए ओली

काठमाडौँ- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई धारा ७६ (५) अनुसार प्रधानमन्त्री बन्नलाई बहुमत सांसदको हस्ताक्षर लिएर विपक्षी गठबन्धनका नेताहरु राष्ट्रपति कार्यालय पुगेका छन् । कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा संयुक्त बैठकपछि नेताहरु शीतल निवास पुगेका हुन् । बैठकको सहमतिअनुसार कांग्रेस सभापति देउवाक...

बालुवाटारकाे पत्रकार सम्मेलनमा के के भने ओलीले ?

काठमाडौं- बालुवाटारमा पत्रकार सम्मेलन गरेर प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड १९ महामारीदेखि नयाँ सरकारसम्म, पार्टीको एकतादेखि विवादसम्म हरेक विषयमा खुलेर जवाफ दिए। ओलीले पत्रकारहरुसँग बालुवाटारमा गरेको संवादको सार उनकै अभिव्यक्तिका आधारमा यस्तो थियो - माधव नेपाललाई जवाफ एमालेको समस्या राष्ट्रिय स्तरको हु...

नेताहरु राष्ट्रपति कार्यालय जाँदै,१४९ सांसदको हस्ताक्षर संकलन

काठमाडौँ- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई धारा ७६ (५) अनुसार प्रधानमन्त्री बन्नलाई बहुमत सांसदको हस्ताक्षर लिएर विपक्षी गठबन्धनका नेताहरु राष्ट्रपति कार्यालयतर्फ लागेका छन् । माओवादी केन्द्रका नेता वर्षमान पुनका अनुसार देउवाका पक्षमा १४९ सांसदको हस्ताक्षर संकलन भएको छ ।...