तिङ्लामा काङ्ग्रेसले उतार्यो झण्डै ७ सय जनाको जनसागर, मतदाता भन्छन्, ‘नाम्गेललाई जिताएर पठाउछौँ’

सोलुखुम्बु – नेपाली काङ्ग्रेस सोलुदुधकुण्ड नगरपालिका ११ तिङ्लाले झण्डै ७ सय जनाको जनसागर उतारेको छ । तिङ्ला वडा कार्य समितिद्वारा रमिते बजारमा आज(मंगलबार) आयोजित चुनावी सभामा करिब ७ सय जना स्थानीय कार्यक्रममा उतारेका हुन । काङ्ग्रेस केन्द्रीय सदस्य आङ गेलु शेर्पा, जिल्ला सभापति एवं नगरपालिका मेयर पदका उम्मेद्वार नाम...

विना राईले मतदातालाई भनिन्, ‘विश्वास गरेर मत दिनुस्, घात हुदैन्’

सोलुखुम्बुको नेचासल्यान गाउँपालिकामा नेपाली कांग्रेसबाट उपाध्यक्षकी उम्मेदवार विना राईले जनताले विश्वासमाथी घात नगर्ने बताए । नेचासल्यानको नेतृत्वका लागि तयार रहेको दाबी गर्दै जनताले नेतृत्व परिर्वतनका लागि रुख चिन्हमा मतदान गर्नुपर्ने बताए । कांग्रेस नेचासल्यानको आयोजनामा नेचामा भएको चुनावी सभामा उम्मेदवार राईले उपाध...

‘नेचासल्यान कांग्रेसको किल्ला हो’

नेपाली कांग्रेसका केन्द्रीय सदस्य बल बहादुर केसीले नेचासल्यान कांग्रेसको किल्ला भएको दाबी गरे । २०७४ को निर्वाचनमा आन्तरिक कारणले जित अर्को पार्टीको पोल्टामा परेपनि यो पटक त्यो गल्ती नगर्ने बताए । केसीले भने, ‘नेचासल्यान कांग्रेसको किल्ला हो । २०७४ मा कांग्रेसकै कारण कांग्रेसका उम्मेदवार पराजित भएका हुन् । त्यो गल्त...

‘नेचासल्यानमा कांग्रेसको जित सुनिश्चित छ’

नेपाली कांग्रेसका महाधिबेशन तथा उद्योगी प्रकाश सिंह कार्कीले नेचासल्यानमा कांग्रेस उम्मेदवार जित सुनिश्चित भएको बताए । नेचामा आयोजित चुनावी सभामा बोल्दै कार्कीले सभामा उपस्थित मतदाताको भिडले जित सुनिश्चित गरेको दाबी गरे । उनले कांग्रेसले जातीय कुरा नगर्ने भन्दै राईले जित्दा अन्य जातीले दुखमनाउ गर्न नपर्ने बताए । ...

चन्द्र आचार्यले भने, ‘चुनाव जिते सरकारी सुविधा लिन्न’

सोलुखुम्बु – नेचासल्यान गाउँपालिका ३ मा नेपाली कांग्रेसबाट वडाअध्यक्षका प्रत्यासी चन्द्र आचार्यले राज्यको सेवा सुविधा नलिने घोषणा गरेका छन् । कांग्रेस नेचासल्यानले नेचामा आयोजना गरेको चुनावी कार्यक्रममा बोल्दै वडाअध्यक्षका उम्मेदवार आचार्यले आफूले निर्वाचन जिते वडा अध्यक्षको रुपमा प्राप्त हुने कुनैपनि सुविधा नलिने घोष...

भ्रष्टाचार मुक्त नगरपालिका, सुखी नगरवासीका लागि कांग्रेसलाई भोट–नेता शेर्पा

सोलुखुम्बु - नेपाली कांग्रेसका केन्द्रीय सदस्य आङ गेलु शेर्पाले भ्रष्टाचार मुक्त नगरपालिका र सुखी नगरवासीका लागि कांग्रेसले चुनाव जित्नुको विकल्प नरहेको बताएका छन्। सोलुदुधकुण्ड नगरपालिका ३ तमाखानीले आयोजना गरेको बृहत चुनावीसभालाई सम्बोधन गर्दै नेता शेर्पाले यस्तो बताएका हुन ।अघिल्लो स्थानीय तह निर्वाचनमा नेपाली कां...

मेयरका उम्मेद्वार शेर्पाले अघि सारे सोलुदुधकुण्ड नगरपालिकामा रिङरोडको अवधारण

सोलुखुम्बु - सोलुदुधकुण्ड नगरपालिकामा नेपाली कांग्रेसबाट मेयरका उम्मेद्वार नाम्गेल जाङबु शेर्पाले नगरपालिकामा रिङरोडको योजना अघि सारेका छन् । नेपाली कांग्रेस सोलुदुधकुण्ड नगरपालिका–३ ले सोमबार तामाखानीमा आयोजना गरेको बृहत चुनावी सभालाई सम्बोदन गर्दै उम्मेद्वार शेर्पाले यस्तो बताएका हुन् । सोलुदुधकुण्ड नगरपालिका पुनः...

चुनावी सभामा बास्तोलाले भने, ‘नेचासल्यानमा एमाले जित नजिक’

सोलुखुम्बु – नेकपा एमाले सोलुखुम्बुका अध्यक्ष तथा नेचासल्यान गाउँपालिका अध्यक्षका उम्मेदवार डुफ कुमार बास्तोलाले नेचासल्यानमा एमाले जित नजिक रहेको दाबी गरे । मतदाताको घरदैलोमा पुग्दा उनीहरुको प्रतिक्रियाले एमालेको जितका लागि मतदानको प्रक्रिया पुरा गर्न मात्रै बाँकी रहेको दाबी गरे । एमाले नेचासल्यानले नेचामा आयोजना ग...

सबै समुदायको प्रतिनिधित्व गर्ने पार्टी नै कांग्रेस हो–केन्द्रीय सदस्य शेर्पा

सोलुखुम्बु – नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य आङ गेलु शेर्पाले सबै जातजाति, भाषाभाषी, लिङ्ग र समुदायको प्रतिनिधित्व गर्ने पार्टी नै काङ्ग्रेस भएको दाबी गरेका छन् । नेपाली काङ्ग्रेस सोलुदुधकुण्ड नगरपालिका ४ ले आईतबार खोलाघारिमा आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै नेता शेर्पाले सबै समुदायलाई समान अधिकार दिन चहा...

एमाले–माओवादी त्यागेर सुर्केका १० जना कांग्रेस प्रवेश

सोलुखुम्बु – नेकपा एमाले र नेकपा माओवादी केन्द्र परित्याग गरि खुम्बु पासाङ ल्हामु गाउँपालिका २ सुर्केमा १० जना नेपाली कांग्रेस प्रवेश गरेका छन् । छिरिङ तेन्जिङ लामा र पासाङ गेल्जेन शेर्पाको नेतृत्वमा एमाले र माओवादी परित्याग गरि १० जना कांग्रेस प्रवेश गरेको हुन् । नवप्रवेशीलाई जिल्ला कार्य समिति सदस्य छिरिङ सोनाम शेर...