प्रधानमन्त्री ओलीले लिए सपथ

काठमाडाैँ- अल्पमतको प्रधानमन्त्रीमा नियुक्त भएका प्रधानमन्त्री केपी शर्मा ओलीले पद तथा गोपनियताको सपथ लिएका छन् । शीतल निवासमा आयोजना गरिएको कार्यक्रमबीच राष्ट्रपति विद्यादेवी भण्डारीले सपथ खुवाएकी हुन्। प्रधानमन्त्री ओलीले संसदमा विश्वासको मत गुमाएपछि राष्ट्रपति विद्यादेवी भण्डारीले दलहरूलाई बहुमत पु-याएर दाबी पेश...

देउवा निवासमा कांग्रेस, माओवादी र जसपा नेताहरूको बैठक

काठमाडौँ- कांग्रेस सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा माओवादी केन्द्र र जनता समाजवादी पार्टीका नेताहरुको बैठक जारी छ । शुक्रबार ११ बजेपछि सुरु भएको बैठकमा कांग्रेसका शीर्ष नेता, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसहति शीर्ष नेता र जसपाका केन्द्रीय समिति अध्यक्ष उपेन्द्र यादवसहितका नेताहरु सहभागी छन् ...

प्रधानमन्त्रीको सपथसँगै मन्त्रिमण्डल विस्तार हुने

कठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले आज दिउँसो तेस्रो कार्यकालको सपथग्रहण पछि मन्त्रिमण्डलको विस्तार गर्ने भएका छन् । प्रधानमन्त्रीले सपथसँगै मन्त्रिमण्डलको विस्तार गर्न लाग्नु भएको भए पनि कोको मन्त्री भन्ने भन्ने टुङ्गो लागि नसकेको नेकपा एमालेको संसदीय दलका प्रमुख सचेत विशाल भट्टराइले बताए । प्रधानमन्त्रीले स...

सांसदहरूलाई कोभिडसिल्ड खोपको दोश्रो डोज

काठमाडौ- सभामुख अग्निप्रसाद सापकोटाले कोभिडसिल्ड खोपको दोश्रो मात्रा लगाएका छन् । संघीय संसद भवन नयाँ वानेश्वरमा पुगी सभामुख सापकोटाले कोभिडसिल्डको दोश्रो डोज लगाएका हुन् । संसद सचिवालयले नयाँवानेश्वरस्थित संघीय संसद भवनको लोत्से हलमा आज, भोलि र पर्सि खोपको दोश्रो डोज लगाउने व्यवस्था मिलाएको हो । शुक्रबारका लागि प्...

खिमलाल देवकोटाले उम्मेदवारी फिर्ता नलिने

काठमाडौँ- वाग्मती प्रदेश राष्ट्रिय सभा सदस्यका उम्मेदवार खिमलाल देवाकोटाले आफ्नो उम्मेदवारी फिर्ता नहुने बताएका हुन् । देवकोटा नेकपा एमाले खनाल-नेपाल पक्ष, नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीका तर्फबाट संयुक्त उम्मेदवार हुन् । विभाजनउन्मुख भएका बेला नेकपा एमालेबाट राष्ट्रिय सभा सदस्यमा दुई जना...

आज अक्षय तृतीया मनाइँदै

काठमाडौं - आज वैशाख शुक्ल तृतीया अर्थात् अक्षय तृतीया । जौको सातु र सर्वत खाएर मनाइँदैछ । यस दिन विष्णु र लक्ष्मीको पूजा गर्नुका साथै दान गरेमा शुभ फल मिल्ने धार्मिक विश्वास छ । उष्ण गर्मीको समयमा शीतलता प्रदान गर्ने आहारको रुपमा जौको सातु र सर्वत पानी खाएर अक्षय तृतीया मनाउने गरिएको जानकारहरू बताउँछन् । पञ्चाङ्ग...

लिम्चुङबुङ शील

उदयपुर - उदयपुरको लिम्चुङबुङ गाउँपालिका १ बासबोटेमा २ महिला सहित ३ जनामा कोरोना पोजेटिभ देखिएपछि गाउँपालिका शील गर्ने निणर्य गरिएको छ । विहिबार गाउँपालिकामा बसेको सर्वपक्षीय वैठकले गाउँपालिकालाई शील गर्ने र विशेष कडाई वडा नम्बर १ लाई गर्ने निर्णय गरेको छ । कोरोना संक्रमितलाई सुरक्षित रुपमा उपचार गराउन महेन्द्र मावि...

कोरोना सकस : सोलुखुम्बुमा संक्रमितको संख्या १६१ पुग्यो, एकको मृत्यू

सोलुखुम्बु – सोलुुखुम्बुमा ४२ जना कोरोना संक्रमित थपिएका छन् । जिल्लाको नेचासल्यान गाउँपालिका र सोलुदुधकुण्ड नगरपालिकाबाट संकलन गरिएको ११९ जनाको स्वाब परिक्षणमा ३० जनालाई कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयले जनाएको छ । जसमा नेचासल्यानका १ महिला १ पुरुष र सोलुदुधकुण्ड नगरपालिकाका २१ पुरुष र ७ महिला रहेका ...

सोलुखुम्बुमा मृत्यू भएका एक व्यक्तिमा कोरोना पुष्टि

सोलुखुम्बु - सोलुखुम्बुमा कोरोनाका कारण एक विरामीको मृत्यु भएको छ । पाँचथर घर भई सोलुखुम्बुमा ग्यारेज सञ्चालन गरि बस्दै आएका बर्ष ३८ मिलन राईको उपचारका लागि झापा लैजादै गर्दा बाटैमा मृत्यू भएको जिल्ला अस्पताल फाप्लुकी निमित्त कार्यालय प्रमुख सानी शेर्पाले बताईन् । भेण्टिलेटर आवश्यकता परेकाले केही दिन अघि नै रेफर गर...

यसरी भयो जिल्ला अस्पताल तोडफोड (फोटोफिचर)

सोलुखुम्बु –सोलुखुम्बुको जिल्ला अस्पताल फाप्लुमा तोडफोड भएको छ । सोलुदुधकुण्ड नगरपालिका ४ सुर्केका दावा गेलु शेर्पाको ३ वर्षिय छोरा ङिमा नुरु शेर्पाको अस्पतालमा निधन भएपछि मृतकका परिवार तथा आफन्तले अस्पतालको एक वार्ड तोडफोड गरेका हुन् । ३ वटा झ्यालको सिसा, पानी तताउने सोलार, अक्सिजन कन्सन्ट्रेटर, कम्प्यूटरको मो...