संवैधानिक निकायमा नियुक्ति सिफारिस पदाधिकारीहरू काे काे छन् ?

काठमाडौं- संवैधानिक परिषदले विभिन्न संवैधानिक निकायहरुमा रिक्त रहेका सबै पदपूर्ति गरेको छ । परिषदको आइतबार बसेको बैठकले लोकसेवा आयोगमा सबै पदाधिकारी नियुक्ति सिफारिस गरेको छ ।अन्य खाली रहेका आयोगमा नयाँ पदाधिकारी सिफारिस गरेको हो । नियुक्ति सिफारिस यस प्रकार छन् लोक सेवा आयोग अध्यक्षःमाधव प्रसाद रेग्मी सदस्यःमाधव ब...

प्रदेश १ : ७६० जना कोरोना संक्रमित थपिए

विराटनगर – प्रदेश १ मा आज ७६० जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा ३७७, झापामा १२०, सुनसरीमा ७९, उदयपुरमा ४३, ताप्लेजुङमा ३६, ते¥हथुममा ३०, पाँचथरमा ६, इलाममा ४, भोजपुरमा ३, संखुवासभा र धनकुटामा २–२, र प्रदेश १ बाहिरका ५८ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मोरङको विराटनगरमा ११८ महिला र १५...

कोरोना सङ्क्रमित सांसदले मतदान गर्न पाउने

काठमाडाैँ- नोबेल कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएका सांसदहरुले भोलिको सङ्घीय संसद बैठकमा मत दिन पाउने भएका छन् । आज नयाँवानेश्वरमा बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले संसदको विशेष अधिवेशनमा कोरोना सङ्क्रमित सांसदलाई मत दिनका लागि बैठकमा सहभागी हुन दिने निर्णय गरेको हो । सङ्क्रमण भएका सांसदलाई बाहिर राख्ने...

खुम्बुका ४ जनामा कोरोना संक्रमण पुष्टि

सोलुखुम्बु – खुम्बुमा थप ४ जनाको कोरोना पुष्टि भएको छ । काठमाण्डौबाट खुम्बु पुगेका स्थानीय ४ पुरुषमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयका सुचना अधिकारी रामनारायण शाहले जानकारी दिए । क्रमशः २०, २४, ३८ र ४० वर्षिय स्थानीयमा कोरोना पहिचान भएको हो । यता सोलुदुधकुण्ड नगरपालिकाका शनिबार राति गरिएको एन्टिजे...

सोलुुखुम्बुमा थप ३ जनामा कोरोना पुष्टि

सोलुुखुम्बु - सोलुुखुम्बुमा थप ३ जनामा कोरोना पुष्टि भएको छ । सोलुदुधकुण्ड नगरपालिका भित्रका २८ वर्षिय महिला, २७ र २५ वर्षिय पुरुषमा शनिबार राति गरिएको एन्टिजेन परिक्षणमा कोरोना पुष्टि भएको हो । यस सँगै जिल्लामा कोरोना संक्रमितको संख्या ५२ पुगेको छ । यसैबीच, सोलुदुधकुण्ड नगरपालिकाबाट ९५ जनाको स्वाब संकलन गरिएको...

गण्डकीका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले दिए राजीनामा

काठमाडाैँ- गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले राजीनामा दिएका छन् । नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा)ले दर्ता गरेको अविश्वासको प्रस्तावमा मतदान गर्ने अघिल्लो दिन आइतबार मुख्यमन्त्री गुरुङले राजीनामा दिएका हुन् । प्रदेश प्रमुख सीताकुमारी पौडेलले अहिलेसम्म गरेको काम...

प्रधानमन्त्रीलाई विश्वासको मत दिन एमालेमा ह्वीप जारी

काठमाडाैँ- प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिन नेकपा एमालेले आफ्ना सांसदहरुलाई ह्वीप जारी गरेको छ । एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले एमाले सांसदहरुलाई पत्र लेखी सोमबारको प्रतिनिधिसभा बैठकमा उपस्थित भई प्रधानमन्त्रीको विश्वासको मतको पक्षमा मत दिन आग्रह गरेका छन् । ...

२४ घण्टामा ८८५० संक्रमित, ५२ जनाको मृ’त्यु

काठमाडाैँ- नेपालमा आइतबार एकैदिन ८ हजार ८ सय ५० जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १८ हजार ७ सय ८७ पीसीआर परीक्षणबाट ८ हजार ७ सय ७७ तथा ५ सय ६ एन्टिजेन परीक्षणबाट ७३ जना गरी परीक्षणको ४६ प्रतिशतमा संक्रमण भएको हो । थपिएकामा काठमााडौं उपत्यकाका मात्र ४ हजार १ सय ९८ ...

नेचासल्यान : दुई संक्रमित भएको वडा शिल

सोलुखुम्बु – कोरोना संक्रमित भेटिएपछि सोलुखुम्बुको नेचासल्यान गाउँपालिका २ सल्यानलाई शिल गरिएको छ । शनिबार दुई जना कोरोना संक्रमीत पहिचान भएपछि गाउँपालिका अध्यक्ष डुफकुमार बास्तोलाको अध्यक्षतामा बसेको विपद् व्यवस्थापन समितिको बैठकले वडालाई एक हप्ताका लागि शिल गर्ने निर्णय गरेको हो । त्यस्तै, नेचासल्यान गाउँपाल...

विभाजनको डिलमा एमाले, ‘अन्तिम प्रयास’ स्वरूप नेताहरू वार्तामा

काठमाडौं- विभाजनको डिलमा पुगेको एमाले जोगाउने कसरत स्वरुप अहिले दुवै पक्षका नेता वार्तामा बसेका छन् । प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले आफ्नो तर्फबाट वार्ता गर्न अर्थमन्त्री विष्णु पौडेल र संसदीय दलका उपनेता सुवास नेम्वाङलाई खटाएका छन् । माधव पक्षबाट स्वयं माधवकुमार नेपाल, नेता योगेश भट्टराई, मेटमणी ...