सहमति कार्यान्वयनको माग गर्दै युवाहरुले थाले खुला सत्याग्रह

३ साउन, काठमाडौं । १२बुँदे सहमति कार्यान्वयनको माग गर्दै युवाहरुले फेरि सत्याग्रह सुरु गरेका छन् । इनफ इन इनफ अभियानमा आवद्ध युवाहरुले शनिबार मध्यहृन १२ बजेबाट बसन्तपुर क्षेत्रमा सत्याग्रह सुरु गरेका हुन् । खुला सत्यग्रहमा नाम दिइएको यो अनसनमा इच्छुक व्यक्ति आफूले चाहेको समय अवधि अनुसार बस्न सक्नेछन् । तर सत्याग्रह अवधिभर खाना, पानी केही

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार