कोभिड-१९ को उत्पत्ति दोस्रो चरणको अनुसन्धान जारी

काठमाडाेँ- विश्व स्वास्थ्य सङ्गठन डब्ल्यूएचओका डा. टेड्रोस एड्हानोम गेहब्रेयससले प्रमुखले कोभिड-१९ को उत्पत्तिबारे दोस्रो चरणको अनुसन्धानमा अझ राम्ररी सहयोग गर्न चीनलाई आग्रह गरेका छन्। त्यसका लागि थप पहुँच र पारदर्शिता आवश्यक भएको गेहब्रेयससले बताएका छन्। गत वर्ष चीनको वुहानबाट कोरोनाभाइरस महामारी फैलिएपछि त्यसबारे...

कोरोना संक्रमण विनाशकारी हुन सक्ने डब्ल्यूएचओकाे चेतावनी

काठमाडौं- विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले मध्यपूर्वका मुलुकमा पछिल्लो समय बढिरहेको कोरोना संक्रमण विनाशकारी हुन सक्ने चेतावनी दिएको छ । कोरोना विरुद्धको खोप निकै कम मात्रामा उपलब्ध रहेको र निकै संक्रामक मानिएको डेल्टा भेरियन्टको संक्रमण बढिरहेको जस्ता कारणले मध्यपूर्वमा कोरोना संक्रमण बढ्नसक्ने डब्ल्यूएचओले बता...

स्पेनमा लगाएको लकडाउन असंवैधानिक: उच्च अदालत

काठमाडाैँ- स्पेनको उच्च अदालतले गत वर्ष कोरोना भाइरसको महामारीका कारण लगाएको कडा लकडाउन असंवैधानिक भएको घोषणा गरेको छ । लकडाउन उल्लंघन गरेका कारण मानिसहरुलाई लगाइएको जरिवाना फिर्ताका लागि पुनःदाबी गर्न सक्ने आधार अदालतको फैसलाले दिएको छ । तर लकडाउनका कारण पैसा गुमाएको भन्दै कुनै व्यक्ति वा कम्पनीले मुद्दा दायर गर...

जापानले नेपाललाई १६ लाख डोज खोप दिने

काठमाडाैँ- जापान सरकारले नेपाललाई १६ लाख डोज अस्ट्राजेनेका खोप दिने भएको छ । नेपालस्थित जापनी दूतावासद्वार विज्ञप्ति मर्फत साे कुराकाे जानकारी गराइएकाे हाे । प्रधानमन्त्री केपी शर्मा ओलीले जिम्मेवारीबाट मुक्त हुनु अघि देशबासीका नाममा सम्बाेधन गर्दै जापानले उक्त खोप उपलब्ध गराउने निर्णय गरेको जानकारी दिए । उपलव्...

विश्वव्यापी खोपको उपलब्धता ठुलो खाडल: डब्ल्यूएचओ

काठमाडाैँ- विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) का प्रमुख डा. टेड्रोस अधानोम घेब्रेसियसले खोप पाइसकेका नागरिकहरूलाई बुस्टरका नाममा अनावश्यक खोप नलगाउन आग्रह गरेका छन् । कम आय भएका देशका नागरिकले एक डोज पनि खोप नपाइरहेको बेला विकसित राष्ट्रहरूले बुस्टरका लागि भन्दै खोप लगाउने तयारी गरेपछि डब्ल्यूएचओका प्रमुख डा. अधान...

अमेरिकाका पूर्व राष्ट्रपति जिम्मी कार्टरको ७५ औं वैवाहिक वार्षिकोत्सव

काठमाडाैँ- अमेरिकाका पूर्व राष्ट्रपति जिम्मी कार्टर र उनकी पत्नी रोजालिन कार्टरले हालै आफ्नो विवाहको ७५ औं वार्षिकोत्सव मनाएका छन्। अमेरिकाको खुला र व्यक्तिवादी समाजमा यति लामो दाम्पत्य जीवन टिक्नुलाई निकै दूर्लभ मानिएको छ। हाल ९७ वर्षका जिम्मी कार्टर र ९४ वर्षकी रोजालिन कार्टरले सन् १९४६ मा विवाह गरेका थिए। सन् १९७...

कोरोनाले लियाे ४० लाख बढीकाे ज्यान

काठमाडाैँ- कोरोनाले विश्वमा ४० लाख बढीकाे ज्यान लिएकाे छ । सर्वाधिक धेरै ६ लाख ६ हजार अर्थात् कुल मृत्यु १५ प्रतिशत मृत्यु अमेरिकामा छ । यसपछि ब्राजिल र भारतमा सबैभन्दा धेरै मृतक छन् । अमेरिका र युरोपमा नयाँ संक्रमण र मृत्युका घटना कम भइरहेका बेला यो आँकडा सार्वजनिक भएको हो । यी देशहरुमा अहिले ठूलो जनसंख्याले...

अष्ट्रेलियाको सिड्नीमा घटेन संक्रमण

काठमाडौं- अष्ट्रेलियाको सिड्नी सहरमा कोरोना भाइरस (कोभिड–१९) नियन्त्रणको लागि एक सातादेखि लकडाउन गरिए पनि संक्रमण भने रोकिएको छैन । बिहीबार न्यु साउथ वेल्स राज्यमा ३८ नयाँ संक्रमित थपिएका छन् । यससँगै डेल्टा भेरियन्टको संक्रमण देखिएपछि संक्रमित हुनेको संख्या पनि ३७० पुगेको छ । न्यु साउथ वेल्सका अधिकारीहरुले घरम...

गोली हानी हैटीका राष्ट्रपतिकाे ह’त्या

काठमाडौं- हैटीका राष्ट्रपतिलाई घरभित्रै गोली हानी ह'त्या गरिएको छ । रोयटर्सका अनुसार त्यहाँका राष्ट्रपति जोभेनल मोइसेको उनकै घरमा गोली हानिएको थियो । घटनामा उनकी श्रीमती घाइते भएकी छन् । मोइसेको विगत ३ वर्षदेखि राजीनामा माग भइरहेको थियो । कार्यकाल सकिएपछि पनि उनी असंवैधानिक तरिकाले सत्तामा रहेको भन्दै सडकमा लगात...

सभापतिमा शेरबहादुर देउवाको विकल्प छैन: सहमहामन्त्री महत

काठमाडाैँ- कांग्रेस सहमहामन्त्री डाक्टर प्रकाशशरण महतले सभापतिमा शेरबहादुर देउवाको विकल्प नभएको बताएका छन् । बुधबार न्युज एजेन्सी नेपालसँगको अन्तर्वार्तामा डा. महतले पुर्ख्याैली बिरासतको आधारमा नभई योगदानको आधारमा नेतृत्व चयन हुनुपर्ने भएकाले सभापतिमा देउवाको विकल्प नभएको बताएका हुन् । महतले पार्टीको विधानले निर्वा...