काेराेनाकाे नयाँ प्रजाति लाम्बडा बढी संत्रामक

काठमाडौं- कोरोनाभाइरसको नयाँ प्रजाति लाम्बडा ३० भन्दा बढी मुलुकमा फैलिएको अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन । पेरुमा पहिलोपटक भेटिएको प्रजातिलाई विश्व स्वास्थ्य संगठनले जुन १४ मा भेरिएन्ट अफ इन्ट्रेस्टको सूचीमा राखेको छ । अष्ट्रेलियाली न्यूज पोर्टल न्यूज डटकम एयूले यो भेरिएन्ट पहिलोपटक बेलायतमा पुष्टि भएको उल...

नाइजेरियामा १४० जना स्कूले छात्रछात्राकाे अपहरण

काठमाडाैँ- नाइजेरियामा बन्दुकधारीले कम्तीमा १४० जना स्कूले छात्रछात्रालाई अपहरण गरेका छन्। देशको उत्तर–पश्चिमी क्षेत्रबाट बालबालिका अपहरणमा परेको स्थानीय प्रहरीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। फिरौतीका लागि पछिल्लो समय नाइजेरियामा विद्यायलय तथा विश्वविद्यालयसहितका स्थानबाट अपहरणका घटना हुन...

२८ जना यात्रु बोकेको रुसी विमान सम्पर्कबिहीन

काठमाडाैँ- रुसी एएन–२६ विमान सम्पर्कबिहीन भएको छ। विमानमा चालक दलका सदस्यसहित २८ जना रहेको जनाइएको छ। रुसको पूर्व क्षेत्रमा पर्ने कामचटका प्रायद्विपमा विमान हराएको हो। यो विमान पट्रोपाभलोभस्क–कामचत्स्कीबाट पलानाकाको लागि उडेको थियो। अवतरण गर्ने क्रममा एयर ट्राफिक कन्ट्रोलसँग सम्पर्क बिच्छेद भएको थियो। केहील...

जर्मनीले नेपालमाथि लगाएको प्रतिबन्ध बुधबार हटाउने

काठमाडाैँ- नेपालसहित पाँच राष्ट्रलाई डेल्टा भेरियन्ट र डेल्टा प्लस भेरिअन्ट फैलिएका कारण‘भाइरस भेरिअन्ट एरियाज’का रूपमा वर्गीकरण गरेको जर्मनीले बुधबारबाट प्रतिबन्ध हटाउने भएको छ । जर्मनीले कोभिड–१९ को बढ्दो संक्रमणसँगै प्रतिबन्ध लगाएका नेपालसहित बेलायत,पोर्चुगल,रुस र भारतका नागरिकहरूमाथि लगाएको प्रतिबन्ध बुधबारदेख...

चिनियाँ राष्ट्रपतिले ओलीसहित शिर्ष नेताहरुसँग भर्चुअल छलफल गर्दै

काठमाडौं- चिनियाँ राष्ट्रपति सी जिङपिङले भोलि भर्चुअल छलफल गर्ने भएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीसहित नेपाली राजनीतिक दलका नेताहरुसँग छलफल गर्ने तय भएकाे हाे । चिनियाँ कम्युनिष्ट पार्टी स्थापनाको सय वर्ष पुगेको अवसरमा मंगलबार अपरान्ह हुने छलफलमा प्रधानमन्त्री ओली सहभागि हुने जानकारी उनको सचिवालयले दिएको छ ।...

मास्क नलगाएपछि अस्ट्रेलियाका उपप्रधानमन्त्रीलाई कारबाही

काठमाडाैँ- लकडाउनको समयमा मास्क नलगाएको भन्दै अस्ट्रेलियाका नवनियुक्त उपप्रधानमन्त्री बर्नाबी जोसेलाई प्रहरीले जरिवाना गरेको छ । सत्ताधारी गठबन्धनको एक घटक नेशनल पार्टीका मुख्यनेता जोसेलाई स्थानीय प्रहरीले न्यु साउथ वेल्स राज्यको उत्तर पश्चिमी आर्मिडेलको पेट्रोल पम्पमा पेट्रोल भरेपछि सर्भिस सेन्टरभित्र मास्क नलगाई ...

अमेरिका र चीनबीच देखिन थाल्यो शीतयुद्धको संकेत !

काठमाडाैँ- अमेरिकामा शीतयुद्धका पक्षधरहरू हावी हुन थालेको देखिन्छ । परराष्ट्रमन्त्री एन्टोनी ब्लिन्केनले न्युयोर्क टाइम्ससँगको अन्तर्वार्तामा चीनको बारेमा कुरा गर्दा बाइडन प्रशासनको परराष्ट्रनीतिको झलक दिए । उनले चीनको प्रभाव बढ्दै गएको स्थितिमा फ्रान्स र अमेरिका स्वतन्त्र विश्व व्यवस्थाको प्रतिरक्षाका लागि एकै ठाउँमा...

चुम्बनले गयाे स्वास्थ्य मन्त्री पद

काठमाडौँ- बेलायती स्वास्थ्य मन्त्री म्याट ह्यानककले राजीनामा दिएका छन् । कोरोनाभाइरस नियन्त्रणका लागि बनाइएका स्वास्थ्य मापदण्ड तोड्दै एक जना सहयोगीलाई अँगालो हालेर चुम्बन गरेपछि उनको तीव्र आलोचना भएको थियो । केही समयअघि मन्त्री ह्यानककले नियुक्त गरेकी एक जना महिला सहयोगीलाई उनले अँगालो हालेको र चुम्बन गरेको तस्बिर ...

जापानमा स्वास्थ्य सङ्कटकाल लगाउने संभावना

काठमाडाैँ-जापानमा फेरि स्वास्थ्य सङ्कटकाल लगाउने संभावना रहेको दाबी गरिएको छ । जापानका स्वास्थ्य मन्त्री टमुरा नोहिहिसाले सरकारले फेरि अर्को पटक सङ्कटकाल घोषणा गर्न सक्ने बताएका छन् । उनेले कोभिड महामारी अपेक्षित रूपमा न्यूनीकरण नभएमा र टोकियो ओलम्पिकलाई बाधा नपुगोस् भन्ने उद्देश्यले फेरि सङ्कटकाल लगाउन पर्न सक्ने शुक्...

पृथ्वीमा ४ खर्ब २८ अर्ब चरा छन्

काठमाडाैँ- पृथ्वीमा चराको संख्या कति होला ? सायद धर्तीमा भएका सबै चराहरु गन्न असम्भव हुन्छ । तर, हालै वैज्ञानिकहरुले एक अध्ययनमार्फत् पृथ्वीमा भएका चराहरुको संख्याको अनुमान लगाएका छन् । वैज्ञानिकहरुका अनुसार पृथ्वीमा चराको संख्या ५० अर्बदेखि ४ खर्ब २८ अर्बसम्म रहेको छ । अष्ट्रेलियाको न्यू साउथवेल्स विश्वविद्याल...