सोलुमा मोतिविन्दु छनौट शिविर सुरु, पहिलो दिन ५ जना विरामी छनौट

सोलुखुम्बु - हिमाली जिल्ला सोलुखुम्बुमा मोतिविन्दु छनौट शिविर सुरु भएको छ । तिलगंगा आँखा प्रतिष्ठान काठमाण्डौ र जिल्ला सामुदायिक आँखा केन्द्र फाप्लुको आयोजनामा आज आईतबारबाट छनौट शिविर सुरु भएको हो । शिविरको आज पहिलो दिन नुनथला स्वास्थ्य चौकी टाक्सिन्दुमा ७८ जनाले आँखा जाँच गराएको आँखा कार्यकर्ता दिनेश राईले जानकारी दिए...

विकट खिजिदेम्बाले सुरु गर्‍यो पहिलो पटक एक्सरे सेवा

सोलुखुम्बु । ओखलढुंगाको पश्चिमी भेगको विकट पालिका खिजिदेम्बामै डिजिटल एक्सरे सेवा शुरु गरिएको छ । जिल्लाको खिजिदेम्बा गाउँपालिका ५ खिजिफलाटेको आधारभुत अस्पतालमा एक्सरे सेवा शुरु भएको हो । एक वर्ष अघि नै खरिद गरिएको उक्त एक्सरे मेसिन पालिकाले विनियोजन गरेको २५ लाख रकमबाट भवनको व्यवस्थापन गरी सोमबारबाट सञ्चालन गरिएको गा...

जिल्ला सामुदायिक आँखा केन्द्र फाप्लुले मोतिविन्दु छनौट शिविर गर्ने

सोलुखुम्बु । सोलुखुम्बुको जिल्ला सामुदायिक आँखा केन्द्र फाप्लुले निःशुल्क मोतिविन्दु छनौट शिविर गर्ने भएको छ । केन्द्रले तिलगंगा आँखा प्रतिष्ठान काठमाण्डौँको समन्वयमा वैशाख ३ गतेबाट जिल्लाको विभिन्न स्थानमा छनौट शिविर सुरु गर्ने भएको हो । केन्द्रका प्रमुख विधान ताम्राकारका अनुसार वैशाख ३ गते नुनथला स्वास्थ्य चौकी टाक्...

सोलु, ओखलढुंगा र खोटाङका झण्डै आधा दर्जन औषधी पसल सिल

सोलुखुम्बु - सोलुखुम्बु माथिल्लो सगरमाथाका तीन जिल्लाका झण्डै आधा दर्जन औषधी पसल सिल गरिएको छ । सोलुखुम्बु, ओखलढुंगा र खोटाङको विभन्न क्षेत्रमा मापदण्ड पुरा नभएका तथा दर्ता नभएका ५ वटा औषधी पसलहरुलाई औषधी व्यवस्था विभाग विराटनगरले सिल गरेको हो । सोलुखुम्बुको सदरमुकाम सल्लेरीमा सञ्चालित सल्लेरी मेडिकल हलमा विभागले ताला...

तिन वर्षदेखि निमित्तको भरमा जिल्ला अस्पताल फाप्लु, अधिकांश दरबन्दी खाली !

सोलुखुम्बु - पर्यटकिय जिल्ला सोलुखुम्बुको मुटुमै रहेको जिल्ला अस्पताल फाप्लु ३ वर्षदेखि निमित्त प्रमुखको भरमा सञ्चालन भईरहेको छ । वि.स.२०७६ सालदेखि अस्पताल निमित्त प्रमुखको भरमा सञ्चालन भईरहेको हो । जिल्ला अस्पतालको प्रमुख ९ औँ तहको मेडिकल सुपरिटेन्डेन हुनुपर्ने भएपनि हाल ७ औँ तहको नर्सले चलाईरहेका छन् । तत्कालिन मेडि...

महाकुलुङमा आगामी विहिबारबाट बुस्टर खोप अभियान सुरु हुने

सोलुखुम्बु - सोलुखुम्बुको महाकुलुङमा आगामी विहिबारबाट बुस्टर खोप अभियान सञ्चालन गरिने भएको छ । बढ्दो कोभिड संक्रमण जोखिमलाई मध्यनजर गर्दै चैत्र २३ गतेबाट अभियान नै सञ्चालन गर्ने निर्णय गरेको हो । जसका लागि स्वास्थ्य चौकी गुदेलमा कोभिड १९ को बुस्टर खोप संचालन अभियान सम्बन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । कार्यक...

नेचासल्यानमा २८२ जना महिलाको विशेषज्ञद्वारा उपचार

सोलुखुम्बुको नेचासल्यान गाउँपालिकामा २८२ जना महिलाले  निशुल्क सेवा लिएका छन् । गाउँपालिकाको स्वास्थ्य शाखाको आयोजनामा चैत्र १८ र १९ गते सञ्चालन गरिएको तल्लो पेट सम्बन्धि निशुल्क शिविरमा गाउँपालिका भित्रका १३ देखि ८८ वर्ष उमेर समुहका महिलाले सेवा लिएको गाउँपालिका उपाध्यक्ष विना राईले बताईन् । जसमध्ये उपचारका लागि १६ ...

खोटाङमा निःशुल्क गर्भवती जाँचको रकम अनियमितता

सोलुखुम्बु - जिल्ला अस्पताल खोटाङमा गर्भवतीको निःशुल्क जाँच कार्यक्रमको रकम अनियमितता भएको पाइएको छ । गत साउन १ गतेदेखि शुरू हुनुपर्ने गर्भवतीको निःशुल्क जाँच कार्यक्रम नै नगरी रकम निकासा भएको हो । उक्त कार्यक्रमका लागि प्रदेश सरकारले दिएको १० लाख रूपैयाँमध्ये आठ लाख एक हजार २०१ रुपैयाँको गर्भवती जाँचमा प्रयोग हुने सा...

सोलुको सल्यानमा स्थापना भयो ग्रामिण आँखा केन्द्र

सोलुखुम्बु - सोलुखुम्बुको नेचासल्यान गाउँपालिका २ सल्यान स्थित प्राथामिक स्वास्थ्य केन्द्र (पिएचसी)मा ग्रामिण आँखा केन्द्र स्थापना गरिएको छ । तिलगंगा आँखा प्रतिष्ठान र जिल्ला सामुदायिक आँखा केन्द्र फाप्लुको संयोजनमा स्थापना गरिएको आँखा केन्द्रको सोमबार गाउँपालिका अध्यक्ष धनजन राईले उद्घाटन गरेका हुन् । कार्यक्रममा बोल...

सोताङमा १४५ जनाको रक्त समुह पहिचान

सोलुखुम्बुको सोताङ गाउँपालिकाका १ सय ४५ जनाको रक्त समुह पहिचान गरिएको छ । सोताङ गाउँपालिका स्वास्थ्य शाखा र जय नेपाल युवा क्लबद्धारा आयोजित बृहत रक्त समुह पहिचान कार्यक्रम अन्तरगत शुक्रबार १ सय ४५ जनाको रक्त पहिचान गरिएको हो । १८ वर्षदेखि ४० वर्ष उमेर समुहका नागरिकहरुको रक्त पहिचान गरिएको क्लबका अध्यक्ष प्रमोद नाछिर...