माप्य दुधकोशी कांग्रेस सभापतिमा नविन कार्की निर्विरोध

सोलुखुम्बु – माप्य दुधकोशी गाउँपालिकाको कांग्रेस सभापतिमा नविन कार्की निर्विरोध चयन भएका छन् । नेपाली कांग्रेसको १४ औँ महाधिबेशन अन्तरगत आज सम्पन्न पालिका अधिवेशनले कार्कीलाई निर्विरोध पालिका सभापतिमा चयन गरेको हो । समितिको उप–सभापतिमा आङकाजि शेर्पा र दिनेश राई, सचिवमा तेजनारायण मगर र अविरल तामाङ, सह–सचिवमा मि...

कांग्रेस थुलुङ दुधकोशीको सभापतिमा भक्त बहादुर गुरुङ विजयी

सोलुखुम्बु – नेपाली कांग्रेसको १४ औँ महाधिबेशन अन्तरगत मंगलबार सम्पन्न पालिका अबिधेशनबाट सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिकामा भक्त बहादुर गुरुङ विजयी भएका छन् । मंगलबार भएको निर्बाचनमा पूर्र्वसभापती आङगेलु शेर्पा समुहका बलबहादुर बस्नेतलाई पराजित गर्दै कांग्रेस नेता बल बहादुर केसी समूहका भक्तबहादुर गुरुङको प्यानल...

सोताङ कांग्रेस सभापतिमा कृष्ण कार्की चयन

सोलुखुम्बु – नेपाली कांग्रेसको १४ औँ महाधिबेशन अन्तरगत मंगलबार सम्पन्न पालिका अबिधेशनबाट सोलुखुम्बुको सोताङ गाउँपालिकामा कृष्ण कार्की सभापतिमा सर्वसम्मत चयन भएका छन् । ३२ सदस्सीय समितिको उप–सभापतिमा बलुकुविर नाछिरिङ र भगवति बस्नेत, सचिवमा जीवन कोईराला र सुकवीर राई, सह–सचिवमा रोहित नाछिरिङ र चन्द्रीमाया कट्वाल बस्ने...

कांग्रेस नेचासल्यान सभापतिमा निर कुमार शर्मा विजयी

सोलुखुम्बु – नेपाली कांग्रेसको १४ औँ महाधिबेशन अन्तरगत मंगलबार सम्पन्न पालिका अबिधेशनबाट सोलुखुम्बुको नेचासल्यान गाउँपालिकाको कांग्रेस सभापतिमा निर कुमार शर्मा विजयी बनेका छन् । शर्माले प्रतिद्वन्द्वी निर कुमार शर्मा कटेललाई पछि पार्दै शर्मा विजयी बनेका हुन् । निर्वाचित शर्माले ५७ पाउदा पराजित शर्मा कटेलले २७ मत पा...

महाकुलुङ कांग्रेस सभापतिमा बल कुमार कुलुङ सर्वसम्मत

सोलुखुम्बु – नेपाली कांग्रेसको १४ औँ महाधिबेशन अन्तरगत मंगलबार सम्पन्न पालिका अबिधेशनबाट सोलुखुम्बुको महाकुलुङ गाउँपालिकाको कांग्रेस सभापतिमा बल कुमार कुलुङ सर्वसम्मत चयन भएका छन् । ३३ सदस्सीय गठित पालिका समितिको उप–सभापतिमा नन्द कुमार कुलुङ र दाफुरी शेर्पा, सचिवमा प्रेम कुमार कुलुङ र जित बहादुर कुलुङ, सह–सचिवमा टंक...

आङगेलु निकट मानिएका सुरज लिखुपिके कांग्रेस सभापतिमा बिजयी

सोलुखुम्बु – नेपाली कांग्रेस लिखुपिके गाउँपालिकाको सभापतिमा सुरज बस्नेत निर्बाचित भएका छन् । नेपाली कांग्रेसको १४ महाधिवेशन अन्तरगत मंगलबार सम्पन्न पालिका अधिबेशनमा भएको निर्वाचनबाट सभापतिमा बस्नेत विजयी बनेका हुन् । सुरजले प्रतिद्वन्द्वी मिना कार्कीलाई १६ मतले पछि पार्दै सभापतिमा निर्वाचित बनेका हुन् । सुरजले ५५ म...

खुम्बु कांग्रेस सभापतिमा चुङबा शेर्पा

सोलुखुम्बु - नेपाली कांग्रेस खुम्बु पासाङल्हामुको सभापतिमा चुङबा शेर्पालाई चयन भएका छन् । कांग्रेसको १४ महाधिबेशन अन्तरगत आज सम्पन्न पहिलो पालिका अधिवेशनले पालिका सभापतिमा शेर्पा सहित उपसभापतिमा लाक्पा नुरु शेर्पा र फुनुरु शेर्पा, सचिवमा पासाङ शेर्पा र दावा फिन्जो शेर्पा, सह–सचीव दावा याङजी शेर्पा र लाक्पा नुरु श...

तीन पालिकामा सोलु कांग्रेसको सर्वसम्मत नेतृत्व चयन, चार पालिकामा निर्वाचन

सोलुखुम्बु – नेपाली कांग्रेसको १४ औ महाधिबेशन अन्तरगत आज देखि शुरु सोलुखुम्बुको पालिका अबिधेशनमा सोलुखुम्बुको तीन स्थानीय तहमा सहमतिबाटै नेतृत्व चयन गरिएको छ । जिल्लाको खुम्बु पासाङल्हामू गाउँपालिका,सोताङ गाउँपालिका र महाकुलुङ गाउँपालिकामा कांग्रेसले सहमतिबाटै पालिका स्तरिय नेतृत्व चयन गरेको हो । खुम्बु पासाङल्हामू...

कांग्रेस सोलुको पालिका अधिबेशनमा शिक्षक संघले मतदान अधिकृत नखटाउने

सोलुखुम्बु - नेपाली कांग्रेस सोलुखुम्बुको अब हुने पालिका तथा उपल्लो तहको निर्वाचनमा नेपाल शिक्षक संघले शिक्षकहरुलाई मतदान अधिकृत नखटाउने भएको छ । नेपाल शिक्षक संघका जिल्ला अध्यक्ष लालप्रसाद बाँस्तोलाले आज एक प्रेस विज्ञप्ति जारी गर्दै वडा अधिबेशनबाट प्रतिनिधि भएर आएका शिक्षकहरुलाई पार्टी नेताहरुकै अगुवाई गाली गलौज त...

चिसंखुगढी कांग्रेस सभापतिमा गोपालमान थापा निर्वाचित

ओखलढुंगा – ओखलढुंगाको चिसंखुगढी गाउँपालिकामा सम्पन्न नेपाली कांग्रेसको अबिधेशनबाट गोपालमान थापा सभापति बनेका छन् । आज भएको निर्वाचनबाट निकटतम प्रतिद्वन्द्वी काजीमान राईलाई ७ मतले पछि पार्दै थापा सभापति बनेका हुन् । थापाले ७० मत ल्याउदा राईले ६३ मत प्राप्त गरेका थिए । १३६ प्रतिनिधि मध्ये १३४ मत खसेको थियो । ...