नेकपाले पनि चियापन कार्यक्रम नगर्ने

काठमाडौँ - सत्तारुढ पार्टी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले बडादशैं, तिहार, नेपाल संवत् ११४१, छठलगायत चाडपर्वका अवसरमा आयोजना गर्दै आएको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम यस वर्ष नगर्ने भएको छ । नेकपाका केन्द्रीय कार्यालयका सचिवद्वय ईश्वरी रिजाल र श्रीराम ढकालले आज विज्ञप्ति जारी गरी कोभिड –१९ महामारीका का...

सोलुखुम्बु : बेनीबाट ३० जनाको स्वाब संकलन

सोलुखुम्बु – सोलुखुम्बुको बेनीबाट कोरोना संक्रमितको सम्पर्कमा रहेका ३० जनाको स्वाब संकलन गरिएको छ । आइतबार सोलुदुधकुण्ड नगरपालिका २ बेनीका ४ जनामा कोरोना संक्रमण देखिएपछि आज उनीहरुको सम्पर्कमा रहेका ३० जनाको स्वाब संकलन गरिएको छ । संकलित स्वाब पिसिआर परीक्षणका लागि काठमाण्डौ पठाइएको वडाअध्यक्ष मिंमार दोर्जी शेर...

खोटाङमा जीप दुर्घटना, ३ को मृत्यु, ४ घाइते

खोटाङ — खोटाङमा जीप दुर्घटना हुँदा तीन जनाको ज्यान गएको छ । अन्य चार जना घाइते भएका छन् । उदयपुर र खोटाङको सिमानामा पर्ने बङ्सिलाघाटबाट चिसापानी आउँदै गरेको को १ ज ३४७० नम्बरको जीप दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको हो । बराहापोखरी गाउँपालिका–५ सोह्रखानीमा सोमबार साँझ सात बजेतिर भएको जिप दुर्घटनामा ब...

कोरोना अपडेट : १७ सय संक्रमित थपिए, ४ हजार ५ डिस्चार्ज

काठमाडौँ — पछिल्लो २४ घन्टामा नेपालमा थप १ हजार ७ सय ४१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयको आधिकारिक वेबसाइटका अनुसार आइतबार नयाँ थपिएका कोरोनाका संक्रमितसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ५९ हजार ८ सय ३० पुगेको छ । यसैगरी पछिल्लो २४ घन्टामा कोरोन...

दुधकोशी हाईड्रोपावर : कोरोना संक्रमित आइसोलेसनमा, १४ जना क्वारेन्टीनमा

सोलखुम्बु – सोलुखोला दुधकोशी हाईड्रोपावरमा काम गर्ने १४ जना कामदारलाई क्वारेन्टीमा राखिएको छ । सोलुखुम्बुमा निर्माणाधिन ८६ मेगावाटको आयोजनाका २५ कामदारलाई आइतबार कोरोना संक्रमण पुष्टि भएपछि उनीहरुको सम्पर्कमा पुगेका र शंकास्पद लक्षण देखिएका १४ जना कामदारलाई क्वारेन्टीनमा राखिएको हो । निर्माण कम्पनी सिइ कन्स्ट्र...

हाइड्रोका कामदारमा कोरोना पुष्टि भएपछि थुलुङ दुधकोशीको परिपत्र

सोलुखुम्बु – थुलुङ दुधकोशी गाउँपालिका ३ पन्चन क्षेत्रमा निर्माणाधिन सोलुखोला दुधकोशी जलविद्युत आयोजनाका २५ जना कामदारलाई कोरोना संक्रमणको पुष्टि भएपछि आइसोलेसनमा राखेर उपचार शुरु गर्न थुलुङ दुधकोशी गाउँपालिकाले परिपत्र गरेको छ । दुई दर्जन बढि कामदारमा कोरोना पुष्टि भएपछि गाउँपािलकाले आइतबार नै संक्रमितलाई आइसोलेसनम...

दशैं : टीका लगाउँदा कता फर्किने ?

काठमाडौं - आज दशैंको मुख्य दिन, मान्यजनबाट टीका र जमरा लगाएर मनाइँदै छ । तर टीका लगाउँदा कुन दिशामा फर्किएर बस्ने भन्ने चाहिँ धेरैलाई थाहा नहुन सक्छ । भनिन्छ, टीका लगाउँदा चन्द्रमालाई दाहिने र सम्मुख पार्दा शुभ हुन्छ । त्यसैले आज विजयादशमीको दिन चन्द्रमा कुम्भ राशिमा रहेकाले टीका लगाइमाग्ने मानिस पश्चिम फर्कनुपर्छ र...

आज विजयादशमी, टिकाको साइत १०:१९ बजे

काठमाडौं - नेपालीहरुको महान चाड विजयादशमीको आज मुख्य दिन, मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ साइतको प्रतीक रातो टीका र समृद्धिको प्रतीक जमरा लगाएर मनाइँदैछ । आश्विन शुक्ल दशमीका दिनमा मनाइने विजयादशमी पर्व आज हर्षोल्लासका साथ मान्यजनबाट दुर्गाभवानीको प्रसादस्वरुप टीका र जमरा थापेर मनाइन्छ । आज देवी वि...

खोटाङका जिसस प्रमुख, सिडियो र डिएसपी कोरोना संक्रमित

खोटाङ — खोटाङका जिल्ला समन्वय समिति प्रमुख, प्रमुख जिल्ला अधिकारी र प्रहरी नायव उपरीक्षकलाई कोरोना संक्रमण पुष्टि भएको छ । जिल्ला समन्वय प्रमुख बवि चाम्लिङ, प्रमुख जिल्ला अधिकारी शालिग्राम शर्मा पौडेल र प्रहरी नायव उपरीक्षक नारायण प्रसाद चिमरियाको पिसिआर रिर्पोट पोजिटिभ आएको हो । आइतबार प्रदेश १ को जनस्वास्थ्य प्रयो...

सोलुखुम्बु : एकैदिन ३८ जनामा सक्रमण पुष्टि, हाइड्रोपावरका २५ थपिए

सोलुखुम्बु – सोलुखुम्बुमा निर्माणाधिन (८६ मेगावाट) सोलु दुधकोशी हाईड्रोपावरका २५ जना कामदारमा कोरोना संक्रमण पुष्टि भएको छ । गत शुक्रबार ५१ जनाको स्वाब संकलन गरि गरिएको परीक्षणमा आईतबार २५ जनाको रिपोर्ट पोजेटिभ आएको जिल्ला अस्पताल फाप्लुकी निमित्त कार्यालय प्रमुख सानी शेर्पाले जानकारी दिईन् । उनीहरुलाई हाईड्रो पावर...