सोलु करिडोर प्रसारण लाइन निर्माणको विवाद सुल्झियो

सोलुखुम्बु – सोलु करिडोर प्रसारणलाइन निर्माणमा करिब तीन वर्षदेखि भइरहेको अवरोध हट्ने भएको छ । सोलुखुम्बु र आसपासका क्षेत्रका जलविद्युत आयोजनाहरुबाट उत्पादित विद्युत् राष्ट्रिय प्रसारणमा जोड्ने सोलु करिडोरमा उदयपुरको कटारी नगरपालिकाको मरुवामा विवाद थियो । तर, हालसालै विरोधमा रहेका जग्गाधनीले मुआब्जा रकम बुझेका छन् ।...

रिड नेपालले थाल्यो स्वास्थ्य सामाग्री वितरण

सोलुखुम्बु - रिड नेपालले जिल्लामा आफ्ना कार्यक्रम लागुु भएका सोलुखुम्बुका विद्यालयका विद्यार्थीलाई स्वास्थ्य सामाग्री वितरण सुरु गरेको छ । जिल्लाका विभिन्न स्थानिय तहका १ सय वटा आधारभुत तथा माध्यमिक विद्यालयका विद्यार्थीलाई कोरोना महामारीबाट बचाउनका लागि स्वास्थ्य सामाग्री वितरण भईरहेको हो । कोरोना कहरका कारण व...

नेराकसं विश्वविद्यालय राष्ट्रिय समितिको अधिवेशन पौष १६ गते हुने

सोलुखुम्बु – नेपाल राष्ट्रिय कर्मचारी संगठन विश्वविद्यालय राष्ट्रिय समितिको अधिवेशन पुष १६ गते हुने भएको छ । नेपाल राष्ट्रिय कर्मचारी संगठन विश्वविद्यालय राष्ट्रिय समितिको भर्चुअल बैठकले राष्ट्रिय समितिको बहुप्रतिक्षित अधिवेशन आगामी २०७८ पौष १६ गते भब्य रुपमा काठमाडौंमा सम्पन्न गर्ने निर्णय गरेको हो । त्यसै गरी...

दिक्तेल रुपाकोटले विद्यार्थीलाई कोरोना विरुद्धको खोप लगाउने

खोटाङ – कोरोना संक्रमणको डरले लामो समय विद्यालय बन्द गरेको खोटाङको दिक्तेल रुपाकोट मझुवागढि नगरपालिकाले विद्यार्थीलाई कोरोना विरुद्धको खोप लगाउने भएको छ । १८ बर्ष पुरा भएका १५ वटै वडाका विद्यार्थीलाई असोज ४ र ५ गते कोरोना भाइरस विरुद्धको पहिलो तथा दोस्रो खोपको मात्रा लगाउने भएको हो । मेयर रिजालको सचिवालयका अनुसार प...

सोलुका विद्यार्थीलाई ३ हजार भन्दा बढि सियूजी सिम

सोलुखुम्बु – नेपाल टेलिकमले दुई महिनाको अवधिमा सोलुखुम्बुका विद्यार्थीहरुलाई मा ३ हजार भन्दा बढि सियूजी सिम वितरण गरेको छ । कोरोना महामारीले सृजना गरेको संकटको समयमा टेलिकमले शिक्षण सिकाई क्रियाकलापलाई सहजिकरण गर्नका लागि ३ हजार ३ सय ५० विद्यार्थीलाई सियुजि सिम वितरण गरेको हो । अभिभावकको नागरिकता र गाउँपालिकाको ...

अर्थमन्त्रीलाई नेपाल राष्ट्रिय कर्मचारी संगठन विश्वविद्यालय राष्ट्रिय समितिको माग पत्र

सोलुखुम्बु - नेपाल राष्ट्रिय कर्मचारी संगठन विश्वविद्यालय राष्ट्रिय समितिले देशभरका विश्वविद्यालयमा कार्यरत कर्मचारीहरुको तर्फबाट पेशागत हक हितका लागि नीतिगत मागहरु अर्थमन्त्री जनार्दन शर्मा समक्ष राखेको छ । अर्थ मन्त्रालयमा भएको छलफलमा संगठनको तर्फबाट उठाएका नीतिगत मागहरुलाई विषयगत मन्त्रालयसँग आवश्यक समन्वय गरी अग...

सोलुदुधकुण्डमा आईतबारबाट विद्यालय खुल्ने

सोलुखुम्बु – जिल्लाको एक मात्र नगरपालिका सोलुदुधकुण्डले भदौ २० देखि विद्यालय सञ्चालन गर्ने निर्णय गरेको छ । बिहीबार मेयर नाम्गेल जाङ्बु शेर्पाको अध्यक्षतामा बसेको नगर शिक्षा समितिको बैठकले भदौ २० गते आईतबार बाट विद्यालयमा विद्यार्थीको भौतिक उपस्थितीमा शिक्षण सिकाई क्रियाकलाप सञ्चालन गर्ने निर्णय गरेको हो । तोकिएक...

भदौ २० बाट नेचासल्यान २ का विद्यालय खुल्ने

सोलुखुम्बु – नेचासल्यान गाउँपालिका २ सल्यान भित्रका विद्यालय भदौ २० गते आईतबारदेखि सञ्चालनमा आउने भएका छन् । नेचासल्यान गाउँपालिका वडा नम्बर २ शिक्षा समितिको बैठकले भदौ २० बाट स्वास्थ्य मापदण्ड पालना गर्दै विद्यालय सञ्चालनमा ल्याउने निर्णय गरेको हो । विद्यार्थीको भौतिक उपस्थितीमा वडा भित्रका सवै विद्यालयमा आईत...

शुल्क छुट गर्न विद्यार्थीको माग

काठमाडौं- त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन पाएका १० वटा इन्जिनियरिङ कलेजका विद्यार्थीहरुले आज माइतीघरमा विरोध प्रदेर्शन गरेका छन्। कोरोना भाइरसको संक्रमणका कारण कलेजहरु बन्द रहँदा अनलाइन कक्षामात्रै भएको र कलेजले शुल्कमा छुट नदिएको भन्दै विद्यार्थीहरु आन्दोलित भएका हुन्। विगत केहीदिन यता काठमाडौं उपत्यकामा रहेक...

‘रेडियोबाट सिकाई’लाई प्रभावकारी बनाउनेमा सोलुका सरोकारवालाको जोड

सोलुखुम्बु – सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका भित्रका माध्यमिक विद्यालयका प्रधानाध्यापक र सरोकारवालाहरुको भेलाले कोरोनाका कारण ठप्प बनेको शैक्षिक क्षेत्रलाई चलायमान बनाउनका निम्ति ‘रेडियोबाट सिकाई’ कार्यक्रमलाई प्रभावकारी बनाउने आवश्यकता औल्याएको छ । अस्ट्रेलियन एड र अस्ट्रेलियन हिमालयन फाउण्डेशनको आर्थिक सहयोग ...