फोकल टिचर भन्छिन्, ‘रेडियो कार्यक्रमकै कारण यौन शोषणमा परेकी बालिका बोलिन्’

काठमाण्डौँ – ‘कक्षा ८ मा पढ्ने एक बालिका, जो घरको आर्थिक अवस्था कमजोर भएकै कारण अर्कैको घरमा बसेर काममा सघाउदै स्कुल पढ्न आउथिन् । घरधनिका छोराले मायाको नाटक गर्दै पटक पटक यौन शोषण गरेको कुरा ती बालिकाले साथीलाई भनिन् । उस्को साथीले मलाई भन्यो । मैले विद्यालय प्रशासनलाई भने । त्यसपछि हाम्रो संयुक्त, प्रयासमा बालिकाको उ...

पाटन संयुक्त क्याम्पसमा तोडफोड

काठमाडौँ– पाटन संयुक्त क्याम्पसमा तीन विद्यार्थी संगठनले तोडफोड गर्नुका साथै क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी गरेका छन् । विभिन्न माग राख्दै अनेरास्ववियू, नेपाल विद्यार्थी संघ र अखिल क्रान्तिकारीले क्याम्पस प्रमुख लक्ष्मण कुँवरको कार्यकक्षमा तालाबन्दी गर्नुका साथै तोडफोड गरेका हुन् । विद्यार्थीहरुले कोरोना मह...

सोलुदुधकुण्डले बनायो स्थानीय पाठ्यक्रम, यहि शैक्षिक सत्र देखि अध्यापन थालिने

सोलुखुम्बु – सोलुदुधकुण्ड नगरपालिकाले कक्षा ५ को स्थानीय पाठ्यक्रम तयार पारेको छ । सोलुखुम्बु बहुमूखि क्याम्पसका प्रमुख उद्धव कुमार शर्माको संयोजकत्वमा गठित पाठ्यक्रम निर्माण समितिले कक्षा ५ को साझा पाठ्यक्रम तयार पारेर शुक्रबार नगरपालिकालाई हस्तान्तरण गरिएको छ । संयोजक शर्माले मेयर नाम्गेल जाङ्बु शेर्पालाई स्थानीय...

थुलुङ दुधकोशीको बजेट : सुकुम्बासीलाई घडेरी, शहिद तथा वेपत्ता परिवारलाई मासिक भत्ता

सोलुखुम्बु – सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिकाले आर्थिक वर्ष २०७८/०७९ को बार्षिक बजेट, नीति तथा कार्यक्रम पारित गरेको छ । आज बसेको छैठौँ गाउँ सभाबाट ४६ करोड, ६२ लाख १६ हजार ७ सय रुपैँयाको बार्षिक बजेट पारित गरेको छ । भूमिहिन किसान तथा सुकुम्बासीलाई घडेरी उपलब्ध गराएर सुकुम्बासीरहित गाउँपालिका बनाउन जग्गा खरिदक...

जि फाउण्डेशनको सहयोगमा ऐसेलुखर्कमा विद्यालय भवन र शौचालय

खोटाङ - खोटाङको ऐसेलुखर्क गाउँपालिका ६ ज्यामिरे स्थित सिद्ध आधारभुत विद्यालयको २ ब्लक ६ कोठे भवन र २ कोठे शौचालय निर्माण गरिएको छ । जि फाउन्डेसनको ५५ लाख ८१ हजार २ सय ९९ सय रुपँैया आर्थिक सहयोग र स्थानीयको ६ लाखको जनश्रमदान र प्रयास नेपालको प्राविधिक सहयोगमा निर्माण गरिएको भवन विद्यालयलाई हस्तान्तरण गरिएको प्रयास न...

नेचासल्यानका विद्यालयलाई स्मार्ट टिभी देखि गिलाससम्म

सोलुखुम्बु – सोलुखुम्बुको नेचासल्यान गाउँपालिका ३ वडा कार्यालयले विद्यालयलाई स्मार्ट टिभी देखि गिलाससम्म वितरण गरेको छ । चालु आर्थिक वर्षको सामाजिक विकास कार्यक्रम अन्तरगतको २ लाख बजेटबाट वडास्तरिय बाल सञ्जाल मार्फत खरिद गरिएको सामाग्री वडाका सबै विद्यालयलाई वितरण गरिएको हो । मंगलबार एक कार्यक्रमको आयोजना गरि हिमा...

निषेधाज्ञा छल्न गाउँ फर्केका विद्यार्थी मारमा

सोलुखुम्बु – ग्रामिण क्षेत्रमा इन्टरनेटको सहज पहुँच नहुँदा विद्यार्थीको पढाईमा प्रत्यक्ष असर पुगेको छ । कोरोना महामारीका कारण भएको निषेधाज्ञाका समयमा सहरमा पढ्ने अधिकाशं विद्यार्थी आफ्नो गाउँघर फर्केका छन् । उनीहरुको पढाई वैकल्पिक रुपमा अनलाइनबाट चलिरहेपनि गाउँमा बसेका विद्यार्थी भने इन्टरनेट नहुँदा पढ्नबाट बन्चित भएका...

सोलुमा पनि भर्ना अभियान शुरु

सोलुखुम्बु – सोलुखुम्बुका आठ स्थानिय तहका विद्यालयले नयाँ शैक्षिक सत्र सुरु भएपछि भर्ना अभियान सुरु गरेका छन् । कोरोना महामारीका आन्तरिक मुल्याङकन विधिबाट बार्षिक परिक्षाको नतिजा प्रकाशन गरेका स्थानिय तहका विद्यालयले भर्ना अभियान सुरु गरेको शिक्षा विकास तथा समन्वय ईकाई प्रमुख खगेन्द्र श्रेष्ठले जानकारी दिए । क...

नयाँ शैक्षिक सत्र आजबाट, वैकल्पिक विधिबाट कक्षा हुने

काठमाडौं - असार १ बाट वैकल्पिक विधि प्रयोग गरी शैक्षिक सत्र शुरु भएकाे छ । कोरोनाका कारण गतवर्षदेखि नै समय तालिका प्रभावित भएकाले दुई महिना ढिला गरी असार १ देखि शैक्षिक सत्र सुरु गरीएकाे हाे । कोरोना (कोभिड–१९) संक्रमणका कारण भौतिक उपस्थितिमा पठनपाठन हुन नसके पनि आजदेखि विद्यार्थीको नयाँ कक्षा प्रवेश, भर्ना तथा ...

क्विक इम्प्याक्ट प्रोजेक्ट : अवधि छोटो, सिकाई दीगो

काठमाण्डौँ - सिन्धुली कमलामाई स्थित जनज्योति माविका प्रध्यानाध्यापक भिम विक्रम थापा भन्छन्, ‘एक दिन विद्यालयको सुझाव पेटिका खोल्दा एउटा कागज भेटियो । कागजमा छात्रा शौचालयमा भित्रपट्टीको छिस्केनी बिग्रिएको र बत्ति नहुदा अध्यारो भएकोले मर्मतका लागि अनुरोध गरिएको थियो । यो अनुरोध उनै किशोरीहरु, जस्ले जाईका, आईसीनेट र रीड ...