सोलुका सर्जक किराँतीको ‘मुर्चुङ्गा र बिनायो’ सार्वजनिक

सोलुखुम्बु - सोलुखुम्बुको महाकुलुङ गाउँपालिका ५ चाचालुङका सर्जक मनुहाङ किराँती(युमन खालिङ)को ‘मुर्चुङ्गा र बिनायो’ बोलको साकेला गित सार्वजनिक भएको छ । किराँतीको शब्द रहेको उक्त गित तेश्रो सांगितिक कोशोली स्वरुप सोलुखुम्बु मिडिया यूट्युब च्यानल मार्फत सार्वजनिक भएको हो । आधुनिक विधाको उक्त गितको लय मन बहादुुर कुलुङले ...

नेचामा नाटक ‘लास बोल्छ’को पाँच शो

सोलुखुम्बुको नेचामा नाटक ‘लास बोल्छ’को पाँच शो प्रदर्शन गरिएको छ । सगरमाथा नाट्य समूह, चेतना विस्तार युवा परिवार र डायनामिक युथ क्लबको संयुक्त आयोजनामा प्रदर्शन गरिएको नाटक ‘लास बोल्छ’लाई देश बहादुर राई ‘देवकी’को लेखनमा दोमराज बास्तोलाले निर्देशन गरेका हुन् । युवराज शर्मा ‘यूराक’ र चक्र ‘सागर’राईको कला निर्देशन रहेको ...

आधुनिक गीत ‘नसोचेकै काम’सार्वजनिक

काठमाण्डौँ । प्रियजन राईको गीत र आश कुमार राईको संगीतमा ‘नसोंचेकै काम’ बोलको आधुनिक गीत सार्वजनिक गरिएको छ । सुरज कुमार थापाको मधुर स्वरमा रेकर्ड गीतलाई पूर्वेली जुनतारा म्यूजिकको अफिसियल यूटुवबाट सार्वजनिक गरिएको छ । स्टुडियो भिडियोको निर्देशन प्रियजन राईले गरेका हुने । भिडियोमा समिर राईको छायांकन र सम्पादन रहेक...

ललित राईले गाए ‘देउरालीमा’

काठमाण्डौं । युवा गायक ललित राईले लोक आधुनिक गीत ‘देउरालीमा’सार्वजनिक गरेका छन् । टिका चाम्लिङको गीत, जसिहाङ राईको संगीत, राजु कार्कीको संगीत संयोजनान तयार गरिएको गीतको स्टुडियो भिडियो सार्वजनिक गरिएकोे हो । कोरस गायनमा मुना राई, रोशना राई र शुस्मा राईले साथ दिएका छन् । याम मामा सेकुवाघर, खुमलटारले निर्माण ...

‘मायाको ढोका खालिदेउ’को लोर्कापण

काठमाण्डौँ । विरही कार्कीको सृजनामा कार्की र अन्जु पन्तले गाएको दोहोरी गीत ‘मायाको ढोका खालिदेउ’को लोर्कापण गरिएको छ । भिडियोमा नायिका शिल्पा पोखरेल र सागर लम्साल ‘बले’ले स्कृन शेयर गरेका छन् । भिडियोको निर्देशन शंकर विसीले गरेका हुन् । करण चैसरले खिचेको भिडियो सम्पादन नविन घर्ति मगरले गरेका हुन् । अमेरिकाबाट नेपाल ...

खालिङ व्याकरण ‘ख्याल ब्राःचम’को विमोचन

काठमाण्डौँ । किराँत खालिङ राईको प्रयोगात्मक भाषा व्याकरण पुस्तक ‘ख्याल ब्राःचम’को विमोचन गरिएको छ । किराँत खालिङ राई उत्थान संघको आयोजनामा शुक्रबार काठमाण्डौँमा आयोजित कार्यक्रममा भाषा विज्ञान केन्द्रीय विभाग किर्तिपुरका उपप्राध्यापक तथा भाषाशास्त्री डा. तारामणी राईले व्याकरण पुस्तक ‘ख्याल ब्राःचम’को विमोचन गरे । स...

मिलन अर्यालको ‘पानी है पर्‍यो दर्केर’ बजारमा (भिडियो)

इन्जिनियर मिलन अर्याल र अस्मिता अधिकारीले गाएको गीत 'पानी है पर्‍यो दर्केर' सार्बजनिक भएको छ । पछिल्लो नेपाली सांगितिक बजार संगितमय बन्दै गएको छ भने नेपाली लोक गीत संगितलाई चौतर्फि रुचाईएको छ । समस्त लोक दोहोरी गित सबै दर्शक स्रोताको नजरमा लोकप्रिय भन्दै गएका छन् । कति गितहरुले त, करोड क्लव प्रवेश गरिसकेका छन् ...

गीतकार रमेश श्रेष्ठको ‘बरको छाँयाले’सार्वजनिक (भिडियो)

गीतकार रमेश श्रेष्ठले लोक आधुनिक गीत ‘बरको छाँयाले’सार्वजनिक गरेका छन् । ओखलढुंगाका गीतकार श्रेष्ठको गीत र जसिहाङ राईको संगीतमा तयार भएको गीतमा संगीतकार राई र गायिका श्रेया राईको स्वर रेकर्ड छ । राजु कार्कीको संगीत संयोजन रहेको गीतको लिरिकल भिडियो गाउँले इन्टरटेनमेन्ट मार्फत सार्वजनिक गरिएको छ । ओखलढुंगाको रुम्जाटार ...

नेपालको पहिलो फिफा वर्ल्डकप गीत सार्वजनिक

नोभेम्बर १८, २०२२ कतारमा आयोजना हुन गईरहेको फिफा वर्ल्डकप लाई समेटेर पहिलो पटक नेपालबाट फिफा वर्ल्डकप गीत सार्वजनिक भएको छ । अंग्रजी भाषामा तयार गरिएको यो गीतलाई नेपालका चर्चित गायक पूर्ण राईले गाएका हुन । फुटबल महासंग्राम फिफा वर्ल्डकपको गीतहरु बिभिन्न देशका कलाकारहरुले तयार गर्ने सिलसिलामा नेपालबाट भने यो पहिलो गीत ह...

आमाप्रति समर्पित गौतम सागर राईको ‘आमा’ (भिडियो)

कलाकार तथा पत्रकार गौतम सागर राईले दिवंगत आमाको सम्मानमा ‘आमा’बोलको गीत सार्वजनिक गरेका छन् । एक महिना अघि आमा डिल्लीमाया राईलाई गुमाएका राईले उनै आमाको स्मृतीमा गीत लेखेका हुन् । आफैँले संगीत भरेको गीतमा राजेश पायल राईले स्वर रेकर्ड गराएका छन् । मनोज साङसङ राईको एरेन्जमा तयार भएको गीत स्टुडियो किङमा रेकर्ड गरिएको हो...