वर्षातका कारण खुम्बुपदमार्ग अबरुद्ध

साेलुखुम्बु - अविरल वर्षाको कारण सगरमाथा क्षेत्र प्रवेश गर्ने पदमार्ग अबरुद्ध भएको छ । सडकको पहुँचनपुगेको क्षेत्र खुम्बु पासाङ्ल्हामुगाउँपालिका ३ को बेन्कारको छ्यु बाल्हौ र गर्चह्वाङमा बाटो अबरुद्ध बनेको छ । शनिबार राति परेको भिषण पानीकाकारण मुल बाटो नै भत्किए पछिविदेशीतथा स्वदेशीपर्यटकलाई हिड्न सास्ती परेको छ । विभ...

सगरमाथा क्षेत्रमा पर्यटन आवागमन ८२ प्रतिशतले घटयो

सोलुखुम्बु – विश्वकै प्रमुख पर्यटकीय गन्तव्य सगरमाथा क्षेत्रमा पर्यटक आवागमन ८२ प्रतिशतले घटेको छ । गत असारको तुलनामा साउन महिनामा ८२.६५ प्रतिशतले पर्यटक आवागमन घटेको सगरमाथा राष्ट्रिय निुकुञ्जको कार्यालय नाम्चे सोलुखुम्बुले जनाएको छ । निकुञ्जको तथ्यांक अनुसार गत असारमा १ हजार १ सय ९९ जनाले सगरमाथा क्षेत्र भ्रमण गरेको...

सगरमाथा राष्ट्रिय निुकञ्ज मध्यवर्ती व्यवस्थापन समितिको अध्यक्षमा छिरिङ पेन्जो सर्वसम्मत

सोलुखुम्बु - सोलुखुम्बुको सगरमाथा राष्ट्रिय निुकञ्ज मध्यवर्ती व्यवस्थापन समितिको अध्यक्षमा छिरिङ पेन्जो शेर्पा सर्वसम्मत चयन हुनुभएको छ । सगरमाथा राष्ट्रिय निकुञ्जको कार्यालयमा आज मंगलबार बसेको मध्यवर्ती उपभोक्ता समितिको बैठकले शेर्पालाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो । चौरीखर्क मध्यवर्ती उपभोक्ता समिति, नाम्चे मध्य...

सोलुखुम्बुका बालबालिकाको तस्विरले काठमाण्डौँको फोटो प्रदर्शनीमा स्थान पायो

सोलुखुम्बु - हिमाली जिल्ला सोलुखुम्बुमा खिचिएको बालबालिकाको तस्विरले काठमाण्डौँको फोटो प्रदर्शनीमा स्थान पाएका छन् । १८४ औँ फोटोग्राफी दिवसको अवसरमा भदौ २ गते शनिबार काठमाडौँको हनुमानढोका परिसरमा आयोजित फोटो प्रदर्शनीमा जिल्लाको विभिन्न क्षेत्रमा खिचेको तस्विरले स्थान पाएका हुन् । ओखलढुंगाको सिद्धिचरण नगरपालिका–७ का क...

लुक्ला र फाप्लु विमास्थलमा १२ बजेपछि जहाज उडाउन नपाउने नियम हट्यो

सोलुखुम्बु - नेपाल नागरिक उड्ययन प्राधिकरणले सोलुखुम्बुको लुक्ला र फाप्लुसहितका दुर्गम क्षेत्रका विमानस्थलमा मध्यन्न १२ बजेपछि उडान भर्न प्रतिबन्ध गरिएको नियम हटाएको छ । प्राधिकरणको आज बिहिबार बसेको बैठकले दुर्गम भेगका विमानस्थलमा मध्यन्न १२ बजेपछि जहाज उडानमा लगाएको रोक हटाएको हो । अब प्राधिकरणले तोकेको समयभन्दा अतिर...

सोलुखुम्बुको नाङ्गपाला नाकामा रहेको तिब्बतसँगको सिमास्तब्भ ढल्यो

सोलुखुम्बु - तिब्बतसँगको नाका सोलुखुम्बुको खुम्बु पासाङ ल्हामु गाउँपालिका ५ स्थित नाङ्गपालामा रहेको नेपालतर्फको सिमा स्तब्भ ढलेको छ । नेपाल र तिब्बत विचको उत्तरतर्फको नाङ्गपाला नाकामा रहेको नेपाल तर्फको एक मात्र सिमा स्तम्भ तिब्बततर्फ ढलेको हो । उक्त नाकामा रहेको आर.जी.५९७०९८ मा ६२ नम्बरको एक मात्र सिमेन्टेड पिलर ढलेर ...

प्राधिकरणले तोक्यो लुक्ला र फाप्लुसहितका विमानस्थलमा उडान समय

नेपाल नागरिक उड्डयन प्राधिकरणले सोलुखुम्बुको लुक्ला, फाप्लुसहित दुर्गम क्षेत्रका विमानस्थलको हवाई उडानमा कडाइ गरेको छ । मनसुनको प्रभावलाई ध्यान दिदै उडान समयमा कडाइ गरिएको प्राधिकरणले जनाएको छ । मौसम प्रतिकूल हुँदा उडानमा समस्या भएको तथा यस्तो समयमा दुर्घटनाको जोखिम बढी हुने भएकाले अपरेशन आवरमा मात्रै उडान भर्न नयाँ स...

पर्यटन पर्वद्धनमा गिरीको अर्को पाईला, गरे ‘पिके’ नाम पुस्तक विमोचन

सोलुखुम्बु - लेखक तथा अन्वेषक हिमाल गिरीद्वारा लिखित ‘पिके’ नामक पुस्तक सार्वजनिक भएको छ । काठमाडौंको ठमेल स्थित एक गेष्ट हाउसमा आईतबार आयोजित विशेष समारोहका बिच सफल पर्यटन व्यवसायी, पर्यटनविद् तथा चर्चित लेखक कर्ण शाक्यको हातबाट पुस्तकको विमोचन गरिएको हो । सोलुखुम्बु जिल्लामा अवस्थित पिके क्षेत्रको पर्यटकीय, धार्मिक,...

सगरमाथा क्षेत्र भ्रमणमा आएका २३ विदेशीको मृत्यु, ३ बेपत्ता

सोलुखुम्बु - पर्यटकीय जिल्ला सोलुखुम्बुमा एक आर्थिक वर्षमा झण्डै २ दर्जन विदेशी पर्यटकको ज्यान गएको छ भने ३ जना बेपत्ता भएका छन् । गत आर्थिक वर्ष २०७९/८० मा सगरमाथा क्षेत्र भ्रमणमा आएका २३ जना विदेशी पर्यटकको ज्यान गएको र ३ जना बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुको तथ्यांक छ । ज्यान गुमाउनेमा मेक्सिकोका ५ ज...

एकै सिजनमा विश्वका ३ अग्ला हिमालमा रेडक्रसको झण्डा

सोलुखुम्बु - विश्वको सर्वोच्च शिखर सगरमाथासहित ३ हिमालको चुचुरोमा नेपाल रेडक्रस सोसाईटीको झण्डा फहराइएको छ । एउटै सिजनमा विश्वका ३ वटा अग्ला हिमालको चुचुरोमा रेडक्रसको झण्डा पु¥याइएको हो । सोलुदुधकुण्ड नगरपालिका १ टैबुकका मिङमार शेर्पाले सगरमाथामा मे १६, पाकिस्थानक स्थित विश्वकै दोस्रो अग्लो हिमाल माउन्ट केटुमा जुलाई ...