लुम्बिनीमा विपक्षी गठबन्धनद्वारा तत्काल विशेष अधिवेशन आह्वान

काठमाडाैँ– लुम्बिनी प्रदेशमा प्रतिपक्षीहरुले प्रदेशसभाको विशेष अधिवेशन माग गरेका छन् । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीका सांसदले आइतबार प्रदेश प्रमुख धर्मनाथ प्रसाद यादवलाई भेट गरी यसअघि वैशाख ६ गते र आइतबार नै दर्ता भई छलफल नभएको अविश्वास प्रस्तावमाथि छलफल गर्न माग गरेका हुन् । वि...

मादक पदार्थ सेवन गरेर कु’टाकुट गर्दा एक बृद्धको मृ’त्यू

ओखलढुंगा – मादक पदार्थ सेवन गरेर कु'टाकुट गर्दा ओखलढुंगाको खिजिदेम्बा गाउँपालिका १ केराबोटेका एक वृद्धको ज्या'न गएको छ । शनिबार राति ९ बजेको समयमा स्थानीय ५० वर्षीया महेशकुमार खड्काको घटनास्थलमै ज्या'न गएको हो । स्थानीय ५० बर्षीय प्रेमबहादुर सुनुवारले खड्काको घरमै गएर कु'टपिट गरेको जिल्ला प्र'हरी कार्यालयले जनाएको ...

हलेसी तुवाचुङ नगरपालिका शिल

खोटाङ - कोभिड–१९ संक्रमित भेटिएपछि खोटाङको हलेसी तुवाचुङ नगरपालिकालाई शिल गरिएको छ । आइतबार बिहान हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिमको छापडाँडा र हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानको हलेसीमा गरिएको एन्टीजेन परिक्षणका क्रममा ८ जनालाई कोरोना संक्रमण पूष्टी भएपछि नगरपालिकालाई सिल गरिएको हो । संक्रमित भेटिए लगत्तै अर्...

लोकसेवा आयोग अध्यक्षमा पूर्वसचिव रेग्मीलाई सिफारिश

काठमाडाैँ- संवैधानिक परिषद्को बैठकले लोकसेवा आयोग लगायतका संवैधानिक निकायमा रिक्त पदपूर्तिका लागि नाम सिफारिस गरेको छ । संवैधानिक परिषद् सम्बन्धि दोस्रो पटक जारी अध्यादेशपछि प्रधानमन्त्री निवास बालुवाटारमा पहिलो पटक आइतबार बसेको परिषद्को बैठकले लोकसेवा आयोगलगायत संवैधानिक आयोगहरुमा रिक्त रहेका पदमा विभिन्न नियुक्ति...

कान्छीमायाको कर्म : दियालो बेचेर जीविका

सोलुखुम्बु – कुनै समय थियो, दियालो उज्यालोको रुपमा प्रयोग गरिन्थ्यो । समय फेरबदल संगै अहिले दियालो सजिलैसंग आगो सल्काउन प्रयोग गरिन्छ । सोलुखुम्बु कतिपय महिलाहरु दियालो बेचेरै जीविका चलाउछन् । भालुको जोखिम मोलेर जंगलबाट संकलन गरेर ल्याएको दियालो स्थानीय हाट बजारमा विक्रि गर्छन् । त्यसबाट भएको आम्दानीले घर खर्च चलाउ...

एमालेको खनाल-नेपाल समूहका नेताहरु आन्तरिक छलफलमा

काठमाडौँ- नेकपा एमालेको झलनाथ खनाल र माधवकुमार नेपाल समूहका स्थायी कमिटी सदस्यहरु छलफलमा जुटेका छन् । कोभिड-१९ महामारीका कारण नेता नेपालले भर्चुअल माध्यमबाट स्थायी कमिटी सदस्यहरुसँग समूह–समूहमा छलफल गरिरहेको उनका स्वकीय सचिव मोहन गौतमले जानकारी दिए । प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार विश्वासको मत लिँदैछन् । त्य...

लोकप्रिय भाका ‘सै राजा सैसै’

सोलुखुम्बु – पूर्वी पहाडी भेगमा धेरै गाइने गीत हो, ‘सै राजा सैसै, सै रानी सैसै’ । धार्मिक मेला भर्दा होस् या गाउँ घरमा हुने शुभ काममा यहि गीत गाइन्छ । यो गीत एकोहोरो मात्र हैन, दोहोरीको रुपमा पनि गाइदै आइएको छ । सोलुखुम्बुको महाकुलुङ–५ चाचालुङका बलराम राई उमेरले ५२ बर्ष पगे । उनले जान्दा साल्पा पोखरीमा मेला भर्न जा...

सोलुदुधकुण्डले बन्द ग¥यो सेवा प्रवाह

सोलुखुम्बु – सोलुदुधकुण्ड नगरपालिकाले आज देखि सेवा प्रवाह बन्द गरेको छ । कोरोना महामारीको कारण जनजिवन प्रभावित भएकाले थप जोखिम हुन नदिनका लागि स्वास्थ्य सेवा, आपतकालीन आवतजावत, विपद सम्बन्धि फाहोर मैला संकलन कार्य र एम्बुलेन्स बाहेकका सम्पुर्ण सेवा बन्द गरिएको हो । प्रमुख प्रसासकिय अधिकृत लालबाबु कवारीले जारी ग...

जसपाले ओलीलाई विश्वासको मत दिन नसक्ने

काठमाडाैँ- जनता समाजवादी पार्टी (जसपा) नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर विश्वासको मत दिन नसक्ने स्पष्ट पारेको छ । वरिष्ठ नेता राजेन्द्र महतोसहित बालुवाटार पुगेका ठाकुरले जसपाका मागहरू पूरा भइनसकेकोले विश्वासको मत दिन नसक्ने बताएका हुन् । भेटमा प्रधानमन्त्री ओलीले जसपाको माग पूरा गर्ने क्रम शुरू भइसके...

ठाकुर र महतो ओलीलाई भेट्न बालुवाटार पुगे

काठमाडाैँ- जनता समाजवादीका अध्यक्ष महन्थ ठाकुर र बरिष्ठ नेता राजेन्द्र महतो कांग्रेस सभापति शेरबहादुर देउवासँगको छलफलपछि प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न बालुवाटार पुगेका छन् । केहीबेरअघि उनीहरु ओलीलाई भेटेर बालुवाटारबाट निस्किएको स्रोतले बताएको छ । आइतबार बिहान कांग्रेस सभापति शेरबहादुर देउवासँग लामो छलफल गरेप...