खालिङ समुदाय राई जातिबाट अलग नहुने

सोलुखुम्बु – १२ औं जनगणना नजिकिदै गर्दा खालिङ राई समुदायले जातिको महलमा ‘राई’ लेख्ने निर्णय गरेको छ । माप्य दुधकोशी गाउँपालिकाको गाउँसभा हलमा हालै सम्पन्न एक अन्तरक्रियात्मक भेलाले यस्तो निर्णय गरेको हो । किरात खालिङ राई उत्थान संघ, जिल्ला कार्यसमिति सोलुखुम्बुका अध्यक्ष महेश राईको अध्यक्षतामा सम्पन्न भेलाले ‘राई’ जाति...

निजी क्षेत्रलाई कोरोना खोप खरिदको अनुमति, प्रति डोज १५ डलर भन्दा बढी पर्ने

काठमाडौं- कोरोना भाइरस विरुद्धको खोप खरिदमा विचौलिया प्रवेश गरेको खबर सार्वजनिक भईरहेको बेला सरकारले निजी क्षेत्रलाई खोप खरिदको अनुमति दिएको छ । औषधि व्यवस्था विभागले निकै चर्को मूल्यमा निजी क्षेत्रलाई खोप खरिदको अनुमति दिएको हो । निजी क्षेत्रले खरिद गर्ने खोपको मूल्य प्रति डोज १५ डलर भन्दा बढी पर्ने देखिएको छ । ...

आइतबार संवैधानिक परिषद्को बैठक बस्ने

काठमाडाैं- प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषद्को बैठक बोलाएका छन् । परिषद्का अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले आइतबार बैठक बोलाएका हुन् । तीन दिन अगाडि मात्रै राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी गरेकी थिइन् । परिषद् सचिवालयले प्रधानमन्त्रीले आइतबार बैठक बोलाएको जान...

प्रदेश १ मा ७२५ संक्रमित थप

विराटनगर – प्रदेश १ मा आज ७२५ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा ३५७, झापामा १४९, सुनसरीमा ११२, उदयपुरमा १५, धनकुटामा १४, संखुवासभामा १३, इलाममा ९, ताप्लेजुङमा ७, खोटाङमा ६, भोजपुर र ते¥हथुममा १–१ र प्रदेश १ बाहिरका ४१ ज्नामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मोरङको विराटनगरमा १३२ महिला र १४३...

सोलुखुम्बुमा आईतबार देखि निषेधाज्ञा गरिदै

सोलुखुम्बु – हिमाली जिल्ला सोलुखुम्बुमा पनि १५ दिनका लागि निषेधाज्ञा लागु गरिने भएको छ । आज बसेको जिल्ला कोभिड संकट ब्यवस्थापन केन्द्रको बैठकले कोरोना संक्रमितको संख्या बढ्दै गएको भन्दै आगामि आईतबार मध्यराती १२ बजेबाट लागु हुने गरि दुई साताका लागि निषेधाज्ञा लागु गर्ने निर्णग गरेको हो । प्रमुख जिल्ला अधिकारी गणेश ...

पूर्वसचिव दीप बस्न्यातलाई ५ लाख धरौटीमा छाड्न सर्वोच्चको आदेश

काठमाडौं- सर्वोच्च अदालतले ललिता निवास जग्गा प्रकरणमा मुछिएका पूर्वसचिव दीप बस्न्यातलाई ५ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ । बस्न्यातले दिएको बन्दी प्रत्यक्षीकरण रिटमाथि सुनुवाइ गर्दै न्यायाधीश ईश्वरप्रसाद खतिवडा र आनन्दमोहन भट्टराईको संयुक्त इजलासले धरौट वा जमानत दिए लिई तारेखमा छाड्न आदेश दिएको हो । ललिता...

कामीरिता शेर्पा २५ औं पटक सगरमाथा चुचुरोमा

काठमाडौँ- नेपाली आरोही कामीरिता शेर्पाले शुक्रबार साँझ २५ औं पटकका लागि सगरमाथा चुचुरोमा पाइला राखेका छन् । काठमाडौंस्थित सेभन समिट ट्रेक्सका अनुसार, उनी यस सिजनका लागि डोरीको सहायताले बाटो बनाउने टोलीको नेतृत्व गर्दै साँझ ६ बजे चुचुरोमा पुगेका हुन् । उनीसहित १२ जना शेर्पा बिहीबार साँझ ६ बजे चौथो शिविरबाट हिँडे...

नेपालमा थप ९ हजार १९६ जनामा कोरोना संक्रमण

काठमाडाैँ- पछिल्लो २४ घण्टामा नेपालमा थप ९ हजार १९६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। गत २४ घण्टामा पिसिआर र एन्टिजेनसहित ९ हजार १९६ जना संक्रमित पुष्टि भएका हुन्। यो संख्या हालसम्मको उच्च हो। १९ हजार ९८७ जनाको पिसिआर परीक्षणमा ९ हजार २३ जनामा पोजिटिभ र ४९५ जनाको सिमा नाकामा एन्टिजेन परीक्षण गर्दा १७३ जनामा क...

सोलुखुम्बुमा ३ कोरोना संक्रमित थपिए

सोलुखूम्बु – सोलुखूम्बुमा आज थप ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । खुम्बु पासाङल्हामू गाउँपालिकाको वडा नम्बर ३ का ५६ र ३३ वर्षिय पुरुष र सोलुदुधकुण्ड नगरपालिका ६ का ५७ वर्षिय पुरुषमा कोरोना संक्रमण देखिएको हो । सगरमाथा आधार शिविरबाट फर्किएका ३ जनाको पासाङ ल्हामु निकोलनिकी अस्पतालमा एन्जिेन परिक्षण गर्दा स्थ...

सोलुका ६ स्थानीय तहमा छैन अक्सिजन सिलिन्डर

सोलुखुम्बु - आठवटा स्थानीय तह रहेको सोलुखुम्बुका ६ स्थानीय तह अक्सिजन सिलिन्डरविहीन रहेको पाइएको छ । कोरोनाको दोस्रो लहरका कारण देशमा दैनिक दर्जनौँ मानिसले अक्सिजन अभावमा ज्यान गुमाइरहेको अवस्थामा जिल्लाका स्थानीय तह भने अक्सिजन सिलिन्डरविहीन रहेको पाइएको हो । अधिकांश स्थानीय तहमा अक्सिजन कन्सन्ट्रेटर रहेको भए पनि...