१६ जना पत्रकार पुरस्कृत

काठमाडौं- राष्ट्रिय पत्रकारिता दिवस तथा गोरखापत्रको स्थापना दिवसको अवसरमा पारेर सरकारले १६ जना पत्रकारलाई पुरस्कृत गरेको छ। सरकारले पछिल्ला दुई वर्षको पत्रकारिता पुरस्कार शुक्रबार घोषणा गरेको हो। २०७६ सालतर्फ मरणोप्रान्त स्व. सुकदेव नेपाल (अग्निशिखा) र हर्ष सुब्बालाई प्रदान गरिएको छ। दुई लाख पुरस्कार राशीको सो स...

मजदुरलाई खाना खुवाउँदै हन्ड्रेड ग्रुप

काठमाडाैँ- हन्ड्रेड ग्रुपका अगुवा बब्लु गुप्ताको टोलीले पुनः मजदुरलाई खाना वितरण गर्न थालेको छ । निषेधाज्ञाको दोस्रो दिनदेखि नै खाना वितरणका लागि आफूलाई फोन आउन थालेको उनको भनाइ छ । पशुपति, स्वयम्भू, थापाथली, टेकुलगायत स्थानबाट दैनिक ज्याला मजदुरी गर्नेहरुले ‘खाना लिएर कहिले आउनुहुन्छ ?’ भन्दै फोन गर्न थालेपछि पुनः ...

कोरोना सङक्रमणबाट आठ बर्षिय बालकको मृ’त्यु

काठमाडाैँ- सिन्धुली अस्पतालमा शुक्रबार कोरोना भाइरस सङक्रमणबाट एक जना आठ बर्षिय बालकको मृ'त्यु भएको छ । जिल्लाको हरिहरपुरगढी गाँउपालिका–१ निवासी आठ बर्षिय बालकको उपचारको क्रममा मृ'त्यु भएको सिन्धुली अस्पतालले जनाएको छ । सिन्धुली अस्पताल कोभिड १९ फोकल पर्सन डा. सागर देवकोटाका अनुसार आठ बर्षिय ती बालकको जम्मा तौल ...

राष्ट्रियसभा सदस्य उपनिर्वाचनमा नेमकिपाले दियाे उम्मेदवारी

काठमाडाैँ- राष्ट्रियसभा सदस्य उपनिर्वाचनमा नेपाल मजदुर किसान पार्टीले पनि छुट्टै उम्मेदवारी दिएको छ । नेमकिपाका उम्मेदवार कृष्णबहादुर तामाङको प्रस्तावकमा वाग्मती प्रदेशसभा सदस्य सुरेन्द्रराज गोसाईं र समर्थकमा सिर्जना सैंजु रहेका छन् । बाग्मती प्रदेशमा राष्ट्रियसभा सदस्य उपनिर्वाचनका लागि नेकपा एमालेबाट रामबहादुर थ...

कोरोना परीक्षणका लागि प्रधानमन्त्रीको स्वाब संकलन

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीको कोरोना परीक्षणका लागि स्वाब संकलन भएको छ । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार प्रधानमन्त्रीको पीसीआर परीक्षणका लागि स्वाब संकलन गरिएको छ । आज बालुवाटारमा प्रधानमन्त्रीसँगै स्वकीय र निजी सचिवालय, सुरक्षा निकाय र चालकहरुसहित सयजनाभन्दा बढीको स्वाब संकलन गरिए...

उपसचिवको कोरोना संक्रमणबाट निधन

काठमाडौं- संसद सचिवालयमा काजमा कार्यरत एक जना उपसचिवको कोराना संक्रमणबाट निधन भएको छ । तनहुँ घर भएका ५० वर्षीय उपसचिवको शुक्रबार बिहान शहिद मेमोरियल अस्पताल कलंकीमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ । उनको २२ गते स्वाब संकलन गर्दा कोरोना संक्रमण पुष्टि भएको थियो । केही समय अगाडि उनको पत्थरीको अपरेशन समेत गरि...

सुन ताेलाकाे ११ सयले महंगियाे

काठमाडाैँ- सुनको मूल्‍य तोलामा एकैदिन एक हजार एक सय रुपैयाँले बढेको छ । बिहीबार ९० हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्‍य शुक्रबार ९१ हजार सात सय रुपैयाँ पुगेको छ । अन्तराष्ट्रिय बजारमा बढेको मूल्‍यका कारण नेपाली बजार पनि प्रभावित हुनु मूल्‍य बढ्नुको एक मात्र कारण रहेको नेप...

भीआइपी आरोही बहराइनका राजकुमार सगरमाथाको चुचुरोतर्फ

काठमाण्डौँ - यस वर्षको पर्वतारोहणका भीआइपी आरोही बहराइनका राजकुमार मोहम्मद हामद मोहम्मद अल खलिफाको टोली सगरमाथा आरोहणका लागि चुचुरोतर्फ लागेका छन् । राजकुमार खलिफा सहित दुई दर्जन आरोही विहीबार राती चुचुरोतर्फ बाटो लागेका हुन् । वैशाख २८ गते चुचुरोमा पुग्ने लक्ष्य लिएर तीस जना शेर्पा गाइडसहित टोली चुचुरोतर्फ लागेको आ...

काँग्रेस संसदीय दलको बैठक भोलि बस्ने

काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले यही वैशाख २५ गते पार्टी संसदीय दलको बैठक बोलाएको छ । संघीय संसद् भवन, नयाँ बानेश्वरस्थित ल्होत्से कक्षमा दिउँसाे २ बजे बस्ने बैठकमा प्रतिनिधिसभाको आगामी बैठकमा पार्टीको तयारी, समसामयिक राजनीतिलगायत विषयमा छलफल हुने पार्टी सचेतक पुष्पा भुसालले जानकारी दिए । कांग्रे...

केपी ओलीसँग कुनै सहमति भएको छैन–माधव नेपाल

काठमाडाैँ- नेकपा एमालेमा वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीसँग आफ्नो कुनै सहमति नबनेको प्रष्ट पारेका छन् । एमाले विभाजन रोक्न पहिलो र दोस्रो तहका नेताहरुबीच अनेकन प्रयास चलिरहेकै बेला नेता नेपालले केपी ओलीसँग अहिलेसम्म कुनै सहमति नभएको स्पष्ट पारेका हुन् । नेता नेपालले सामाजिक...