मेयरका उम्मेद्वार शेर्पाले अघि सारे सोलुदुधकुण्ड नगरपालिकामा रिङरोडको अवधारण

सोलुखुम्बु - सोलुदुधकुण्ड नगरपालिकामा नेपाली कांग्रेसबाट मेयरका उम्मेद्वार नाम्गेल जाङबु शेर्पाले नगरपालिकामा रिङरोडको योजना अघि सारेका छन् । नेपाली कांग्रेस सोलुदुधकुण्ड नगरपालिका–३ ले सोमबार तामाखानीमा आयोजना गरेको बृहत चुनावी सभालाई सम्बोदन गर्दै उम्मेद्वार शेर्पाले यस्तो बताएका हुन् । सोलुदुधकुण्ड नगरपालिका पुनः...

चुनावी सभामा बास्तोलाले भने, ‘नेचासल्यानमा एमाले जित नजिक’

सोलुखुम्बु – नेकपा एमाले सोलुखुम्बुका अध्यक्ष तथा नेचासल्यान गाउँपालिका अध्यक्षका उम्मेदवार डुफ कुमार बास्तोलाले नेचासल्यानमा एमाले जित नजिक रहेको दाबी गरे । मतदाताको घरदैलोमा पुग्दा उनीहरुको प्रतिक्रियाले एमालेको जितका लागि मतदानको प्रक्रिया पुरा गर्न मात्रै बाँकी रहेको दाबी गरे । एमाले नेचासल्यानले नेचामा आयोजना ग...

मदिरा बिक्रि र सेवनमा रोक

सोलुखुम्बु - आसन्न स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुले मदिरा विक्रि र सेवनमा रोक लगाउने भएको छ । मौन अवधि शुरु हुने मिति बैशाख २७ देखि निर्वाचनको अन्तिम मतपरिणाम नआन्जेलसम्म निर्वाचन सुरक्षा निर्देशिका २०७८ अनुसार मादक पदार्थ विक्रि वितरण तथा सेवन गर्न निषेध गरिएको प्रशासनद्वा...

सबै समुदायको प्रतिनिधित्व गर्ने पार्टी नै कांग्रेस हो–केन्द्रीय सदस्य शेर्पा

सोलुखुम्बु – नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य आङ गेलु शेर्पाले सबै जातजाति, भाषाभाषी, लिङ्ग र समुदायको प्रतिनिधित्व गर्ने पार्टी नै काङ्ग्रेस भएको दाबी गरेका छन् । नेपाली काङ्ग्रेस सोलुदुधकुण्ड नगरपालिका ४ ले आईतबार खोलाघारिमा आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै नेता शेर्पाले सबै समुदायलाई समान अधिकार दिन चहा...

कांग्रेसको सोलुदुधकुण्ड घोषणा पत्र : आफ्नै जलविद्युत, वडा–वडामा नगर बस (घोषणा पत्र सहित)

सोलुखुम्बु – सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिकामा नेपाली कांग्रेसले होम डेलिभरी सरकार देखि आफ्नै जलविद्युत आयोजना र वडा–वडामा विद्युतीय बस संचालनको परिकल्पना गरेको छ । आसन्न स्थानीय तहको निर्वाचन लक्षित घोषणा पत्र सार्वजनिक गर्दै कांग्रेसले सिसाखोलामा ३.५ मेगावाटको जलविद्युत आयोजना निर्माण गरि नगरलाई आत्मनिभएर बनाउने ...

सगरमाथा प्रवेशद्वारमा काङ्ग्रेसको शक्ति प्रदर्शन, सयौंको सहभागिता

सोलुखुम्बु – नेपाली काङ्ग्रेस सोलु दुधकुण्ड नगरपालिका –१ टाक्सिन्दुले नुनथलामा शक्ति प्रदर्शन गरेको छ । पार्टीको वडा कार्यसमितिले शनिबार बृहत चुनावीसभापछि गरिएको शक्ति प्रदर्शनमा झन्डै ४०० जना स्थानीयको सहभागिता रहेको थियो । काङ्ग्रेस जिल्ला सभापति एवं नगर प्रमुख पदका उम्मेद्वार नाम्गेल जाङ्बु शेर्पा, पार्टीका प्...

`जनताको मन जितेर निर्वाचित भएका ब्यक्तिले मात्रै नगरको विकास गर्न सक्छ´

सोलुखुम्बु - नेपाली काङ्ग्रेसबाट सोलु दुधकुण्ड नगरपालिकाको मेयर पदका उम्मेद्वार नाम्गेल जाङबु शेर्पाले जनताको मन जितेर निर्वाचिन भएका ब्यक्तिले मात्रै नगरवासिको हित हुने गरि काम गर्न सक्ने बताएका छन् । नेपाली काङ्ग्रेस सोलु दुधकुण्ड नगरपालिका १ टाक्सिन्दु वडा कार्यसमितिले आज(शनिबार) नुनथालामा आयोजना गरेको बृहत चुनाव...

उम्मेदवार प्रोफाइल : थुलुङ दुधकोशीमा कांग्रेसले जित्नेमा वीर बहादुर गुरुङ ढुक्क

सोलुखुम्बु – आसन्न बैशाख ३० मा हुने स्थानीय तहको निर्वाचनमा राजनीतिक दल र दलका उम्मेदवार चुनावी सभा र मतदाता भेटमा घरदैलो गर्दैछन् । २०७४ को निर्वाचनमा नेकपा माओवादी केन्द्रले जितेको सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिकामा नेपाली कांग्रेसलाई जिताउने जिम्मेवारी वीर बहादुर गुरुङले पाएका छन् । थुलुङ दुधकोशीमा गुरुङको नेत...

कामी रिता शेर्पाले बनाए अर्को रेकर्ड, २६ औं पटक सगरमाथा शिखरमा

काठमाडौं । कामी रिता शेर्पाले २६ औं पटक सगरमाथाको आरोहण गरेर कीर्तिमान कायम गरेका छन् । उनी आइसफल डाक्टरको ११ सदस्यीय टोलीको नेतृत्व गर्दै आज सगरमाथा शिखरमा पुगेका आरोहणको व्यवस्थापन गरिरहेको सेभेन समिटले जानकारी दिएको छ । उनीसहितको टोली सगरमाथा आरोहणका लागि बाटो बनाउँदै र डोरी टाँग्दै शिखरमा पुगेको हो । सोलुख...

अध्यक्ष बास्तोला माथी लगाइएको आरोप प्रमाणित गर्न एमाले नेचासल्यानको चुनौति

सोलुखुम्बु – नेकपा एमाले सोलुखुम्बुका अध्यक्ष तथा नेचासल्यान गाउँपालिका अध्यक्षका प्रत्यासी डुफ कुमार बास्तोलामाथी लागेको आरोपको नेकपा एमाले नेचासल्यानले खण्डन गरेको छ । अध्यक्ष जगनाथ बास्तोलाले जारी गरेको विज्ञप्तीमा एमाले प्रति देखिएको जनलहरबाट आत्तिएका पंक्तिले झुटो र भ्रामक प्रचार गरेको भन्दै आरोप प्रमाणित गर्न चु...