उपराष्ट्रपति यादव सोलुखुम्बुको चिवाङ गुम्बामा, शतवार्षिक समारोहमा भब्य स्वागत

सोलुखुम्बु – गणतन्त्र नेपालका उपराष्टपति रामसहाय प्रसाद यादव सोलुखुम्बुको चिवाङ गुम्बा आइपुग्नुभएको छ । सोलुदुधकुण्ड नगरपालिका ४ स्थित चिवाङ गुम्बाले आयोजना गरेको शतवार्षिक समारोहमा सहभागी हुन उहाँ आज मंगलबार बिहान चिवाङ आउनुभएको हो । बिहान नेपाल एयरलाइन्सको जहाज मार्फत फाप्लु आउनुभएका यादव फाप्लुबाट गाडी मार्फत चिवाङ...

अस्पतालका बिरामीहरुलाई खुवाइयो दर

सोलुखुम्बु  : हरितालिका तिजको अवसरमा ओखलढुंगा सामुदायिक अस्पताल मिसनका बिरामीहरुलाई दर खुवाईएको छ । मेची महाकाली बुहारी संयुक्त आवाज र जिल्ला महिला सुरक्षा जालो ओखलढुङ्गाको संयुक्त आयोजनामा आइतबार अस्पतालमा उपचाररत ७३ जना बिरामीलाई दर खुवाईएको हो । अन्य महिलाहरुलाई तिज लागेपनि अस्पतालमा उपचाररत सुत्केरी, गर्भवती लगाय...

सुनौलो शिक्षा नेपाल स्टे एट स्कुलले होस्टेलहरुलाई व्यवस्थित गर्दै

सोलुखुम्बु ःहिमाली जिल्ला सोलुखुम्बुका विभिन्न ५ स्थानमा संचालित होस्टेलहरुलाई सुनौलो शिक्षा नेपाल स्टे एट स्कुलले थप व्यवस्थित गर्ने भएको छ । आज सोलुखुम्बुको सदरमुकाम सल्लेरीमा सरोकारवालाहरुका बिचमा स्टे एट स्कुलले एक अन्तरक्रिया कार्यक्रमको आयोजना गरि जुनवेशी, भकान्जे, लोखिम , नेले र बासाखाली होस्टेल परियोजनालाई व्यव...

राडिपाखी बुन्ने महिलालाई रावाबेसीको चर्खा र कोरेसो उपहार

साेलुखुम्बु - खोटाङको रावाबेंसी गाउँपालिकाका कपडा उद्योगीहरुलाई चर्खा तथा कोरेसो वितरण गरिएको छ । गाउँपालिकामा राडिपाखि व्यवसाय गर्नेगुरुङ सामुदायलाई हरुलाइ ५० थान चर्खा र १ सय ५० थान कोरेसो वितरण गरिएको हो । गुरुङहरुको पुख्र्यौली पेशा राडीपाखी व्यवसाय गर्दैआएका महिलाको व्यावसायीक क्षमता विकासमा टेवा पुर्याउन आवश्यक सा...

मकैमा भालुको रजाँइ, किसान मार्कामा

भालुले मकै बालीमा क्षती पु¥याउन थालेपछि सोलुदुधकुण्ड नगरपालिका रोशी र तामाखानीका कृषक चिन्तित बनेका छन् । घर नजिककै रहेको मकै बारीमा भालु आउन थाले पछि स्थानियमा क्रास उत्पन्न भएको छ । मर्कै बालीका लागि मात्र नभएर आफ्नो , बालबच्चा र वृद्ध वृद्धाको ज्यान जोगाउनलाई नै मुश्किल परेको रोशीका स्थानिय कल्पना बस्नेतले गुनास...

लिखुपिकेको प्रमुख प्रशासकीय अधिकृतमा उप्रेति आउदै,सोताङमा भने अन्यौल

साेलुखुम्बु - निमित्तको भरमा चलिरहेको सोलुखुम्बुको लिखुपिके गाउँपालिकामा नयाँ प्रमुख प्रशासकिय अधिकृत खटाईएको छ । गत फाल्गुन देखि निमित्तको भरमा चलिरहेको पालिकामा मन्त्रालयले सुनिता उप्रेतिलाई नयाँ प्रशासकीय अधिकृतको रुपमा खटाएको गाउँपालिका अध्यक्ष मिनाकार्की बस्नेतले बताउनु भयो । अध्यक्ष बस्नेतले प्रशासकीय अधिकृत आएप...

पहिरोले सोलुखुम्बुको लुरुवामा एक घर विस्थापित

सोलुखुम्बु - अविरल वर्षातका कारण सोलुखुम्बुको देउसा लुरुवाको एक घर जोखिममा परेको छ । जिल्लाको थुलुङ दुधकोशी गाउँपालिका वडा नम्बर ७ लुरुवा स्थित कमल बस्नेतको घर पहिरोको जोखिममा परेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ । वर्षातले बस्नेतको घर अगाडी अन्दाजी २ फिट जमिन भासिएको प्रहरी निरीक्षक राम किशोर शाहले जानक...

सोलुखुम्बुको दुई अस्पताललाई प्रशासनले बन्द गरायो

सोलुखुम्बु - सोलुखुम्बुमा कागजात पुरा नगरी सञ्चालित दुई अस्पताललाई बन्द गराइएको छ । जिल्लाको सोलुदुधकुण्ड नगरपालिका ७ गार्मा क्षेत्रमा सञ्चालित दुई वटा निजि अस्पताललाई जिल्ला प्रशासन कार्यालयले बन्द गरेको हो । बन्द गरिएको अस्पतालहरुमा सोलु सामुदायिक अस्पताल जोरबौद्ध र सोलु हेल्थ क्यर छुल्यामु रहेको प्रमुख जिल्ला अधिका...

खोटाङमा तोरी उत्पादन बढ्यो, स्थानीय तहको तोरी प्रवद्र्धन कार्यक्रम प्रभावकारी बन्दै

सोलुखुम्बु - खोटाङमा तोरी उत्पादनमा सामान्य वृद्धि भएको छ । अघिल्लो आर्थिक वर्ष २ आर्थिक वर्ष २०७८/७९को तुलनामा गत आर्थिक वर्ष २०७९/८० मा तोरी उत्पादनमा एक मेट्रिक टनले वृद्धि भएको हो । कृषि ज्ञान केन्द्रको तथ्यांक अनुसार आघिल्लो आर्थिक वर्ष जिल्लामा ७ सय ३५ मेट्रिक टन तोरी उत्पादन भएको थियो भने गत आर्थिक वर्ष एक मेट्...

महाकुलुङले गर्‍यो एसईईमा उत्कृष्ट नतिजा ल्याउने विद्यालयलाई नगदसहित पुरस्कृत

सोलुखुम्बु - सोलुखुम्बुको महाकुलुङ गाउँपालिकाले यस वर्षको एसईई परीक्षामा उत्कृष्ट नतिजा ल्याउन सफल विद्यालयलाई नगदसहित पुरस्कृत गरेको छ । पालिकाले २०७९ को एसइइमा पालिकाभरका विद्यालयहरु मध्ये उत्कृष्ट नतिजा ल्यान सफल गुदेल माध्यमिक विद्यालयलाई नगद २ लाख रुपैयाँसहित पुरस्कृत गरेको हो । गुदेल माध्यामिक विद्यालयबाट एसईई प...