सोलुखुम्बु, चैत २ । नेपाल राष्ट्रिय शिक्षक संगठन जिल्ला कार्य समिति सोलुखुम्बुको १३ औं अधिवेशन जारी रहेको छ । आज शनिबार नेकपा एमालेको पार्टी कार्यालय सल्लेरीमा आयोजना गरिएको १३ औं अधिवेशन जारी रहेको हो । कार्यक्रम नेपाल राष्ट्रिय शिक्षक संगठनका केन्द्रिय सदस्य मानकाजी राईको प्रमुख उपस्थित तथा टंक प्रसाद दाहालको सभाध्यक...
