दिवसको अवसरमा सेनाले गर्यो दौड प्रतियोगिता

सोलुखुम्बु- सेना दिवसको अवसरमा खुल्ला महिला तथा पुरुष दौड प्रतियोगिता आयोजना गरिएको छ । नेपाली सेनाले जिल्ला समन्वय समितिको प्राङगणबाट दोर्पु बजार हुँदै छुल्यामु पुगेर पुनः जिल्ला समन्वय समितिको प्राङगण सम्म १३ किलोमिटरको दौड प्रतियोगिता सञ्चालन गरेको हो । प्रतियोगितामा पुरुष तर्फ नेपाली सेनाको सिपाही प्रविण विक प्र...

जुबुमा खुल्ला पुरुष फुटबल प्रतियोगिता एवम सास्कृतिक कार्यक्रम सुरु

सोलुखुम्बु- थुलुङ दुधकोशी गाउँपालिका अध्यक्ष अशिम थुलुङले हरेक क्षेत्रको विकासमा प्रतिवद्ध रहेको बताएका छन् । खेल खेलौ स्वस्थ रहौ, आफ्नो गाउँ युवा मिलि आफै बनाऔं, भन्ने मुल नाराका साथ दुधकोशी युवा क्लबको आयोजनामा संचालित खुल्ला पुरुष फुटबल प्रतियोगिता एवम सास्कृतिक कार्यक्रमको उद्घाटन गर्दै पालिका अध्यक्ष थुलुङले दिगो ...

नेपाली पार्कर खेलाडी दिनेश सुनार नयाँ कीर्तिमान बनाउँदै

काठमाडौँ- खोटाङमा जन्मिएका अन्तर्राष्ट्रिय पार्कर खेलाडी २९ वर्षीय दिनेश सुनारले ‘गिनिस बुक अफ वर्ल्ड रेकर्ड्स’ मा पाँचौ पटक नाम लेखाउने प्रयासमा छन्। यसअघि चार पटकसम्म विश्वकीर्तिमान राखिसकेका सुनारले अहिले ३० सेकन्डमा १२ पटकसम्म ‘फुल ट्विस्ट ब्याक फ्लिप’ गरेको बताए। अहिले अमेरिकामा रहेका उनले भने, "यस विधाअन्तर...

महाकुलुङलाई महिला भलिबलको उपाधी

सोलुखुम्बु – ‘महिलाको सुरक्षा, सम्मान र रोजगार ः समृद्ध नेपालको आधार’ भन्ने नाराका साथ १११ औं अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा सोलुखुम्बुको सल्लेरीमा आयोजना भएको अन्तर पालिकास्तरीय महिला भलिबल प्रतियोगिताको उपाधी सोलुखुम्बुको महाकुलुङ गाउँपालिकाले जितेको छ । महिलाहरूले सञ्चालन गरेको स्वर्णिम सारथी संस्था सोलुखुम...

सल्लेरीमा महिला भलिबल प्रतियोगीता शुरु

सोलुखुम्बु – स्वर्णिम सारथी संस्था सोलुखुम्बुको आयोजनामा पालिका स्तरिय खुला महिला भलिबल प्रतियोगिता सुरु भएको छ । सोलुदुधकुण्ड नगरपालिको आर्थिक सहयोगमा १११ औँ अन्तराष्ट्रिय महिला दिवसको अवसरमा जिल्ला समन्वय समिति सोलुखुम्बुको प्राङगणमा पालिका स्तरिय खुला महिला भलिबल प्रतियोगिताको आज एक कार्यक्रमको आयोजना गरि उद्घा...

प्रतिष्पर्धी टिम ‘डिस्क्वालीफाइड’, उपाधि दुर्छिमको हातमा

खोटाङ – खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङको छिवामा आयोजना गरिएको सर्वाधिक राशीको फुटबल प्रतियोगीताको प्रथम उपाधि हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिमले उचालेको छ । आइतवार मझुवागढी रञ्जितमान राई खेलमैदानमा भएको फाईनल खेलमा प्रतिष्पर्धी टिम दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–७ दोर्पाचिउरीडाँडा ‘डिस्क्वाल...

१२ औँ खुम्बु लोसार कपको उपाधी आयोजककै पोल्टामा

काठमाण्डौँ – काठमाण्डौँ स्थित सानो गौचरण खेलमैदानमा जारी खुम्बु लोसार कपको १२ औँ संकरणको उपाधी आयोजक टिमले जितेको छ । फागुन ८ देखि शुरु प्रतियोगीतामा नाम्चे यूवा समूहले उपाधी उचालेको हो । खुम्जुङ यूथ क्लबलाई पेनाल्टीमा ५–४ को गोल अन्तरले पराजय गर्दै आयोजक नाम्चे यूवा समूहको टिम विजयी बनेको हो । प्रतियोगीताका विजे...

खुम्बु ल्होसार कपको १२ औँ संस्करणको उद्घाटन (तस्विर सहित)

काठमाण्डौँ- खुम्बु ल्होसार कपको १२ औँ संस्करण शनिबार देखि शुरु भएको छ । सोलुखुम्बुको खुम्बु पासाङल्हमू गाउँपालिका क्षेत्रमा स्थापना भएका यूवा समूहहरुले बर्षेनी आलोपालो आयोजना गर्दै आएको खुम्बु ल्होसार कपको १२ औँ संस्करण शुरु भएको हो । काठमाण्डौँ स्थित सानो गौचरण खेलमैदानमा नाम्चे यूवा समूहको आयोजनामा सम्पन्न हुने १२ औँ...

१२ औ खुम्बु ल्होसार कप फागुन ८ देखि

सोलुखुम्बु – सोलुखुम्बुको खुम्बु पासाङल्हमू गाउँपालिका क्षेत्रमा स्थापना भएका यूवा समूहहरुले बर्षेनी आलोपालो आयोजना गर्दै आएको खुम्बु ल्होसार कपको १२ औँ संस्करण यहि फागुन ८ देखि शुरु हुदैछ । नाम्चे यूवा समूहको आयोजनामा सम्पन्न हुने १२ औँ खुम्बु ल्होसार कप काठमाण्डौँ स्थित सानो गौचरण खेलमैदानमा फागुन १५ गतेसम्म जारी ...

भलिबल प्रतियोगीताको उपाधि गोराखानीको पोल्टामा

सोलुखुम्बु – सोलुदुधकुण्ड नगरपालिका ११ तिङला स्थित नेपाल दलित संघले आयोजना गरेको भलिबल प्रतियोगिताको उपाधि सोलुदुधकुण्ड नगरापालिका ९ गोराखानीले हात पारेको छ । साविक वडा स्तरिय पुरुष भलिबल प्रतियोगितमा सोलुदुधकुण्ड नगरपालिका ८ को चिम्दिङ समाज चिम्दिङले द्धितीय स्थान हासिल गरेको छ । सोलुदुधकुण्ड नगरपालिका ८ केरुङ...