शेर्पा जोडीलाई ब्याडमिन्टनको उपाधि

सोलुखुम्बु - सोलुखुम्बुमा जारी ब्याडमिन्टन प्रतियोगिताको उपाधि नेपाले युवा क्बका पेम्बा शेर्पा र ग्याल्जेन शेर्पाको टिमले हात पारेको छ । वित्तिय कर्मचारी मञ्च सोलुखुम्बुको आयोजनामा सल्लेरी स्थित कर्बड हलमा जारी प्रतियोगितामा विपिन खालिङ र अर्जुन श्रेष्ठको टिमले द्धितिय स्थान हासिल गरेको छ । छिरिङ तामाङ र रघु ख...

सोलुखुम्बुमा खुल्ला पुरुष डबल ब्याडमिन्टन प्रतियोगिता सुरु

सोलुखुम्बु- खुल्ला पुरुष डबल ब्याडमिन्टन प्रतियोगिता सुरु भएको छ । बित्तिय कर्मचारी मञ्चको आयोजनामा सल्लेरि स्थित कबर्ड हलमा हुने ब्याडमिन्टन खेलको आज प्रमुख जिल्ला अधिकारी गणेश बिक्रम शाहीले उदघाटन गरे । ३० टिमको सहभागिता रहेको खेलमा अहिले सम्म पहिलो चरणको १४ खेल सम्पन्न भएको बितिय कर्मचारी मञ्चको सचिव खगेन्द्...

रणजितमान राई पुरुष फुटवल प्रतियोगिताको तयारी तीव्र

खोटाङ- दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङमा सञ्चालन हुने मझुवागढी रणजितमान राई अन्तर वडा जिल्ला स्तरीय पुरुष फुटवल प्रतियोगिताको तयारी तीव्र पारिएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङ र नमुना स्पोर्टस क्लब लफ्याङको आयोजनामा ‘जित्नलाई हैन, सिक्नलाई खेलकुद’ भन्ने नाराका साथमा निर्माणाधिन रणजितमा...

नेपाल तरुण दल थुलुङ दुधकोसीलाई खुल्ला पुरुष भलिबल प्रतियोगिताको उपाधि

सोलुखुम्बु- थुलुङ दुधकोशी गाँउपालिका ९ लोखिममा भएको खुल्ला पुरुष भलिवल प्रतियोगिताको उपाधि नेपाल तरुण दल थुलुङ दुधकोसीले हात पारेको छ । सोलुखुम्बु फ्याफुल्ला समाजको आयोजनामा बुधबारदेखि जारी प्रतियोगितामा ऐसेलुखर्क गाँउपालिका ५ महेश्वरीे दोश्रो र थुलुङ दुधकोशी गाँउपालिका ९ लोखिम ए टिम तेश्रो बनेको छ । प्रतियोगित...

सोलुका धावक सुमन कुलुङ राईले बनाए राष्ट्रिय कीर्तिमान

पाँचौ झिल्टुङ क्रस कन्ट्री च्याम्पियनसिपममा पुरुषतर्फ सोलुखुम्बुका सुमन कुलुङ राई विजेता भएका छन् । शनिबार नुवाकोटको बेलकोटगढी नगरपालिका वडा नम्बर ५ मा भएको दौडमा पुरुष तर्फ प्रथम भएका राईले राष्ट्रिय कीर्तिमान बनाएका छन् । उनले ५४ मिनेट ५५ दशमलव ०९ सेकेण्डमा निर्धारित १३.४ किलोमिटरको दुरी पूरा गर्दै कीर्तिमान ...

रावादोलुमा पुरुष तथा महिला अन्तर वडास्तरीय भलिबल प्रतियोगिता

ओखलढुंगा-खिजिदेम्बा गाउँपालिका ७ रावादोलुमा पुरुष तथा महिला अन्तर वडास्तरीय भलिबल प्रतियोगिता हुने भएको छ । यही माघ २९ गतेदेखि १ गतेसम्म हुने प्रतियोगिता खेलकुद विकास समिति रावादोलुले आयोजना गर्न लागेको हो । रावादोलुको वडा खेलमैदानमा आयोजना हुने सो प्रतियोगिताका लागि पुरुषतर्फ प्रथम हुने टीमलाई ३५ हजार रुपैया...

पल्सर स्पोर्टस अवार्डको १७ औं संस्करण आज, १० बिधामा अवार्ड वितरण हुने

काठमाडौं-नेपाली खेलकुद क्षेत्रकै सर्वाधिक प्रतिष्ठित एनएसजेएफ पल्सर स्पोर्टस अवार्डको १७ औं संस्करण आज हुँदैछ । नेपाल खेलकुद पत्रकार मञ्चको आयोजनामा हुने अवार्ड समारोह ललितपुरको सातदोबाटोस्थित कराँते हलमा अपरान्ह साढे ४ बजे सुरु हुनेछ । सेमी भर्चुअल स्वरुपमा हुने समारोहमा बिभिन्न १० बिधामा अवार्ड वितरण हुने मञ्चका ...

सोलुखुम्बु : देउसामा भलिबल र हाजिरीजवाफ प्रतियोगीता

सोलुखुम्बु – सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिका ८ वडा कार्यालय र दुधकौशिका माध्यमिक विद्यालयको संयुक्त आयोजनामा सम्पन्न साविकको अन्तर वडास्तरिय महिला/पुरुष भलिबल प्रतियोगीतामा वाकु – २ (हाकुला) र बुङ – ८ को टिम प्रथम भएका छन् । पुस १६ देखि शुरु भलिबल प्रतियोगीतामा महिलातर्फ पावै – २ द्धितीय र वाकु – ३ (रोचम)को ट...

खुम्बुमा वडास्तरिय महिला तथा पुरुष भलिबल खेल सम्पन्न

सोलुखुम्बु – खुम्बुमा वडास्तरिय महिला तथा पुरुष भलिबल खेल सम्पन्न भएको छ । खुम्बुमा जारी वडा स्तरिय पुरुष भलिबल तर्फको उपाधि नेपाल तरुण दल सोलुदुधकुण्ड नगरपालिका ८ र महिला तर्फको फ्रेण्डसिप थुय क्लबले हात पारेको छ । ख्रिष्टमस तथा अङग्रेजि नयाँ वर्षको अवसरमा खाङग्री चर्च टोकटोकले आयोजना गरेको जिल्ला व्यापी वडा स्तरि...

चिवाङ आधारभुत विद्यालयमा खेल मैदान उद्घाटन

सोलुखुम्बु - सोलुदुधकुण्ड नगरपालिका ४ स्थित चिवाङ आधारभुत विद्यालयमा निर्माण गरिएको खेल मैदान उद्घाटन गरिएको छ । बिदेशी डोनरको सहयोगमा स्थानीय समेत रहेका ईबिसि ट्रेक्स एण्ड एक्सपिडिसन प्रा.लि.का प्रमुख ठिले लामाको सहजिकरणमा निर्माण गरिएको खेल मैदान नगरपालिकाका मेयर नाम्गेल जांबु शेर्पाले उद्घाटन गरे । उद्...