सोलुमा असोज २८ र २९ गते मोतिविन्दु शल्यक्रिया शिविर हुने

सोलुखुम्बु - सोलुखुम्बुको फाप्लुमा असोज २८ र २९ गते मोतिविन्दु शल्यक्रिया आँखा अप्रेशन) शिविर हुने भएको छ । जिल्ला सामुदायिक आँखा केन्द्र फाप्लुले तिलगंगा आँखा प्रतिशष्ठान काठमाण्डौँको सहकार्यमा दुई दिन सःशुल्क मोतिविन्दु शल्यक्रिया शिविर आयोजना गर्ने भएको हो । शल्यक्रियाका लागि तिलगंगाबाट वरिष्ठ नेत्र विशेषज्ञहरु फाप...

पालिकाकै उत्कृष्ट स्वास्थ्य संस्था बन्यो स्वास्थ्य चौकी गुदेल

सोलुखुम्बु - सोलुखुम्बुको महाकुलुङ गाउँपालिका ५ गुदेल स्थित गुदेल स्वस्थ्य चौकी पालिकाकै उत्कृष्ट स्वास्थ्य संस्था बनेको छ । गाउँपालिका स्वास्थ्य शाखाले मंगलबार गरेको गत आर्थिक वर्षको स्वास्थ्य समिक्षा कार्यक्रममा गुदेल पालिकाकै उत्कृष्ट बनेको हो । उक्त स्थास्थ्य चौकी व्यवस्थाकीय तथा स्वास्थ्य सेवाको तवरले उत्कृष्ट भए...

अस्पतालका बिरामीहरुलाई खुवाइयो दर

सोलुखुम्बु  : हरितालिका तिजको अवसरमा ओखलढुंगा सामुदायिक अस्पताल मिसनका बिरामीहरुलाई दर खुवाईएको छ । मेची महाकाली बुहारी संयुक्त आवाज र जिल्ला महिला सुरक्षा जालो ओखलढुङ्गाको संयुक्त आयोजनामा आइतबार अस्पतालमा उपचाररत ७३ जना बिरामीलाई दर खुवाईएको हो । अन्य महिलाहरुलाई तिज लागेपनि अस्पतालमा उपचाररत सुत्केरी, गर्भवती लगाय...

जिल्ला अस्पताल फाप्लुले ४ वर्षपछि स्थायी डाक्टर पायो

सोलुखुम्बु - पर्यटकीय जिल्ला सोलखुम्बुको जिल्ल्ला अस्पताल फाप्लुले ४ वर्षपछि स्थायी डाक्टर पाएको छ । वि.स.२०७६ सालदेखि करारका डाक्टरको भरमा सञ्चालित जिल्ल्ला अस्पतालमा गत बुधबार नेपाल सरकारको स्थायी डा. प्रसान्त शाह हाजिर हुनुभएको हो । मेडिकल अधिकृत आठौँ तहका डा. शाहलाई प्रदेश स्वास्थ्य मन्त्रालयले निमित्त अस्पताल प...

नेचासल्यानलाई आवश्यक स्वास्थ्य सामाग्री जुटाउन लागिपरेकोे छु : पर्यटन विभाग प्रमुख शेर्पा

सोलुखुम्बु - नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पर्यटन विभाग प्रमुख आङगेलु शेर्पाले नेचासल्यानलाई आवश्यक स्वास्थ्य सामाग्री जुटाउन आफु लागिपरेको बताउनुभएको छ । आज शुक्रबार सोलुखुम्बुको नेचासल्यान गाउँपालिका ३ मा आयोजित निःशुल्क दन्त शिविरको उद्घाटन समारोहमा बोल्दै प्रमुख शेर्पाले नेचासल्यान गाउँपालिकाका स्वास्थ्य स...

नेचासल्यानमा हुने निःशुल्क दन्त शिविरको तयारी पूरा, काङ्ग्रेस पर्यटन विभाग प्रमुख शेर्पाले उद्घाटन गर्ने

सोलुखुम्बु – सोलुखुम्बुको नेचासल्यानमा एक दिने निःशुल्क दन्त शिविरको तयारी पूरा भएको छ । वीपी कोइरालाको जन्म जयन्तीको अवसरमा वीपी विचार राष्ट्रिय समाज सोलुखुम्बुले भोलि शुक्रवार सञ्चालन गर्ने नि:शुल्क दन्त शिविरको सबै तयारी पूरा भएको हो । ॐ चावहिल डेन्टल हस्पिटलसँगको सहकार्यमा आयोजना गरिएको शिविरका लागि चिकित्सकसहित...

नेचासल्यानको २ दिने निशुल्क स्वास्थ्य शिविर : ४ सय २५ ले लिए सेवा

सोलुखुम्बुको नेचासल्यान गाउँपालिकामा महलिाहरुका लागी आयोजना गरिएको तल्लो पेट तथा स्तन क्यान्सर सम्बन्धी २ दिने निशुल्क सिविरमा ४ सय २५ जनाले सेवा लिएका छन् । गाउँपालिकाको आयोजना तथा नेपाल क्यान्सर अस्पताल र टिसेन्च सेन्टरको प्राविधिक सहयोगमा आईतबार र सोमबार चलेको सिविरमा ४ सय २५ महिलाले निशुल्क सेवा लिएका हुन । ...

रेडक्रसद्वारा दुधकुण्डकमा स्वास्थ्य शिविर सम्पन्न

सोलुखुम्बु : जनैपूणिर्माको दिन लाग्ने दुधकुण्ड मेलामा शिविर सञ्चालन सम्पन्न भएको छ । मेला भर्न जाने धर्मावलम्बीहरुको स्वास्थ्यलाई मध्यनजर गर्दै सो शिविरको आयोजना गरिएको हो । नेपाल रेडक्रस सोसाइटी सोलुखुम्बु शाखाको टाक्सिन्दु उपशाखाको आयोजना तथा नेपाल लाइफ इन्स्युरेन्स कम्पनिको सहयोग तथा सोलुदुधकुण्ड नगरपालिकासँगको स...

माप्यदुधकोशी गाउँपालिकामा ४ दिने आधारभुत प्राथमिक उपचार सम्बन्धि तालिम दिईयो

सोलुखुम्बुको माप्यदुधकोशी गाउँपालिकामा ४ दिने प्राथमिक उपचार सम्बन्धि तालिम सम्पन्न भएको छ । रीड नेपालको आयोजना र माप्यदुधकोशी गाउँपालिका साथै रेडक्रस सोसाइटी जिल्ला शाखा सोलुखुम्बुको समन्वयमा तालिम आयोजना गरिएको गाउँपालिका उपाध्यक्ष गौरव राईले बताउनुभएको छ । तालिमका प्रशिक्षकद्धय जिल्ला नेपाल रेडक्रस सोसाइटी प्रदेश...

गाई मार्नेलाई कारवाही गर्न राप्रपा खोटाङको माग

साेलुखदुम्बु - राष्ट्रिय प्रजातन्त्र पार्टि खोटाङले सरकारले गाई मार्नेलाई राज्यले छुट दिँदा हिन्दु धर्मावलम्बीहरुको धार्मिक आस्था माथि गहिरो चोट पुगेको बताएको छ । आज जिल्ला प्रशासन कार्यालय खोटाङका सहायक प्रमुख जिल्ला अधिकारी पवित्र प्रकास शाह मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र पेश गर्दैै धरानमा गौ—वधगरि मासु खाएको भि...