सोलुखुम्बुमा झाडापखालाका बिरामीको संख्या बढ्यो

सोलुखुम्बु - हिमाली जिल्ला सोलुखुम्बुमा झाडापखालाको बिरामी बढ्दै गएको पाइएको छ । बर्षात सुरु भएसँगै जिल्लाको विभिन्न अस्पतालहरुमा झाडापखालाका बिरामीको संख्या बृद्धि भएको पाइएको हो । जिल्ला अस्पताल फाप्लुमा दैनिक २० देखि २५ जनासम्म बिरामी झाडावान्ताको समस्या लिएर आउने गरेको अस्पतालका डाक्टर कविन्द्र राईले जानकारी दिनुभ...

खोटाङ चिसापानीकी एक सुत्केरीको ज्यान गयो

सोलुखुम्बु - खोटाङको जन्तेढुंगा गाउँपालिका–५ चिसापानी छेतुवाकी २७ वर्षीय सुत्केरी अलिशा विश्वकर्माको ज्यान गएकोे छ । छाती दुख्ने, श्वास फेर्न अप्ठ्यारो हुने लगायतका समस्या देखिएपछि उपचारमा बिराटनगर लगेका सुत्केरीको भदौ २ गते ज्यान गएको पारिवारिक श्रोतले जनाएको छ । गत असार ६ गते दोश्रो सन्तानको रुपमा छोरा जन्माएकी अन...

सोलुको नेचासल्यानमा निःशुल्क दन्त शिविर सञ्चालन हुँदै

सोलुखुम्बु - सोलुखुम्बुको नेचासल्यानमा एक दिने निःशुल्क दन्त शिविर सञ्चालन हुने भएको छ । वीपी कोइरालाको जन्म जयन्तीको अवसरमा वीपी विचार राष्ट्रिय समाज सोलुखुम्बुले यहि भदौ २२ गते शिविर सञ्चालन गर्ने भएको हो । ॐ चावहिल डेन्टल हस्पिटलसँगको सहकार्यमा निःशुल्क शिविर सञ्चालन गर्न निधो गरेको समाजका जिल्ला अध्यक्ष चन्द्र प्र...

सोलुमा आँखा पाक्ने प्रकोप तिब्र रुपमा फैलिदै छ : आँखा केन्द्र प्रमुख ताम्राकार

सोलुखुम्बु - सोलुखुम्बुको जिल्ला सामुदायिक आँखा केन्द्र फाप्लुका प्रमुख विधान ताम्राकारले जिल्लामा आँखा पाक्ने संक्रमण तिब्र गतिमा फैलिरहेको बताउनुभएको छ । हिमाल एफ.एम.को कार्यक्रम हाम्रो सरोकारमा कुरा गर्दै आँखा केन्द्र प्रमुख ताम्राकारले काठमाण्डौँ तथा तराईका जिल्लाबाट भित्रिने व्यक्तिहरुबाट जिल्लामा आँखा पाक्ने रोक ...

महाकुलुङमा टाइफाइडको प्रकोप फैलिदै 

सोलुखुम्बु - सोलुखुम्बु जिल्लाको महाकुलुङ गाउँपालिकामा टाइफाइड संक्रमण बढेको पाइएको छ । पछिल्लो केहि दिन यता स्वास्थ्य संस्थामा टाइफाइडको बिरामीहरुको संख्या बढ्दै गएको महाकुलुङ प्राथमिक अस्पतालले जनाएको छ । महाकुलुङ प्राथमिक अस्पतालका प्रशासन शाखा इन्चार्ज बसन्त राईका अनुसार अहिले हप्तामा १० जनासम्म टाइफाइडको समस्या लि...

खोटाङमा तिब्र रुपमा फैलिदै आँखा पाक्ने रोग, अधिकांश संक्रमित बालबालिका

सोलुखुम्बु - खोटाङ जिल्लामा आँखा पाक्ने संक्रमण तिब्र रुपमा फैलिएको छ । जिल्लाको अधिकांश स्थानीय तहमा आँखाको संक्रमण फैलिएको स्वास्थ्य कार्यालय खोटाङले जनाएको छ । संक्रमित हुनेमा अधिकांश बालबालिका छन् । प्रारम्भिक अभिलेख अनुसार हाल सम्म १ हजार जना भन्दा बढीमा संक्रमण देखिएको सरकारी तथ्यांक छ । जिल्लाको सबैभन्दा धेरै ज...

जिल्ला अस्पताल फाप्लुमा एक सुत्केरीको ज्यान गयो

सोलुखुम्बु- सोलुखुम्बुको जिल्ला अस्पताल फाप्लुमा एक सुत्केरीको ज्यान गएको छ । ज्यान गुमाउनेमा जिल्लाको माप्यदुधकोशी गाउँपालिका ३ खास्तापकी ३१ वर्षीया रुष्मा राई रहेको जिल्ला अस्पताल फाप्लुले जनाएको छ । निमित्त अस्पताल प्रमुख सानी शेर्पाका अनुसार बुधबार बेलुका ६ बजेर ४५ मिनेटमा सफल अप्रेसन मार्फत छोरीलाई जन्म दिएकी र...

सोलुखुम्बुको जिल्ला अस्पताल फाप्लुको अप्रेसन सेवा सुचारु, डाक्टरको संख्या ४ पुग्यो

सोलुखुम्बु - विशेषज्ञ चिकित्सक नहुँदा करिब एक महिनादेखि बन्द भएको जिल्ला अस्पताल फाप्लुको अप्रेसन सेवा सुचारु भएको छ । एमडिजिपी डाक्टर नहुदा साउन १ गतेबाट ठप्प बनेको अप्रेसन सेवा करिब एक महिनापछि आजबाट सुचारु भएको हो । जिल्ला अस्पतालमा मातृ तथा नवशिशु कार्यक्रम काठमाण्डौले विशेषज्ञ डाक्टर सुरेन्द्र शाक्यलाई खटाएको अस्...

जिल्ला अस्पताल फाप्लु न्यूनतम सेवा मापदण्डमा कोशी प्रदेशकै दोश्रो

सोलुखुम्बु - न्यूनतम सेवा मापदण्डमा मुल्यांकनमा जिल्ला अस्पताल फाप्लु कोशी प्रदेशकै दोश्रो भएको छ । कोशी प्रदेशको स्वास्थ्य सेवा निर्देशानालय विराटनगरले आर्थिक वर्ष २०७९/८० मा मापन गरेको न्यूनतम सेवा मापदण्डमा फाप्लु दोश्रो भएको हो । जिल्ला अस्पताल फाप्लुले ८६ प्रतिशत अंक प्राप्त गर्दै प्रदेशको १४ जिल्ला मध्ये दोश्रो ...

थुलुङ दुधकोशीले एम्बुलेन्स सेवा सञ्चालनमा ल्यायो

सोलुखुम्बु - सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिकाले एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको छ । नागरिकको सहजताका लागि एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको गाउँपालिकाले जनाएको छ । पालिकाले सुत्केरी महिला, ८० वर्ष नाघेका नागरिक र पुर्ण अपांगता भएका नागरिकलाई निःशुल्क एम्बुलेन्स सेवा प्राप्त गर्ने गाँउपालिका अध्यक्ष असिम राईले ब...