कट्वाल परिवारले निर्माण गरे मन्दिरकाे मुख्य प्रवेशद्वार

साेलुखुम्बु - खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा नम्बर १ स्थित मझुवाकालिका भगवती मन्दिर परिसरमा निर्माण गरिएको प्रवेशद्वारको उद्घाटन गरिएको छ । निजि लगानीमा निर्माण भएको मन्दिरको आज सनिबार नगरपालिकाका प्रमुख तिर्थराज भट्टराईले उद्घाटन गर्नुभएको हो । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा नम्बर ५ लफ्याङ कटव...

माओवादी केन्द्र सोलुदुधकुण्ड नगरकमिटीले गर्‍यो सल्लेरी बजार र शिव मन्दिर सरसफाई

सोलुखुम्बु - नेकपा माओवादी केन्द्र सोलुदुधकुण्ड नगर कमिटीले सल्लेरी स्थित साप्ताहिक हाट नयाँ बजार र शिव मन्दिर परिसर सरसफाई गरेको छ । माओवादी केन्द्रको जनतासँग माओवादी विशेष रुपान्तरण अभियान अन्र्तगत पार्टीका ४० भन्दा बढी युवाहरुको सकृयतामा सरसफाई गरिएको हो । हिन्दु नेपालीहरुको महान पर्व हरितालिका तिजमा महिलाहरु शिव ...

झापामा ग्लोबल पीपुल्स क्लाइमेट मार्च सम्पन्न

समेलुखुम्बु -  खनिज ईन्धन प्रयोग अन्त्य गर्नका लागि विश्वव्यापी अभियान अन्तर्गत झापाको गौरादहमा हिजो शुक्रबार क्लाइमेट मार्च सम्पन्न भएको छ। रचनात्मक प्याम्प्लेट र ब्यानर सहित युवा,विध्यार्थी एवं स्थानीय सरोकारवाला निकाय सहभागी रहेको उक्त कार्यक्रममा खनिज इन्धनको विकल्प नविकरणीय उर्जा को प्रवर्धन गर्दै सरकार तथा विश...

नेकपा एस खोटाङ जिल्ला इन्चार्जको जिम्मेवारी चाम्लिङलाई

सोलुखुम्बु - नेकपा (एकीकृत समाजवादी) को खोटाङ जिल्ला इन्चार्जको जिम्मेवारी केन्द्रीय सदस्य बबी चाम्लिङले पाउनुभएको छ । पार्टीको बिहिबार बसेको केन्द्रीय कमिटी बैठकले जिल्ला र संघीय निर्वाचन क्षेत्रका इन्चार्ज र सहइन्चार्जको जिम्मेवारी हेरफेरका क्रममा चाम्लिङले खोटाङ जिल्ला इन्चार्जको जिम्मेवारी प्राप्त गर्नुभएको हो । ...

काठमाण्डौका मेयर बालेन विश्वको उदीयमान सय नेताको सूचीमा

काठमाण्डौ – काठमाण्डौ महानगरपालिकाका मेयर बालेन्द्र शाह बालेन विश्वका उदीयमान एक सय नेताहरूको सूचीमा पर्न सफल हुनुभएको छ । प्रतिष्ठित टाइम म्यागजिनले सन् २०२३ का विश्वका उदीयमान सय नेताको सूचीमा काठमाण्डौ महानगरपालिकाका मेयर बालेन्द्र शाहलाई पनि समावेश गरेको हो । म्यागजिनले भविष्यमा आफ्नो क्षेत्रलाई आकार दिने र परिभाष...

जीवनज्योति मा.वि नेलेमा तामाङको अध्यक्षतामा नेविसंघ इकाई गठन

सोलुखुम्बु -सोलुखुम्बुको जीवनज्योति मा.वि नेलेमा सुजन तामाङको अध्यक्षतामा ८२ सदस्यीय नेविसंघ इकाई समिति गठन गरिएको छ । आज बुधबार विद्यालयमा भएको भेलाले तामाङको अध्यक्षतामा नेविसंघ इकाई समिति गठन गरिएको हो । समितिको उपाध्यक्षमा कोपिल बस्नेत र सृजना नेपाली, सचिवमा अप्सरा निरौला र अनिल नेपाली, सहसचिवमा सदिक्क्षा लामिछाने...

वडाको विकासका लागि दिनरात नभनि खट्ने छु : अध्यक्ष खत्री

साेलुुखुम्बु - खोटाङको साकेला गाउँपालिका वडा नम्बर ५ का अध्यक्ष जिवन खत्रीले वडामा सिमित बजेट हुँदा दिर्घकालिन विकासका खाका कोर्न नसकिएको बताउनुभएको छ । उहाँले वडामा सिमित बजेट हुनेभएकाले जनताको अपेक्षालाई पुरा गर्नमा कठिनाई हुने महशुस गरेको बताउनुभएको छ । हिमाल एफ एमसँग कुराकानी गर्दै अध्यक्ष खत्रीले वडाको समग्र विका...

माप्यदुधकोशीमा रसाईलीको अध्यक्षतामा महिला संघ गठन

सोलुखुम्बु - सोलुखुम्बुको माप्यदुधकोशी गाउँपालिकामा देविका रसाईलीको अध्यक्षतामा २५ सदस्यीय नेपाल महिला संघ पालिका समिति गठन गरिएको छ । आज मंगलबार माप्यदुधकोशी गाउँपालिका ३ मा नेपाली कांग्रेसका कोशी प्रदेश सदस्य तथा सोलुदुधकुण्ड नगरपालिका उपमेयर गान्धी माया तामाङको प्रमुख आतिथ्यतामा भएको भेलाले पालिका स्तरिय महिला संघ ...

राईको अध्यक्षतामा ने.वि सघंका २१ सदस्यीय समिति गठन

सोलुखुम्बु :  जहाँ स्कुल त्यहाँ नेबिसंघ अन्र्तगत सोलुखुम्बुको थुलुङदुधकोशी गाउँपालिका ६ मुक्लीको महेन्द्रदोय माध्यमिक विद्यालयमा नेपाल विद्यार्थि संघ इकाई समिति गठन गरिएको छ । मिक्सन राईको अध्यक्षतामा २१ सदस्य गठन गरिएको छ । उपाध्यक्षमा सृष्टि बस्नेत र मनोज भुजेल, सचिवमा प्रतिष्टा राई, सहसचिवमा सुरेश भुजेल र जस्मिता...

एमाले उपाध्यक्ष सुवास नेम्वाङको निधन

साेलुखुम्बु - नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको निधन भएको छ । आफ्नै निवासमा १ बजे राति अचानक हृदयघात भएपछि उहाँलाई महाराजगञ्जस्थित शिक्षण अस्पताल लगिएको थियो । अस्पताल पुग्नासाथ उहाँलाई मृत घोषित गरिएको थियो । उपाध्यक्ष नेम्वाङको निधन लगत्तै प्रधानमन्त्री पुष्पकमल दाहाल र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली लगा...