सोलुखुम्बुका अधिकांस पालिकामा आँखा पाक्ने रोग नियन्त्रणमा

साेलुखुम्बु - सोलुखुम्बुको सोताङ गाउँपालिकामा आँखा पाक्ने रोग नभएको दावि गरिएको छ । गाउँपालिकाको स्वास्थ्य शाखा प्रमुख ज्ञानु कार्कीका अनुसर आखा पाक्ने रोगको समस्या लिएर हाल सम्म कुनैपनि विरामी स्वास्थ्य संस्था सम्म नआइपुगेका हुन । केहि मानिसमा संक्रमण देखिएपनि उनिहरुलानई स्वास्थ्य संस्था सम्म ल्याउनुपर्ने स्थीति नआएको...

लिखुपिकेको प्रमुख प्रशासकीय अधिकृतमा उप्रेती

साेलुखम्बु - सोलुखुम्बुको लिखुपिके गाउँपालिकाले योजना सम्झौता चाडै सुरु गर्ने जनाएको छ । गाउँपालिकाले हिजो १८ गतेबाट नयाँ प्रमुख प्रशासकिय अधिकृत पाएपछि अव गाउँपालिकाले निर्माण गरेका चालु आर्थिक वर्षको योजना तथा कार्यक्रमहरु सुरु गर्ने तयारी गरेको हो । मन्त्रालयले लिखुपिके गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतको रुपमा ...

नेचासल्यानका कर्मचारीद्वारा निजामती सेवा दिवस बहिस्कार

सोलुखुम्बु - सोलुखुम्बुको नेचासल्यान गाउँपालिकामा कार्यरत कर्मचारीहरुले यस वर्षको निजामती सेवा दिवस बहिस्कार गर्ने घोषणा गरेको छ । नेपाल सरकारले निजामती कर्मचारीहरुका लागि विभेदकारी नीति अंगिकार गरेको भन्दै यस वर्षको दिवस बहिस्कार गर्ने घोषणा गरेका हुन् । गाउँपालिकामा कार्यरत कर्मचारीहरुले आज मंगलबार विज्ञप्ती जारी गर्...

जनताका आवश्यक्ता प्रमुख प्राथमिकतामा राखेको मेयर खनालको भनाई

सोलुखुम्बु :ओखलढुंगाको सिद्धिचरण नगरपालिकाले जनताका आवश्यक्तालाई ध्यानमा राखेर काम गरिरहेको मेयर तेजेन्द्र   खनालले बताउनुभएको छ । हिमाल एफ एमसँग कुराकानी गर्दे मेयर खनालले नगरपालिकामा जनताका आवश्यक्तालाई केन्द्रमा राखेर विभिन्न कामहरु गरिरहेको बताउनुभएको हो । मेयर खनालले नगरपालिकामा आफु निर्वाचित भएपछि जनताका आधारभ...

काँग्रेसको भविश्य उज्वल रहेको परराष्ट्रमन्त्रि तथा काँग्रेस नेता साउदको भनाई

सोलुखुम्बु :नेपाली काँग्रेसका प्रभावशाली नेता तथा परराष्ट्रमन्त्रि नारायण प्रकाश साउदले नेपाली काँग्रेस ईतिहास र वर्तमान दुवैमा अब्बल र जनप्रिय रहेकाले यसको भविश्य उज्वल रहेको बताउनु भएको छ । नेपाली काँग्रेस जिल्ला समिति सोलुखुम्बुले पार्टी कार्यालय सल्लेरीमा गरेको अन्तरक्रियात्मक कार्यक्रममा पार्टीका जिल्ला स्तरका ...

दिप्लीघाटमा अस्थायी तुइन निर्माण, प्रभावित जनतालाई निःशुल्क सेवा

साेलुखुम्बु -  दुधकोशी पारी फसेका सवारी साधन कोशी तार्न अस्थायी तुइन निर्माण गरिएको छ ।  थुलुङ दुधकोशी गाउँपालिकाको आर्थिक, प्रविधिक सहयोग तथा समन्वयमा तुइन निर्माण गरिएको थुलुङ दुधकोशी गाउँपालिका अध्यक्ष असिम राईले बताउनुभयो । दुधकोशीमा निर्माण गरिएको तुइन मार्फत सवारी साधन तार्ने काम आइतवारबाट सुरु भएको छ । तुइन निर...

दुधकुण्ड पोखरी मेलामा यस वर्ष ७५ प्रतिशतले भक्तजन घटे

साेलुखुम्बु - यस वर्षको जनै पुर्णिमामा लागेको मेलाको अवसरमा दुधकुण्ड पोखरी दर्शन गर्न जाने पर्यटकको संख्यामा कमि आएको छ ।  भदौ १४ गते जनै पुर्णिमाको अवसरमा सोलुदुकुण्ड नगरपालिका १ टाक्सीन्दु स्थीत दुधकुण्ड पोखरीमा लागेको मेलामा दर्शन गर्ने भक्तजनको संख्यामा यस वर्ष कमि आएको बताइएको हो । अघिल्लो वर्ष करिव २ हजारले भक्त...

प्रवेश किराँतीको संयोजकत्वमा युवा संघ सोलुको आयोजक कमिटी

सोलुखुम्बु : राष्ट्रिय युवा संघ नेपाल सोलुखुम्बुले आठौं जिल्ला सम्मेलन आयोजक कमिटी गठन गरेको छ ।जिल्ला पार्टी कार्यालय सल्लेरीमा शनिबार सम्पन्न भेलाले प्रवेश किरांतीको संयोजकत्वमा एक सय एघार सदस्यीय सम्मेलन आयोजक कमिटी गठन गरेको हो । युवा संघका केन्द्रीय उपाध्यक्ष तथा कोशी प्रदेशका उत्प्रेरक कृष्णहरि केसीको प्रमुख आ...

खुम्बु पासाङल्हमुमा माओवादी केन्द्रको रुपान्तरण अभियान शूरु

सोलुखुम्बु : सगरमाथाको फेदमा अवस्थित खुम्बुपासाङल्हमु गाउँपालिकामा माओवादीको ३ महिने पार्टी रुपान्तरण अभियान शुरु भएको छ । जिल्ला भरि नै एकै साथ सबै वडामा अभियान शुरु गरेको माओवादी केन्द्रले खुम्बु पासाङल्हमुमा भने शहिद परिवारलाई सम्मान गरेर अभियानको थालनी गरेको छ । प्रदेश समिति सचिवालय सदस्य तथा जिल्ला संयोज...