सार्वजनिक खरिद तथा लेखा व्यवस्थापन सम्बन्धि २ दिने तालिम सुरु

सोलुखुम्बु- सार्वजनिक खरिद तथा लेखा व्यवस्थापन सम्बन्धि २ दिने तालिम सुरु भएको छ । शिक्षा विकास तथा समन्वय ईकाई सोलुखुम्बुको आयोजनामा सामुदायिक विद्यालयका प्रध्यानाध्यपक र लेखा हेर्ने कर्मचारीलाई लक्षित गरेर तालिम सञ्चालन गरिएको शिक्षा विकास तथा समन्वय ईकाई सोलुखुम्बुका प्रमुख खगेन्द्र श्रेष्ठले जानकारी दिए । ३...

यी हुन्, थुलुङ दुधकोशी (गाउँ शिक्षा समिति)का निर्णयहरु

सोलुखुम्बु – सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिकाले शिक्षकहरुको दरबन्दी मिलान गरेको छ । आज बसेको गाउँ शिक्षा समितिको वैठकले ५ जना शिक्षकहरुको दरबन्दी मिलाउन गर्ने निर्णय गरेको छ । गाउँपालिका भित्र संचालित कक्षा ५ सम्मका विद्यार्थीलाई दिवा खाजा व्यवस्थापन गर्न प्राप्त तथ्यांकको आधारमा रकम निकासा गर्ने र स्थानीय वि...

लकडाउनको सदुपयोग गर्दै विद्यालयले बनायो स्थानीय पाठ्यक्रम

सोलुखुम्बु – सोलुखुम्बुको नेचास्थित नरनाथ आधारभुत विद्यालयले स्थानीय पाठ्यक्रम निर्माण गरेको छ । कोरोना महामारीका कारण विद्यालय बन्द भएको अवस्थामा विद्यालयले स्थानीय पाठ्यक्रम निर्माण गरेको प्रध्यानाध्यपाक कमल प्रसाद कटेलले जानकारी दिए । नेचासल्यान गाउँपालिका ५ नेचामा संचालित भुमेस्थान आधारभुत विद्यालयका शिक्षक...

स्थानिय पाठ्क्रम निर्माणका लागि माप्यदुधकोशीमा दुई दिने गोष्ठि

सोलुखुम्बु – स्थानिय पाठ्यक्रम निर्माणको चरणमा रहेको सोलुखुम्बुको माप्यदुधकोशी गाउँपालिकामा दुई दिने कार्याशाला गोष्ठि सम्पन्न भएको छ । आगामि शैक्षिक शत्रदेखि गाउँपालिका भित्रका कक्षा १ देखि ५ सम्म स्थानिय पाठ्यक्रम लागु गर्ने गरि गाउँपालिकाले कार्याशाला गोष्ठिको आयोजना गरेको हो । स्थानिय धर्म संस्कृतिको बारेमा र...

स्थानिय पाठ्यक्रम निर्माणका माप्यदुधकोशीमा कार्याशाला गोष्ठी

सोलुखुम्बु-स्थानिय पाठ्यक्रम निर्माणको चरणमा रहेको सोलुखुम्बुको माप्यदुधकोशी गाउँपालिकाले दुई दिने कार्याशाला गोष्ठि सम्पन्न भएको छ । आगामि शैक्षिक सत्र देखि गाउँपालिका भित्रका कक्षा १ देखि ५ सम्म स्थानिय पाठ्यक्रम लागु गर्ने गरि गाउँपालिकाले कार्याशाला गोष्ठिको आयोजना गरेको हो । स्थानिय धर्म संस्कृतिको बारेमा राष्...

थुलुङ दुधकोशी बहुप्राविधिक शिक्षालयका ४५ जना विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण

सोलुखुम्बु – थुलुङ दुधकोशी बहुप्राविधिक शिक्षालयमा अध्ययनरत ४५ जना विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गरिएको छ । प्राविधिक शिक्षा आर्जनमा सहयोग पुगोस् भन्ने हेतुले थुलुङ दुधकोशी गाउँपालिका अध्यक्ष असिम राईले ६० हजार बराबरको इन्जिनियरिङ सम्बन्धित शैक्षिक सामाग्री वितरण गर्नुभएको गाउँपालिका प्रवक्ता तथा वडा नं ९ लो...

सोताङमा राष्ट्रिय प्रारम्भिक कक्षा पढाइ सीप विकास तालिम सुरु

सोलुखुम्बु – सोलुखुम्बुको सोताङमा राष्ट्रिय प्रारम्भिक कक्षा पढाइ सीप विकास तालिम सुरु भएको छ । बालबालिकामा पठन सीपको विकास गराउने उदेश्यले सोताङ गाउँपालिका र महाकुलुङ गाउँपालिकाका गरि ६ विद्यालयका १२ शिक्षक शिक्षिकाको सहभागितामा बिहिबार देखि ५ दिने तालिम सुरु भएको हो । महाकुलुङ गाउँपालिका र सोताङ गाउँपालिक...

सोलुखुम्बुका शिक्षकहरुलाई रीड नेपालले दियो ५ दिने तालिम

सोलुखुम्बु - बालबालिकामा पठन सीपको विकास गराउने द्येयले सोलुखुम्बुका शिक्षकहरुलाई रीड नेपालले ५ दिने तालिम प्रदान गरेको छ । राष्ट्रिय प्रारम्भिक कक्षा पढाइ सीप विकास तालिम उपलब्धि मूलक बनेको सहभागी शिक्षकहरुले प्रतिक्रिया दिएका छन् । रीड नेपालको आयोजना, सोलुदुधकुण्ड नगरपालिकाको समन्वयमा, अष्ट्रेलियन हिमालयन फाउण्...

सोलुखुम्बुमा राष्ट्रिय प्रारम्भिक कक्षा पढाइ सीप विकास तालिम सुरु

सोलुखुम्बु - हिमाली जिल्ला सोलुखुम्बुमा राष्ट्रिय प्रारम्भिक कक्षा पढाइ सीप विकास तालिम सुरु भएको छ । लामो समयदेखि निजि क्षेत्रबाट शैक्षिक क्षेत्रमा महत्वपुर्ण योगदान दिदै आएको रीड नेपालको आयोजना, सोलुदुधकुण्ड नगरपालिकाको समन्वयमा, अष्ट्रेलियन हिमालयन फाउण्डेसन र अस्ट्रेलियन एडको आर्थिक सहयोगमा अगुवा स्रोत केन्द्र...

सोलुखुम्बुको सोताङ पब्लिक क्याम्पसमा नियमित पठनपाठन हुने

सोलुखुम्बु - सोताङ पब्लिक क्याम्पसमा नियमित पठनपाठन हुने भएको छ । कोरोनाका कारण प्रभावित बनेको शिक्षणसिकाई क्रियाकलाप मंसिर २१ गते देखि सुचारु गर्ने निर्णय गरेको क्याम्पस प्रमुख ईश्वर तिमल्सेनाले बताए । क्याम्पसको स्नातक प्रथम र दोस्रो वर्षको नियमित पठनपाठन हुने उनको भनाई छ । दशै भन्दा अघि एक महिना कक्षा सञ...