सगरमाथा आधार शिविरमा विभागको फिल्ड कार्यालय स्थापना
हिमाल समाचार
सोलुखुम्बु - वसन्त ऋतुको हिमाल आरोहणको नियमन तथा सहजीकरणका लागि सगरमाथा आधार शिविरमा फिल्ड कार्यालय स्थापना गरिएको छ । विभागका अनसार फिल्ड कार्यालयको प्रमुखका रुपमा नापी विभागका उपसचिव खिमलाल गौतम तोकिएका छन् । केन्द्रम...
सोलुखुम्बु : सरकारी जग्गा बिक्री गरेको आरोपमा १० जनाविरुद्ध भ्रष्टार मुद्धा
सोलुखुम्बु - अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय सोलुखुम्बुका तत्कालीन खरिदार तेजनाथ पौडेलसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्धा दायर गरेको छ । अख्तियारले मालपोत कार्यालय सोलुखुम्बुका तत्कालीन खरिदार तेजनाथ...
सोलुखुम्बु जिल्ला प्रहरीले सञ्चालन ग¥यो आगलागी रोकथाम सम्बन्धी सचेतना मूलक कार्यक्रम ।।
प्रकृति राई
सोलुखुम्बु, सोलुखुम्बु जिल्ला प्रहरीले वन डढेलो आगलागी रोकथाम सम्बन्धी सचेतना मूलक कार्यक्रम सञ्चालन गरिएको छ । सुख्खा र हावाहरी चलेसगैं जिल्लाका विभिन्न स्थानका वन जङगलहरुमा डढेलो फैलिरहेको विषयलाई मध्यनजर गर्दै जिल्ला ...